पल्सर बाइक नेपाल प्रिमियर लिगसँग जोडियो, उत्कृष्ट खेलाडीलाई तीन मोटरसाइकल पुरस्कार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको पल्सर बाइक ‘टु ह्विलर पार्टनर’को रूपमा जोडिएको छ। गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ (क्यान) बीच बिहीबार सम्झौता भएको हो। सम्झौतापत्रमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र...
आज रातिदेखि बज्नेछ खतराको ‘घण्टी’, शनीबारसम्म देशभर वर्षा र हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कात्तिक १५ गते अर्थात शनीबारसम्म देशभर आंशिक वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपातको भइरहने बताएको छ । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव सक्रिय बन्दै गएको छ...
पोखरामा बुद्ध एयरको जहाज ‘ओभरसुट’, आकाशमा नै होल्ड
काठमाडौँ । पोखरा विमानस्थलमा अवतरण गर्न खोजेको बुद्ध एयरको जहाज खराब मौसमका कारण ‘ओभरसुट’ भएको छ। काठमाडौँबाट पोखरातर्फ उडान भरेको जहाज पोखरा विमानस्थलमा अवतरण गर्न खोज्दा दृश्यता कमजोर भएकाले सफल हुन नसकेको बताइएको छ। विमानस्थल क्षेत्रमा वर्षा भइरहेकाले ‘भिजिबिलिटी’...
तीन करोडबढीको घर–जग्गाको कारोबार गर्न लाइसेन्स लिन आह्वान
काठमाडौं । सरकारले अबदेखि तीन करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक सार्वजनिक...
कोरियाको बुसानमा ट्रम्प–सि बीचको त्यो भेट, जहाँ सिलाई भनियो, महान देशका महान नेता
काठमाडौं । व्यापार युद्ध गरिरहेको अमेरिका र चीनका बीचमा आज ऐतिहासिक वार्ता सम्पन्न भएको छ । दक्षिण कोरियाको राजधानी सोलबाट करिब ४०० किमी दुरीमा रहेको बुसान अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङका बीचमा ऐतिहासिक...
मौसम खराबका कारण त्रिभुवन विमानस्थलमा भद्रगोल, आकाशमै फन्का लगाइरहेका दर्जनौँ विमान
काठमाडौं । मौसममा आएको अचानक परिवर्तनका कारण राजधानीस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई आवागमन अवरुद्ध भएको छ। दृश्यता कम भएपछि विमानहरूलाई अवतरण अनुमति नदिँदा आकाशमै फन्का लगाउन बाध्य भएका छन्। दमामबाट काठमाडौं आउँदै गरेको साउदी एयरको विमान हाल निजगढ आसपासको...
बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । निरन्तर घटी रहेको सुन आज भने स्थिर रहन पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ...
प्रतिनिधि सभा बिघटन र सरकार गठनविरुद्ध अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार
काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनहरूमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अन्तिम सुनुवाइका बखत नै माग दाबीका बारेमा छलफल हुने भन्दै अहिलेलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय
काठमाडौं । राष्ट्रियसभा रिक्त सदस्यको निर्वाचन आगामी माघ ११ गते हुने राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन आगामी माग ११ गते हुने भएको छ । बुधबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सदस्यमा रिक्त रहेको सदस्य पदको निर्वाचनको मिति तय...
डडेल्धुरामा सामुदायिक वनको रकम हिनामिना प्रकरणः अध्यक्ष मडैविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौँ । डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैविरूद्ध १८ लाख १५ हजार रुपैयाँ हिनामिनाको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले बुधबार विशेष अदालत, काठमाडौंमा मडैविरूद्ध आरोपपत्र दर्ता...
सम्बन्धविच्छेद गरेका युवकसँग मायाजालमा पर्दा आत्माहत्या गर्ने बाध्य भइन् युवती
काठमाडौँ । डोटीकी एक युवतीले सम्बन्धको उल्झनका कारण आत्महत्या गर्नुपर्ने अवस्थासम्म पुगेकी छिन् । पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलौटकी २७ वर्षीया जानकी खड्का सोमबार आफ्नै घर नजिकै मृत फेला परेकी छन् । खड्का बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानुदय नमुना माध्यमिक...
सञ्चारमन्त्री खरेलले भने, ‘अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैन’
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन्। बुधबार सिंहदरबारमा डिजिटल सञ्चार माध्यममा आवद्ध विभिन्न संघ संस्था तथा सरोकारवालासँगको छलफलको क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चार माध्यम...
पाँच शर्त पूरा भए पार्टी एकता गर्न तयारः माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना पाँचवटा शर्तहरू पूरा भएको खण्डमा पार्टी एकता गर्न सकिने बताएका छन्। उनले बुधबारबाट शुरू भएको पार्टीको केन्द्रीय कमिटि बैंठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै कम्युनिष्ट एकता आजको आवश्यकता भएको तर स्पष्ट...
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो १ः४५ बजे सम्माननीय प्रधानमन्त्री सुशिला कार्कीको अध्यक्षतामा मन्त्रीपरिषद्को बैठक सुरु भएको छ। बैठकमा अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर प्रसाद खनाल, गृह मन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा...
मङ्सिर ७ देखि देशव्यापी आन्दोलन गर्ने प्रसाईंको घोषणा
काठमाडौँ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको माग राख्दै मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। आन्दोलन बन्दुक, बारुद बोकेर आउने, सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने वा नेपाली नागरिक र...
आईपीओ ल्याउने तयारीमा रहेको हुलास फिनसर्भको अब्बल वित्तीय सूचक, वर्षदिनको व्यापार ९५ करोड
काठमाडौँ । सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारीमा जुटेको औद्योगिक घराना गोल्छा समूह अन्तर्गतको कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले वर्षदिनमा झण्डै १ अर्बको व्यापार गरेको छ । इक्रा नेपालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कम्पनीले सन् २०२५ मा...
रिलायन्स स्पिनिङ मिल्सबाट ७५ करोड वक्यौता उठाउन अदालतको साथ, दिएन अन्तरिम आदेश
काठमाडौं । उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्स प्रालीलाई नेपाल विद्युत् प्राधिकरणविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । डेडिकेटेड र ट्रंकलाइनको बक्यौता शुल्कको विवादका विषयमा मिल्सले अदालतमा रिट दायर गरे पनि न्यायालयले तत्काल राहत नदिँदा प्राधिकरणको बक्यौता असुली...
फेरी घट्यो सुनको मूल्य, बुधबार प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
सोल्टी होटलको सञ्चालकमा वायु सेवा निगमका टंक दाहाल नियुक्त
काठमाडौं । सोल्टी होटल लिमिटेडको संस्थापक सञ्चालकमा टंक निधि दाहाल नियुक्त भएका छन् । नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीको ठाउँमा सो निगमका मार्केटिङ विभाग प्रमुख टंक दाहाललाई सञ्चालकमा नियुक्त गरिएको होे । सोल्टी होटलको सञ्चालकमा दाहाललाई कात्तिक...
झापाको दमकमा बस दुर्घटनाः एक जनाको मृत्यु, २१ घाइते
काठमाडौं । झापाको दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख...



















