चार सचिवको सरुवा, को कहाँ ?

काठमाडौँ । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत चार जना सचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रबिलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। यसै क्रममा,...


बूढीगण्डकी जलविद्युत आयोजना : ३ खर्ब रुपैयाँको लगानी मोडालिटी तयार, ८ वर्षमा निर्माण लक्ष्य

काठमाडौँ । धादिङ र गोरखामा निर्माण हुन लागेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) निर्धारण भएको छ। आठ वर्ष निर्माण अवधिका लागि ३२ अर्ब रुपैयाँ ब्याज सहित कुल...


अध्यक्षतामा ओलीलाई टक्कर दिन मैदानमा उत्रिने ईश्वर पोखरेलको घोषणा

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आउँदो ११औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरेका छन्। मंसिर अन्तिम साता तय भएको एघारौँ महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी शर्मा ओलीले पुनः नेतृत्व कायम राख्ने...


घुस लिएर उमेर घटाई राहदानी बनाइदिएको आरोपमा १० जना कर्मचारीविरुद्ध अख्तियारले मुद्दा दायर

काठमाडौँ । राहदानी बनाउन सेवाग्राहीको उमेर जालीयात गरी घुस लिएको आरोपमा १० जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। जिल्ला प्रशासन कार्यालय झापा र इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन कर्मचारीमाथि विशेष अदालतमा मंगलबार मुद्दा दायर...


सिंहदरबार गेट अगाडि प्रदर्शनमा जेनजी समूह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी पुस्ताको ज्ञापन पत्र बुझाउने समय नदिएको भन्दै मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले सिंहदरबार गेट नजिक प्रदर्शन गरेको छ। समूहले प्रधानमन्त्रीसँग आफ्नो मागको सम्बन्धमा संवाद गर्न नसक्दा निराशा व्यक्त गर्दै सरकारप्रति गम्भीर प्रश्न उठाएको...


नेताको भोट बैंक बनेको सातनाली पुलः साउदको मनपरीले स्थानियलाई सास्ती, मल्ल र आले मुकदर्शक

काठमाडौँ । शिखर नगरपालिका–१० र ११ जोड्ने सातनाली मोटरेबल पुल निर्माण ११ वर्ष बितिसक्दा पनि पूर्ण हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सम्पन्न हुने भनिएको यो पुल निर्माणको काम २२ प्रतिशतमै सीमित छ। स्थानीय बासिन्दा र युवाहरूको निरन्तर माग, अदालतको...


सरस्वती प्लास्टिक उद्योगमा २ घण्टासम्म दन्कियो आगो

काठमाडौँ । विराटनगर महानगरपालिका–७ स्थित एक प्लास्टिक उद्योगमा आगलागी भएको छ। मंगलबार बिहान सरस्वती प्लास्टिक उद्योगमा सुरु भएको आगो करिब सवा ९ बजेबाट फैलिन थालेको थियो र दुई घण्टापछि करिब ११ बजे नियन्त्रणमा आएको छ। आगलागी प्लास्टिक उत्पादनमा प्रयोग...


‘प्रतिनिधिसभा विघटन असंवैधानिक’ भन्दै सर्वोच्च पुग्यो एमाले

काठमाडौँ ।  नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेपछि एमालेले अदालत जाने निर्णय गरेको हो। एमाले संसदीय दलको बैठकले मुख्य सचेतक महेश...


सिंगटी हाइड्रो इनर्जीले हकप्रद निष्काशन गर्ने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको मङ्सिर ८ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो। कम्पनीले आर्थिक वर्ष २०८१र८२ को लागि घोषणा गरिएको बोनसपछि हुन आउने चुक्ता पुँजीको १स्१...


आकासियो सुनको मूल्य, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...


सीजी मोटर्सको नयाँ क्याम्पेन: पुरानो सवारी एक्सचेन्ज गरी एक्सपेङ जी ६ मा अपग्रेडको अवसर

काठमाडाैं । नेपालमा इलेक्ट्रिक भेहिकल बजारमा नयाँ उत्साह थप्दै एक्सपेङ इलेक्ट्रिक भेहिकलको आधिकारिक वितरक सीजी मोटर्सले आफ्नो नयाँ विशेष क्याम्पेन ‘एक्सपेङ एक्स्पेरियन्स– अपग्रेट टु एक्सिलेन्स’ सार्वजनिक गरेको छ। यस क्याम्पेनमार्फत ग्राहकहरूले आफ्नो पुरानो सवारीसाधन एक्सचेन्ज गरेर अत्याधुनिक इलेक्ट्रिक एसयुभीमा...


उपभोक्ता ठग्दै अर्घाखाँची सिमेन्ट, गुणस्तरको नाममा भ्रम छर्दा वाणिज्य विभागको फन्दामा

काठमाडौं । ब्यवसायी पशुपति मुरारकाको स्वामित्वमा रहेको अर्घाखाँची सिमेन्ट गुणस्तरहीन सामान बजारमा पुर्‍याउँदै उपभोक्तामाथि निरन्तर ठगी गर्दै आएको तथ्य बाहिर आएको छ । उपभोक्ताको विश्वासमा चोट पुर्‍याउँदै, गुणस्तरको नाममा भ्रम छर्दै र ऐन–कानुनको धज्जी उडाउँदै कम्पनीले अवैध तथा अनुचित...


एनपीएलको अनधिकृत प्रसारण गरे कानूनी कारबाही गर्ने चेतावनी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका खेल अनधिकृत रूपमा डिजिटल माध्यमबाट प्रसारण भए कानूनी कारबाही गर्ने चेतावनी नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम)ले संयुक्त रूपमा गरेका छन्। दुवै संस्थाले विज्ञप्ति जारी गर्दै एनपीएलका...


सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ । यता,...


एनपीएलमा आज दुई रोमाञ्चक खेल, विराटनगर–जनकपुर र कर्णाली–सुदूरपश्चिम आमनेसामने

काठमाडौँ । एक दिनको विश्रामपछि नेपाल प्रिमियर लिग (एनपीएल) आज पुनः प्रतिस्पर्धामा फर्किंदैछ। लिगअन्तर्गत आज दुई महत्वपूर्ण खेलहरू हुनेछ, जसले अंकतालिकाको शीर्ष स्थानमा रहेका टोलीहरूको अवस्थालाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ। पहिलो खेलमा हाल ४ अंकसहित नेट रनरेटका...


सामसङ नेपालले जाडोमा ल्यायो वार्म विन्टर अफर: वाशिङ मेसिन र रेफ्रिजिरेटरमा क्यासब्याक

काठमाडौँ ।  सामसङ नेपालले जाडो महिनामा ग्राहकहरूको जीवन सजिलो बनाउन वार्म विन्टर अफर सार्वजनिक गरेको छ। यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ। अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न मोडेलमा आकर्षक छुट,...


सहकारी पीडितमाथि सरकारको धोका, काठमाडौंमा फेरी चर्कीयो आन्दोलन

काठमाडौं । बचत रकम फिर्ताको माग गर्दै शुक्रबारदेखि सहकारी पीडितहरूले आन्दोलन शुरु गरेका छन् । सहकारी पीडितले काठमाडौँको बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा आइतबार आन्दोलन गरेका हुन् । सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि फेरी आन्दोलन...


नेपालको वैदेशिक व्यापारमा उकालो: चार महिनामा निर्यात ७७% वृद्धि, आयातसँगै व्यापार घाटा बढ्यो

काठमाडौं । नेपालको वैदेशिक व्यापारले यस वर्ष पनि ठुलो सुधारको संकेत दिएको छ। चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार चार महिनामा देशले ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। आयात र...


नेपाल प्रिमियर लिगमा सट्टेबाजी गर्ने ८ भारतीय पक्राउ

काठमाडौँ । नेपाल प्रिमियर लिगमा (एनपीएल) सट्टेबाजीमा संलग्न ८ जना भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खु क्षेत्रमा उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीका अनुसार उनीहरूले अनलाइन बेटिङ साइटको...


पुरानै मापदण्डमा आयात हुने सवारी साधन मंसिर १५ सम्म भन्सार पास गर्न नाडाको आग्रह

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो–६) कार्यान्वयनका विषयमा सरकारले गरेको स्पष्ट व्यवस्थाबारे जानकारी दिँदै तोकिएको समयभित्र पूर्ववत् मापदण्डअनुसारका सवारी तथा पार्टपूर्जा भन्सार जाँचपास गर्न आयातकर्तालाई आग्रह गरेको छ। बन तथा...