संस्थानका कर्मचारी सुविधा पुनर्संरचना: उपचार, बीमा र अवकाशमा कार्यदलद्वारा नयाँ मापदण्ड प्रस्ताव
काठमाडौँ । राज्यकोषबाट लगानी भएका नियामक निकाय, प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता कायम गर्ने सम्बन्धी सुझाव कार्यदलले तयार पारेको प्रतिवेदनले कर्मचारीको बीमा, अवकाश सुविधा, औषधि उपचार र उपदानसम्बन्धी विस्तृत व्यवस्था...
नेपाललाई ग्रेलिस्टबाट बाहिर निकाल्न अख्तियारद्वारा नियामक-अनुसन्धान निकायबीच छलफल
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित नियामक तथा अनुसन्धानकारी निकायबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नेपाललाई एफएटीएफको ग्रेलिस्टबाट चाँडै बाहिर निकाल्न सरोकारवाला निकायबीच सहयोग, समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको आयोगले...
प्रसुति भवन निर्माणमा १५ लाख रुपैयाँ भ्रष्टाचार
काठमाडौं । बाजुराको हिमाली गाउँपालिका–६ मा प्रसुति केन्द्र भवन निर्माणमा १५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ। मुद्दा खेप्नेहरूमा बाजुराको स्वास्थ्य कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोक कुमार...
सिमरामा जेनजी समूह–प्रहरीबीच झडपपछि लगाइयो कर्फ्यू
काठमाडौँ । बाराको सिमरामा बिहीबार बिहानैदेखि स्थानीय युवाहरूले विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध गरेपछि तनावको स्थिति सिर्जना भएको छ। जेनजी समूहले राजमार्ग अवरुद्ध गरेपछि प्रहरीहरूले सडक खुलाउन खोज्दा झडप भएको भएको हो । तनावग्रस्त स्थिति फैलिन नदिन सिमराको सीमित...
नेपाल टेलिकमको सञ्चालकमा अरुणा जोशी नियुक्त
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सञ्चालक समितिमा प्रतिनिधि परिवर्तन भएको छ। नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले समूह ‘क’ (संस्थापक समूह) अन्तर्गत मनोनयन गर्ने सदस्य परिवर्तनका लागि पठाएको पत्रबमोजिम कम्पनीको सञ्चालकमा नयाँ सदस्य...
सिमरामा एमाले र जेन-जी समूहबीच झडपपछि विरोध जारी, सडक बिहानैदेखि अवरुद्ध
काठमाडौँ । बारा सिमरामा बुधबार नेकपा एमालेका कार्यकर्ता र जेन-जी समूहका युवाबीच भएको झडपका कारण स्थानीय क्षेत्र फेरि अशान्त बनेको छ। झडपपछि बुधबार बेलुका प्रहरी प्रशासन र सम्बन्धित पक्षबीच सहमति भएसँगै सडक सञ्चालनमा आएको थियो। तर बिहीबार बिहानैदेखि स्थानीय...
तीन महीनामा १४ जीवन बीमकको कुल आम्दानी ६६ अर्बमाथि, कुन कम्पनीको कति?
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण १४ वटै जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरिसकेका छन्। सोही वित्तीय विवरण अनुसार तीन महीनामा १४ वटा जीवन बीमा कम्पनीहरूले ६६ अर्ब ३२ करोड ५ लाख रुपैयाँ कुल आम्दानी गरेका छन्।...
गाडी किन्ने घट्दा तनावमा अटो व्यवसायी, हजारौँ गाडी गोदाममै स्टक
काठमाडौं । पछिल्लो केही महिनादेखि नेपाली अटो बजार सुस्त बनेको छ । अटो शोमा देखिएको उत्साह, ईभीमय वातावरण र बजारले सम्हालेको गतिशीलता जेन-जी आन्दोलनका कारण एकाएक भत्किँदै गएको हो । आन्दोलनले सिंगो अर्थतन्त्र हल्लिँदै जाँदा उपभोक्तामा अनिश्चितता र त्रास...
सुनको मूल्य बढ्यो, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४३ हजार रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य...
अनावश्यक संरचना हट्दै: अर्थ मन्त्रालयका ३८ कार्यालय खारेज गर्न प्रस्ताव, राज्यकोषमा करोडौँ जोगिँदै
काठमाडौं । अर्थ मन्त्रालयमा गरिएको ‘अर्गनाइजेसन एण्ड म्यानेजमेन्ट सर्भे (ओएनएम)’ले मन्त्रालय मातहतका दर्जनौँ संरचना खारेज गर्न सुझाव दिएको छ। मन्त्रालयका प्रवक्ता टंक पाण्डेयका अनुसार अध्ययनले ३२३ दरबन्दीसहित ३८ कार्यालय खारेज गर्नुपर्ने निष्कर्ष निकालेको छ। सर्भेले अनावश्यक संरचना घटाउँदा प्रशासनिक...
एनपीएलमा आज चितवन र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आज चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दैछन्। आज हुने यो एकमात्र खेल अपरान्ह ४ बजेदेखि शुरू हुनेछ। गत वर्षको एनपीएलमा खासै उत्कृष्ट प्रदर्शन गर्न नसकेको लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल रहेका...
रौतहटमा शिक्षक नियुक्तिमा घुस लिने प्रधानाध्यापक र बिचौलिया रंगेहात पक्राउ
काठमाडौं । रौतहटको श्री जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद घुससहित पक्राउ परेका छन्। शिक्षक नियुक्तिका लागि ४ लाख ५० हजार रुपैयाँ घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।...
सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले राष्ट्रलाई फेरि अस्थिरताको चक्रमा धकेल्न सक्छः प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नु सरकारको संवैधानिक दायित्व र जनताप्रतिको राजनीतिक प्रतिबद्धता भएको स्पष्ट गरेकी छन्। निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलका नेताहरूसँग बुधबार भएको अन्तरक्रियामा उनले निर्वाचनबारे कुनै प्रकारको...
एनपीएलमा सट्टेबाजी: भारतीयसहित दुई लाजिम्पाटबाट पक्राउ
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजीको गतिविधिमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले लाजिम्पाटबाट पक्राउ गरेका व्यक्तिमा भारतको हरियाण, रानिमहल पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दिया घर भई भारत, चण्डीगढमा...
पुराना कार-भ्यानलाई विद्युतीय बनाउने बाटो खुल्दै: सरकारले रूपान्तरणका लागि अनुमति दिने तयारी
काठमाडौँ । सरकारले अब पुराना कार तथा भ्यानलाई विद्युतीय गाडीमा परिणत गर्न अनुमति दिने तयारी गरेको छ। वर्षौँदेखि इन्जिनियर तथा टेक्निसियनहरूले इन्धनबाट चल्ने पुराना सवारीसाधनको इन्जिन हटाएर ती गाडीलाई ब्याट्री–चालित वातावरणमैत्री सवारीमा रूपान्तरण गराउने प्रयास गरिरहेका भए पनि सरकारले...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय
काठमाडौँ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले बैठकले गरेका २५ वटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेका हुन्। मन्त्री खरेलका अनुसार...
सिमरामा कर्फ्यू उल्लङ्घन गर्दै युवाहरूको बजार प्रदर्शन
काठमाडौँ । बारामा जारी कर्फ्यू उल्लङ्घन गर्दै सिमराको मुख्य बजार क्षेत्रमा युवाहरूले प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय बाराले नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको सम्भावित तनावलाई ध्यानमा राख्दै सुरक्षा जोखिम न्यूनीकरणका लागि बुधबार दिउँसो १२ः३० बजेदेखि राति ८...
बारामा एमालेको बलजफ्तीपछि कर्फ्यू आदेश जारी
काठमाडौं । बारा जिल्लामा एमालेको बलजफ्तीले झडपको स्थिति सिर्जना गरेपछि जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारीले कर्फ्यू आदेश जारी गरेको छ। बाराको परवानीपुरमा एमालेले आयोजना गरेको एक कार्यक्रममा जम्मा भएका एमाले समर्थकहरूले केही जेनजी युवाहरूमाथि हातपात गरेपछि स्थिति...
सिमरा विमानस्थलमा तनाव: झडपपछि आक्रोशित समूहले मुख्य गेट भत्कायो
काठमाडौँ । बारामा रहेको सिमरा विमानस्थलको मुख्य गेट शनिबार आक्रोशित समूहले तोडफोड गरेको छ। नेकपा एमालेका कार्यकर्तासँग झडप भएपछि केही युवाहरू विमानस्थलको प्रवेशद्वारसम्म पुगेका थिए र बाहिरबाट धकेल्न थालेपछि फलामको गेट भाँचिएको प्रहरीले जनाएको छ। गेटको ठूलो भाग भाँचिँदै...
बारामा जेनजी र एमाले आमनेसामने, महेश बस्नेतलाई ओर्लन नदिन विमानस्थल घेराउ
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतलाई बाराको सिमरा विमानस्थलमा अवतरण गर्न नदिन जेनजीहरूले विमानस्थल घेराउ गरेका छन्। बस्नेत मधेश प्रदेशमा युवा नागरण अभियान कार्यक्रममा सहभागी हुन बारा आउने कार्यक्रम निर्धारण भएसँगै उनलाई प्लेनबाट ओलर्नै नदिने रणनीतिका साथ जेनजीहरू...


















