बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले दिए राजीनामा
काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले आफ्नो पदबाट राजीनामा दिएका छन्। नयाँ निर्वाचनपछि सत्तामा पुगेको बंगलादेश न्याश्नलिष्ट पार्टीका नेताहरूले पदत्याग गर्न दबाब दिएपछि उनले राजीनामा दिएका हुन् । बंगलादेशमा सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनले शेख हसिनालाई सत्ताच्यूत गरेपछि...
कर प्रणाली पूर्ण स्वचालित बनाउने लक्ष्यसहित राजस्व विभागका २८ बुँदे सुधार योजना
काठमाडौँ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८३/८४ मा कर प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी, करदातामैत्री र स्वचालित बनाउने लक्ष्यसहित २८ बुँदे सुधार कार्यक्रम सार्वजनिक गरेको छ। विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायसमक्ष...
संघीय मामिलामन्त्री प्रतिभा रावल र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नेपालका लागि चीनका राजदूत झाङ माओमिङसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो । विशेषगरी चीनको...
सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु
काठमाडौँ । सामसङ नेपालले नेपालको नयाँ पुस्ताको डिजिटल प्रतिभा विकास गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्दै पछिल्लो सामसङ इनोभेसन क्याम्पस कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ र नयाँ आर्टिफिसियल इन्टेलिजेन्स कोर्सका लागि आवेदन खुला गरेको घोषणा गरेको छ। डिसेम्बर २२,...
डा. धर्मराज उप्रेतीद्वारा राष्ट्रिय विपद् प्राधिकरणको पदभार ग्रहण, जाजरकोटका १८८ घर पुनर्निर्माण थालिने
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले पदभार ग्रहण गरेका छन् । कार्यभार सम्हाल्ने क्रममा डा. उप्रेतीले जाजरकोट भूकम्पबाट क्षतिग्रस्त १८८ घरधुरीको पुनर्निर्माण प्रक्रिया शुरु गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।...
बाल संरक्षण भत्तामा ३ लाख घोटाला, तीन जनामाथि भ्रष्टाचार मुद्दा
काठमाडौं । महोत्तरीको साविक भरतपुर गाउँ विकास समितिमा आर्थिक वर्ष २०६८/०६९ को बाल संरक्षण भत्ता वितरणका क्रममा ३ लाख ७ हजार २०० रुपैयाँ घोटाला गरेको आरोपमा तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार...
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई घुस सहित रंगेहात पक्राउ
काठमाडौं । काठमाडौंको काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत (छैठौं) उद्धव भट्टराई २१ हजार घुस सहित रंगेहात पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिएको पक्राउ गरेको हो । भट्टराईले स्थायी लेखा नम्बर...
सत्याग्रही डा. गोविन्द केसीलाई धर्मशालाबाट हटाउने प्रयास, व्यवस्थापन समितिको पत्र
काठमाडौँ । धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले अनिश्चितकालीन सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न पत्र लेखेको छ । न्यायका लागि आन्दोलनरत व्यक्तिलाई आश्रयस्थलबाट हटाउन व्यवस्थापन समितिको पत्र लेखेको हो । व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले...
बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔँः अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन् । बिहीबार (हिजो) मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग सम्बन्धित सुधारका योजनाबारे आयोजना...
कमजोर सिस्टमका कारण घट्दै ईसेवाका प्रयोगकर्ता, १० महिनाको व्यापार १५ करोडमा खुम्चियो
काठमाडौँ । नेपालमा डिजिटल भुक्तानी सेवाको क्षेत्रमा एक समय अग्रणी मानिएको ईसेवाको व्यापार पछिल्ला वर्षहरूमा निरन्तर दबाबमा परेको देखिएको छ । कमजोर सिस्टमका कारण पटक–पटक सेवामा आइरहेको गडबढीले विश्वनियतमाथि निरन्तर धक्का लाग्दा व्यापार ओरालो लाग्दै गएको हो । ईसेवाले...
सत्याग्रही प्रा. डा. गोविन्द केसी अनसनमा, के–के छन् माग ?
काठमाडौं । मेडिकल क्षेत्रको सुधारका निम्ति आवाज उठाउँदै पटकपटक आमरण अनसन बसेका प्रा.डा गोविन्द केसी धनगढी पुगेर पुन अनसन बसेका छन् । उनले धनगढीमा पुगेर आफ्नो २४औं अनसन बिहीबारदेखि शुरू गरेका हुन्। डा. केसीले सरकारले आफ्ना मागहरूमा ध्यान नदिएको...
इच्छाकामनाका ३४ भूमिहीन परिवारलाई लालपुर्जा वितरण
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । लालपुर्जा वितरणसँगै वर्षौंदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहेका परिवारले कानुनी रूपमा आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गरेका छन्...
बाजुरामा अविरल वर्षाका कारण पहिरो, १३ घरधुरी जोखिममा
काठमाडौं । बाजुराको बडिमालिका नगरपालिका–९ सेलागाडमा अविरल वर्षाका कारण पहिरो खसेपछि १३ घरधुरी जोखिममा परेका छन् भने तीमध्ये ३ घरधुरी बस्नै नमिल्ने गरी उच्च जोखिममा पुगेका छन् । शुक्रबार बिहान करिब ४ः३५ बजे घरमाथिबाट पहिरो खसेर बस्ती जोखिममा परेको...
स्रोत नखुलेको ६ लाख ६५ हजार नगदसहित उपसचिव पक्राउ
काठमाडौँ । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नगदसहित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख उपसचिव मिक्मार तामाङ पक्राउ परेका छन्। प्रहरीका अनुसार गत साउन ३ गते बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौं जान लागेका...
खर्बको सिमेन्ट निर्यातको सपना, अर्बमै सीमित उद्योग: वर्षदिनमा भारतलाई २ अर्ब ८३ करोडको मात्रै बिक्री
काठमाडौँ । पर्याप्त उत्पादन क्षमता, भारतमा बढ्दो माग र वार्षिक सय अर्ब रुपैयाँभन्दा बढीको निर्यात सम्भावना हुँदाहुँदै पनि नेपालको सिमेन्ट उद्योग अपेक्षित रूपमा अघि बढ्न सकेको छैन। उल्टै गत आर्थिक वर्ष २०८२/८३ मा सिमेन्ट तथा क्लिंकर निर्यातमा गिरावट देखिएको...
सुनको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा पाँच हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
अनलाइन बेटिङ र अवैधानिक वित्तीय कारोबार गर्ने २ लाखभन्दा बढी वेबसाइट तथा एप बन्द
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाखभन्दा बढी वेबसाइट तथा मोबाइल एप बन्द गरेको छ। सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत सञ्चार तथा सूचना प्रविधि...
इनड्राइभको ‘ड्रिम इट. डु इट.’ पहल: ६ नेपाली कन्टेन्ट क्रिएटरले पाए आर्थिक सहयोग
काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली कन्टेन्ट क्रिएटरहरूको सिर्जनशीलता प्रोत्साहन गर्ने उद्देश्यले ‘क्रिएटर्स भेटघाट’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागी क्रिएटरहरूले प्रस्तुत गरेका कन्टेन्ट अवधारणामध्ये ६ उत्कृष्ट आइडियालाई आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरिएको छ...
एक वर्षमा ४८ अर्बका स्मार्टफोन नेपाल भित्रिए
काठमाडौं । नेपालमा स्मार्टफोनको आयात निरन्तर उच्च दरमा कायम रहँदा गत आर्थिक वर्षमा मात्रै चीन र भारतबाट करिब २२ लाख ५४ हजार थान स्मार्टफोन भित्रिएका छन्। भन्सार विभागको तथ्याङ्कअनुसार यी दुई देशबाट आयात भएका स्मार्टफोनको कुल भन्सार मूल्य करिब...
व्यापार घाटा १७ खर्ब ८१ अर्ब नाघ्यो, आयातको रफ्तार अझै तीव्र
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवको असार मसान्तसम्म कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब ६६ करोड ९५...



















