त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयमा ४५ जना नयाँ अधिकृत खटिए
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरेका ४५ जना शाखा अधिकृतहरूलाई खटाएको छ। तीन दिने तालीमपछि उनीहरू सोमबारदेखि औपचारिक रूपमा कार्यभारमा परिचालित भएका छन्। अध्यागमनमा खटाइएका यी अधिकृतहरू संघीय मामिला तथा सामान्य...
कोरोना संक्रमणबाट ७४ वर्षीय एक जना महिलाको मृत्यु
काठमाडौं । पोखरामा कोरोना संक्रमणबाट एक ७४ वर्षीय महिलाको मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले ७४ वर्षीय महिलाको हिजो कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका छन् । उनी चरक अस्पतालमा उपचाररत थिइन् । उनलाई...
आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा भक्तपुर मध्यपुर थिमी नगरपालिका –९ बस्ने धादिङ नेत्रावती गाउँपालिका–५ घर भएका २९ वर्षीय सुदिप सापकोटालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सुदिपले ग्रीस पठाइदिन्छु...
निरन्तर बढ्दै सुनको मूल्य, सोमबार कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो...
डिजिटल भुक्तानी क्षेत्रमा खेतान समूहको ठूलाे पाइला, फोन पेमा २० प्रतिशत शेयर खरिदको तयारी
काठमाडौं। नेपालको डिजिटल भुक्तानी क्षेत्रमा प्रभावशाली उपस्थिति बनाइसकेको फोन पे सर्भिसेज लिमिटेडमा ‘हाउस अफ राज’ समूहले उल्लेखनीय लगानी गर्न लागेको छ। व्यवसायी राजेन्द्र खेतानको नेतृत्वमा रहेको समूहले कम्पनीको २० प्रतिशत शेयर प्राप्त गर्न १ अर्ब ४० करोड रुपैयाँको लगानी...
खानेपानीमन्त्री यादवद्धारा मेलम्ची खानेपानी आपूर्ति प्रणालीको निरीक्षण
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव उपत्यकावासीका लागि बहुप्रतीक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले रातिमा समेत अनुगमन गरेका छन् । मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्ण शम्शेर सडकसम्मका क्षेत्रमा...
नविकरण नगर्ने ३७ निर्माण कम्पनीको इजाजतपत्र खारेज
काठमाडौँ । सार्वजनिक निर्माण कार्यका लागि इजाजत लिएका तर समयमै नविकरण नगर्ने ३७ निर्माण कम्पनीको इजाजतपत्र खारेज गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरूको इजाजत खारेज गरिएको जानकारी दिएको हो ।...
अनेरास्ववियु आरआर क्याम्पसको नेतृत्वमा कुबेर जेठारा: नयाँ नेतृत्व, नयाँ जोश
काठमाडौं । अनेरास्ववियु रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पस कमिटीको संयोजकमा कुबेर जेठारा नियुक्त भएका छन्। संगठनको साउन ४ गते सम्पन्न विस्तारित बैठकले जेठारालाई नेतृत्व सुम्पिएको हो। अध्यक्ष लोकेश कुमार खड्काको अध्यक्षता र अनेरास्ववियु केन्द्रीय सचिव तथा प्रवक्ता समिम बाबु...
प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणका लागि जाने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ अन्तिम साता भारतको औपचारिक भ्रमणमा जान लागेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी दिल्ली प्रस्थान गर्ने पक्का भएको छ। प्रधानमन्त्री ओलीको यो भ्रमण एक वर्षअघि पदभार सम्हालेयता भारतको पहिलो औपचारिक...
ग्लोबल आइएमई समुन्नत योजना–२ को बाँडफाँट सम्पन्न
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवर्द्धक र ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘ग्लोबल आइएमई समुन्नत योजना–२ अन्तर्गतको इकाई बाँडफाँट प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरका १० करोड २०...
ग्लोबल आइएमई क्यापिटलको म्युचुअल फण्ड बाँडफाँड सम्पन्न, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको म्युचुअल फण्ड बाँडफाँड सम्पन्न भएको छ । क्यापिटलले असार २२ गतेदेखि असार २७ गतेसम्म सामूहिक लगानी कोष “ग्लोबल आइएमई समुन्नत योजना २” को इकाई सार्वजनिक गरेको थियो । ग्लोबल आइएमई बैंक लि. कोष प्रवर्द्धक...
शिखर नगरपालिकाले बनाएका दुई सार्वजनिक शौचालय झाडीमा परिणत: न मापदण्ड, न प्रयोगकर्ता
काठमाडौँ । डोटीको शिखर नगरपालिकाले निर्माण गरेका दुईवटा सार्वजनिक शौचालय प्रयोगविहीन अवस्थामा पुगेका छन् । मोटो रकम खर्चेर शिखर नगरपालिका वडा नम्बर ६ को तलकोट र वडा नम्बर ८ लुहाखडी बजारमा निर्माण गरिएको शौचालय आवश्यकताको मूल्याङ्कन नगरी बनाइएकाले हाल...
काठमाडौैं महानगरद्वारा छात्रवृत्तिको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा
काठमाडौैं । काठमाडौैं महानगरपालिकाले शिक्षा क्षेत्रमा रहेको बिकृतिलाई न्युनिकरण गरी छात्रवृत्तिलाई व्यवस्थित भएको छ । महानगरपालिकाले शैक्षिक सत्र २०८२–०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि भएको प्रवेश परीक्षाका नतिजा...
मकवानपुरका सीडीओ र एसपीको नेतृत्व क्षमतामा प्रश्न, जनप्रतिनिधिले घेरे प्रशासन
काठमाडौँ । मकवानपुरमा सुरक्षा र प्रशासन संयन्त्र जनप्रतिनिधिमैत्री नदेखिएपछि स्थानीय जनप्रतिनिधिहरू विरोधमा उत्रिएका छन्। कामको प्रभावकारिताभन्दा व्यवहारमा देखिएको दम्भ र असहयोगी शैलीका कारण प्रमुख जिल्ला अधिकारी (सीडीओ) स्किम श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय (एसपी) का प्रमुख विश्वराज खड्काविरुद्ध हेटौंडा...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको...
नेपालमा टेलिग्राम एप बन्द
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ । प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो ।
सरकारी कर्मचारीको महँगी भत्ता अब मासिक ५ हजार
काठमाडौँ । सरकारी कर्मचारीको महँगी भत्ता अब मासिक ५ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को बजेट अनुसार महँगी भत्ता ३ हजार रुपैयाँले बढाइएको हो । अर्थ मन्त्रालयले बिहीबार सबै सरकारी निकायहरूलाई परिपत्र जारी गर्दै राष्ट्रसेवक...
नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा आयात हुने सबै वस्तुमा ‘नेपाल गुणस्तर (एनएस) को प्रमाणपत्र अनिवार्य बनाइनु पर्ने बताएका छन् । नेपाल गुणस्तर परिषद्को ११५औँ बैठकको सम्बोधन गर्दै मन्त्री भण्डारीले भने, ‘नेपाल बाहेक अन्य देशले...
गुणस्तरीय गाडीको नाममा धोका: बिच सडकमै जल्छन् हुन्डाई ब्रान्ड, ढाकछोपमा ब्यस्त बिक्रेता कम्पनी
काठमाडौँ । हुन्डाईका गाडी गुणस्तरहीन रहेको पुष्टी पुनः एकपटक बाहिरि सतहमा आएको छ । निरन्तर आगलागीको चपेटामा परी रहेको हुन्डाईका गाडी नेपाली अटो बजारमा गुणस्तरहीन रहेको खुलासा भइरहेको हो । शनिबार बिहान गल्छि–सितापाइला सडक हुँदै काठमाडौं आइरहेको हुन्डाईको ‘क्रेटा’...
नेताहरूको सम्पत्ति छानबिन गर्न राप्रपाको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २०४६ सालपछि सत्तामा पुगेका उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ज्ञापनपत्र बुझाएको छ। पार्टीले लामो समयदेखि एजेन्डा बनाउँदै आएको यो विषयलाई शुक्रबार औपचारिक रूपमा...




















