नेको इन्स्योरेन्सद्वारा समाचारको खण्डन
काठमाडौं । नेको इन्स्योरेन्सले बीमापोष्टमा २०८२ मंसिर ७ गते प्रकाशित समाचार मिति २०८२ फागुन २५ गते पत्र पठाएर खण्डन गरेको छ । नेको इन्स्योरेन्सको खण्डनः तपाईको बीमापोष्टमा ७ मंसिर २०८२ मा प्रकाशित “एमाले पार्टीको कार्यक्रममा भाग लिन नेको इन्स्योरेन्सका...
यूनाइटेड अजोडको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति?
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २६ हजार ९७४ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम १७० रुपैयाँमा शेयर बिक्रीमा राखेको हो। संस्थापक शेयर बेच्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने भएकाले...
यूनाइटेड अजोड इन्स्योरेन्सले चैत २६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले यही चैत २६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले १०० कित्ता साधारण शेयर बराबर १० कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ३१...
पुससम्म परेको दाबीको भुक्तानी लिन सिद्धार्थ प्रिमियरको आग्रह
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत पुस मसान्तसम्म परेका दाबीहरूको भुक्तानी लिन आउन सम्बन्धित बीमित पक्षलाई आग्रह गरेको छ। कैयौं बीमितको तर्फबाट दाबी निवेदन परेको तर दाबी मूल्यांकनका लागि थप आवश्यक कागजात सहित बीमित सम्पर्कमा नआएको कारण दाबी...
सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको फागुन २९ गते शुक्रबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्ष २०८१/०८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब १५ करोड...
हुलदंगा तथा आतंकवाद बीमाको कमिशन घटाउने नेपाल रिको निर्णय, बीमा कम्पनीहरु आक्रोसित
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले हुलदंगा तथा आतंकवाद बीमामा बीमा कम्पनीहरुलाई दिँदै आएको कमिशन उच्च दरले घटाउने एकतर्फी निर्णय गरेपछि बीमा कम्पनीहरु आक्रोसित बनेका छन् । नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापाले सबै निर्जीवन बीमा कम्पनीहरुलाई पत्र पठाउँदै हुलदंगा...
नेपाल पुनर्बीमा कम्पनीको शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति?
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहतर्फको २१ लाख ७१ हजार ९३५ कित्ता शेयर लिलाम बढाबढद्वारा बिक्रीमा राखिएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँमा उक्त शेयर सबैले किन्न पाउने गरी लिलामीमा राखेको...
नेको इन्स्योरेन्सद्वारा सर्भेयरहरुलाई धम्की, बीमा प्राधिकरण पुगेपछि रातारात मिलाइयो काण्ड
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले बीमा सर्भेयरहरुलाई धम्कीपूर्ण पत्र पठाउँदै बीमितहरुलाई क्षति मूल्याङ्कन सम्बन्धी कुनै पनि जानकारी नदिन र त्यसरी जानकारी दिएमा भविष्यमा सर्भेयर नियुक्ती नै नगर्ने धम्की दिएर काममा लगाउने गरेको पाइएको छ । उक्त काण्ड बीमा प्राधिकरणमा...
निर्जिवन बीमा कम्पनीहरुले समयमा सर्भेयरहरुको फी भुक्तानी नगर्दा समस्या
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले सर्भेयरहरुको फी दिन ढिलाई गर्न थालेसँगै सर्भेयरहरु समस्यामा पर्ने थालेका छन् । बीमा प्राधिकरणमा गुनासो लिएर पटक पटक जाँदा पनि सुनुवाई नभएको भन्दै सर्भेयरहरुले दुख व्यक्त गरेका छन् । बीमा कम्पनीहरुले सर्भेयर संघ र...
नेको इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको फागुन ११ गते सम्पन्न ३०औं वार्षिक साधारणसभाले पारित गरेको १२ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। कम्पनीको साधारणसभाले पारित गरेको १२ प्रतिशत नगद लाभांश (कर बाहेक) माघ २४ गतेसम्म कायम...
नेको इन्स्योरेन्सका कर्मचारी र सर्भेयरलाई दाबीको फाइल अल्झाउन दबाब, नगरे राजिनामाको चेतावनी
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका कर्मचारी र सर्भेयहरुलाई कम्पनीका सिईओ अशोक केसी सहितका उच्च व्यवस्थापक टिमले दाबीको फाइल अल्झाउने दबाब दिने गरेको पाइएको छ। कम्पनीका सिईओ केसीले कर्मचारीलाई कम्पनीको उक्त निर्णय पालना नगरे राजिनामा दिन र सर्भेयरलाई कालो सूचीमा...
यी चार निर्जीवन बीमा कम्पनीहरुले निर्वाचन बिदामा समेत सेवा उपलब्ध गराउने (सूचनासहित)
काठमाडौं । देश निर्वाचनमा व्यस्त रहेको छ । सरकारले फागुन २० देखि २२ गतेसम्म निर्वाचन प्रयोजनको लागि सार्वजनिक बिदा दिएको छ । देशमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले निर्वाचन बिदामा पनि बीमा सेवा उपलब्ध गराउने भएका छन् । सञ्चालनमा रहेका...
निर्वाचन बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सले बीमा सेवा जारी राख्ने
काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आगामी निर्वाचन बिदा अवधिमा समेत बीमा सेवा उपलब्ध गराउने भएको छ। कम्पनीले फागुन २० गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदाका दिन पनि बीमा सेवा सम्बन्धी अत्यावश्यक कार्य संचालन हुने जानकारी दिएको छ। कम्पनीले यस...
नेको इन्स्योरेन्सका बीमितले एक वर्षसम्म धाउँदा पनि पाएनन् न्याय, दाबी लम्ब्याउन सर्भेयरलाई सिईओको धम्की
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले एक वर्ष अघि भएको क्षतिको बीमा दाबी अझै भुक्तानी गर्न आनाकानी गरेपछि बीमित हैरान बनेका छन् । एक वर्षसम्म बीमा कम्पनी धाउँदा पनि बीमितले न्याय पाउन नसकेका हुन् । नेको इन्स्योरेन्सका एक सर्भेयरले...
सात महिनामा बीमा प्राधिकरणद्वारा ६४ वटा मुद्दा फर्छ्यौट, कस्तो छ समग्र न्यायिक सम्पादन ?
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धि आएका विवादका निवेदन तथा उजुरी फछ्र्यौटलाई निकै प्राथमिकताका साथ अघि बढाएको छ । अध्यक्ष नियुक्तिले समेत न्यायिक कार्य सम्पादन प्रभावित बनेको समयमा पनि प्राधिकरणले मुद्दा फछ्र्यौटलाई प्राथमिकता दिएको...
प्रभु इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको फागुन १७ गते आइतबार साँभm ५ः१५ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार...
बीमा दाबी भुक्तानी लिन शिखर इन्स्योरेन्सको आग्रह
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत मंसिर १६ गतेदेखि फागुन १५ गतेसम्म परेका दाबी निवेदनको भुक्तानी लिन आउन बीमितलाई आग्रह गरेको छ। उक्त अवधिमा परेका दाबी निवेदनहरूमध्ये केहीमा दाबी मूल्यांकनका लागि आवश्यक कागजात पेश नभएको तथा बीमित वा...
ह्वात्तै बढ्यो बीमा कम्पनीहरुको दावी बक्यौता, ५५ अर्ब १४ करोड भुक्तानी गर्न बाँकी, कसको कति ?
काठमाडौं । नेपाली बीमा कम्पनीहरुको बीमा दावी बक्यौता (बीमा दावी भुक्तानी गर्न बाँकी रकम) आधा खर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आवको माघ महिनासम्मको अवधिमा सञ्चालित १४ जीवन र १४ निर्जीवन बीमा...
ओरिएण्टल इन्स्योरेन्सद्वारा डिजिटल बीमा प्लेटफर्म सुरु, अनलाइन सेवा सजिलो र पारदर्शी
काठमाडौँ । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा बीमा सेवाको आधुनिकीकरणतर्फ महत्वपूर्ण कदम चाल्दै आफ्नो उन्नत डिजिटल बीमा प्लेटफर्मको औपचारिक शुभारम्भ गरेको छ। कम्पनीले सार्वजनिक गरेको नयाँ डिजिटल प्रणालीमार्फत ग्राहकहरूले बीमा सेवा सहज, छिटो र पारदर्शी रूपमा प्राप्त गर्न सक्ने...
बागमती प्रदेशमा युनाइटेड अजोड इन्स्योरेन्सको व्यवसायिक समीक्षा बैठक सम्पन्न
काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको बागमती प्रदेश कार्यालयले आर्थिक वर्ष ८२।८३ को पहिलो सात महिनाको व्यवसायिक समीक्षा बैठक सम्पन्न गरेको छ। बैठकमा प्रदेशका शाखा तथा उपशाखाहरूको हालको प्रदर्शन मूल्याङ्कन, वृद्धि सम्भाव्यता पहिचान र सञ्चालन सुधारका रणनीतिहरूमा छलफल भएको...



















