भोटेकोशी बाढीको बीमितलाई अग्रिम दावी भुक्तानी सुरु, ६७ लाख रुपैयाँ प्रि-क्लेम सेटलमेन्ट
काठमाडौं । बीमा कम्पनहिरुले भोटेकोशी बाढीको बीमितलाई अग्रिम दावी भुक्तानी दिन सुरु गरेका छन् । बीमा प्राधिकरणले संक्षिप्त कार्यविधि जारी गरेर सहजिकरण गरेपछि बीमा कम्पनीहरुले पनि दावी भुक्तानी सुरु गरेका हुन् । निर्जिवन बीमा कम्पनीहरुले प्रि-क्लेम सेटलमेन्टमार्फत बीमितहरुलाई ६७...
युनाइटेड अजोड इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ९ लाख ९० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ। कम्पनीले आफ्ना सेयरधनीलाई प्रदान गरेको ४.२८५७ प्रतिशत बोनस आज नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको चुक्ता पुँजी २ अर्ब...
सलिकोले ल्यायो सूचकांकमा आधारित धान उत्पादन ह्राससम्बन्धी बीमालेख
काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई “अत्यधिक वर्षाको सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्रास सम्बन्धी बीमालेख जारी गरेको छ। उक्त बीमालेखको अबधि २०८३ असोज ७ गतेदेखि २०८३ मंसिर ७ गतेसम्मको लागि लागू हुनेछ ।...
बीमा कम्पनीद्वारा एक महिनामै पौने ७ अर्ब दाबी भुक्तानी, जीवन बीमकले मात्रै तिरे साढे ५ अर्ब
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवातमै बीमा कम्पनीहरूबाट दाबी भुक्तानीका रूपमा ठूलो रकम बाहिरिएको छ। साउन महिनामा मात्रै जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले ६ अर्ब ७८ करोड ३९ लाख रुपैयाँ दाबीबापत भुक्तानी गरेका हुन् । नेपाल बीमा...
यूनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालकमा बिन्जु दाहाल नियुक्त
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिमा बिन्जु दाहाल नियुक्त भएकी छन्। कम्पनीको असोज ११ गते बसेको सञ्चालक समितिको ८९औं बैठकले बिन्जु दाहाललाई बीमा ऐन, २०७९ को दफा ४७ बमोजिम सर्वसाधारण शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व हुने गरी महिला...
निर्जीवन बीमा क्षेत्रमा उत्साहः गत वर्ष ३० लाखभन्दा बढी पोलिसी बिक्री, कुन कम्पनीको कति?
काठमाडौं । गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल ३० लाख १ हजार ८१४ वटा बीमा पोलिसी बिक्री गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म...
प्राकृतिक विपत्तिको दोहोरो मारमा निर्जीवन बीमा कम्पनी, ४० अर्बमाथिको दाबी आउने प्रक्षेपण
काठमाडौं । नेपालको निर्जीवन बीमा व्यवसाय समय समयमा उत्पन्न प्राकृतिक विपत्ति र सामाजिक राजनीतिक घटनाको दोहोरो जोखिममा पर्ने गरेकोछ । भोटेकेशी बाढी पछिको एक महिनापछि अविरल बर्षाको कारण घटनाले बीमा दाबी बढ्ने अपेक्षा गरिएको छ। २५ अर्ब ८७ करोडको...
भोटेकोशी बाढीको क्षतिपूर्ति दाबी गर्न शिखर इन्स्योरेन्सको सूचना, कहाँ गर्ने सम्पर्क ?
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिपूर्तिसम्बन्धी बीमा दाबीका लागि सूचना जारी गरेको छ। कम्पनीले भदौ १० गते आएको प्राकृतिक विपद्का कारण बीमितहरूमा परेको क्षतिप्रति दुःख व्यक्त गर्दै दाबीसम्बन्धी आवश्यक जानकारी,...
नेपाल इन्स्योरेन्स कम्पनी आजबाट ८०औं वर्षमा
काठमाडौं । नेपालको बीमा क्षेत्रको इतिहाससँग जोडिएको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड आजदेखि ७९ वर्ष पूरा गरी ८०औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २००४ सालमा स्थापना भएको कम्पनीले नेपालको निर्जीवन बीमा व्यवसायमा लामो इतिहास कायम गर्दै नयाँ वर्षमा प्रवेश...
बर्षा र बाढीको चेतावनीसँगै त्रस्त छ निर्जीवन बीमा क्षेत्र
काठमाडौं । भर्खरै भोटेकोशी बाढीमा ठूलो क्षतिको बीमा दावी व्यहोरिरहेको नेपालका निर्जीवन बीमा कम्पनीहरु आजदेखि ठूलो बर्षा र बाढीको चेतावनीले थप त्रसित बन्न पुगेको छ । रसुवा हुँदै बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङदेखि चितवनसम्मका जिल्लाहरुमा...
राष्ट्रिय बीमा कम्पनीको सीईओको जिम्मेवारी हिक्मत बहादुर भण्डारीलाई
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी हिक्मत बहादुर भण्डारीलाई तोकिएको छ। नेपाल सरकार अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाले भदौ १८ गते पठाएको पत्रअनुसार अर्थमन्त्रीस्तरीय निर्णयबाट भण्डारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीको प्रमुख...
ओखलढुङ्गामा एनएलजी इन्स्योरेन्सको नयाँ शाखा, स्थानीयस्तरमै बीमा सेवा सहज हुने
काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो शाखा विस्तारलाई निरन्तरता दिँदै ८५औँ शाखाका रूपमा ओखलढुङ्गा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। शाखा कार्यालयको आज एक कार्यक्रमबीच औपचारिक उद्घाटन गरिएको हो। सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले शाखा कार्यालयको उद्घाटन गरेका हुन्।...
राष्ट्रिय बीमा कम्पनीको साधारणसभा सम्पन्न
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ्ग सर्भिस प्रा।लिमा सम्पन्न भएको हो । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७७।७८ र २०७८।७९ को वार्षिक...
बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न हिमालयन एभरेस्ट र एसएआईएम कलेजबीच सहकार्य
काठमाडौँ । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले विद्यार्थीलाई बीमा क्षेत्रसँग जोड्दै व्यावहारिक ज्ञान तथा अवसर प्रदान गर्ने उद्देश्यले काठमाडौंस्थित एसएआईएम कलेजसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। समझदारीअनुसार विद्यार्थीका लागि बीमा क्षेत्रसँग सम्बन्धित कामको अनुभव हासिल गर्ने अवसर, उद्योगसम्बन्धी जानकारी तथा तालिम,...
भोटेकोशी–त्रिशूली बाढीमा निर्जिवन बीमा कम्पनीहरुमा २५ अर्ब ८७ करोडको प्रारम्भिक दाबी
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण भएको क्षतिको बीमा दाबी १५ वटा बीमकमार्फत करिब रु २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार पुगेको छ । नेपाल बीमा प्राधिकरणमा २०८३ भदौ १५ गतेसम्म प्राप्त बीमा दाबी...
राष्ट्रिय बीमा कम्पनीको साधारणसभा भोलि बस्दै, के के छन् एजेण्डा ?
काठमाडौं । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडको भोलि असोज २ गते चौथो वार्षिक साधारणसभा बस्दैछ । साधारणसभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ्ग सर्भिस प्रा।लि मा बिहान ११ बजेदेखि शुरु हुनेछ। साथै साधारणसभाका लागि भदौ १८ गते...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको डीसीईओमा सुदर्शन कुमार श्रेष्ठ नियुक्त
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको डीसीईओमा सुदर्शन कुमार श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत अर्थात् डीसीईओ पदमा सुदर्शन कुमार श्रेष्ठ नियुक्त भएका हुन्।
पुनर्बीमा स्वदेश–विदेश होइन, जोखिम बाँडफाँडको सिद्धान्त अनुसार हुनुपर्छः विरेन्द्र बैदवार
काठमाडौँ । रसुवा भोटेकोशी–त्रिशूलीमा आएको बाढीको कारण बीमा कम्पनीहरुमा हालसम्मको विवरण अनुसार करिब १३ अर्बको बीमा दावी परेको छ । यद्यपि यो विवरण करिब ३० अर्ब नाघ्ने विश्वास गरिएको छ । विध्वंसमा पुगेको क्षतिको बीमा दावी निकै ढिलासम्म पर्नेहुनसक्छ...
रसुवा बाढीका साना बीमा दाबी एक महिनाभित्रै फर्छ्यौट गर्ने तयारी
काठमाडौं । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट क्षति पुगेका बीमितको साना बीमा दाबीलाई तत्काल फर्छ्यौट गर्ने तयारी गरिएको छ। नेपाल बीमक संघका अध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र वैदवार क्षेत्रीले ५ करोडदेखि १० करोड रुपैयाँसम्मका साना...
हवाई यात्रुको बीमा दायित्व पाँच गुणा बढाउने प्रस्ताव
काठमाडौं । सरकारले हवाई यात्रुको अधिकार र क्षतिपूर्तिलाई कानुनी रूपमा सुनिश्चित गर्ने तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले उडान रद्द, उडानमा ढिलाइ, ब्यागेज हराउनेलगायतका घटनामा यात्रुले पाउने न्यूनतम क्षतिपूर्ति तथा अधिकारलाई कानुनमै सुनिश्चित...


















