नेप्सेद्धारा थप दुई निर्जिवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई निर्जिवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले आजदेखि प्रिमियर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको कारोबार खुल्ला गरेको हो । प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता भएसँगै नेप्सेले प्रिमियरको...


हिमालयन एभरेष्ट इन्स्योरेन्स अन्तर्गत मार्केटिङका आधा कर्मचारीलाई रिफ्रेसमेन्ट तालिम

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको मार्केटिङ क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई रिफ्रेसमेन्ट प्रशिक्षण दिइएको छ । कम्पनीले हिजो साँझ ललितपुरको चापागाउँस्थित एक होटलमा लगेर रात्रीभोजसहितको रिफ्रेसमेन्ट तालिम गराएको हो । पछिल्लो समय कम्पनीबारे बजारमा नकारात्मक खवरहरु फैलिन थालेपछि सिईओ बिजय...


सानिमा जिआइसी इन्स्योरेन्सद्धारा कोरोना बीमा दावी भुक्तानी सुरु

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले कोरोना बीमा दाबी भुक्तानी सुरु गरेको छ । कम्पनीले नेपाल सरकार अर्थमन्त्रालय तथा नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम व्यक्तिगत कोरोना बीमा गराएका पहिलो बीमितलाई पहिलो प्राथमिकतामा राखेर कोरोना बीमाको रकम भुक्तानी गर्न सुरु...


सगरमाथा इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम दिने

काठमाडौं । सगरमाथा इन्स्योेरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता तालिम दिने भएको छ । कम्पनीले आज एक सुचना प्रकाशित गर्दै मंसिर २१ गतेदखि २४ गतेसम्ममा सो तालिम प्रदान गर्ने जनाएको हो । उक्त तालिममा सहभागिता जनाउनको लागि न्युनतम एसएलसी तह...


सगरमाथा इन्स्योरेन्सले साढे १५ सय जनालाई कोरोना बीमा दाबी भुक्तानी गर्ने, क-कसले पाउछन् ? (नामावली सहित )

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना बीमा दाबी भुक्तानी गर्ने भएको छ । कम्पनीले सूचना जारी गर्दै पहिलो चरणमा पहिलो दावी दावीकर्ताहरुलाई आज (मंसिर १३) गतेदेखि दावी फर्छौट गर्ने जनाएको हो । कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम...


दैनिक १०० जनालाई कोरोना दावी भुक्तानी गर्दै नेको इन्स्योरेन्स

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आजदेखि दैनिक १०० जनाको दरमा कोरोना बीमा दाबी भुक्तानी गर्न सुरु गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै मंसिर १३ गतेदेखि पुष १ गतेसम्म दैनिक १०० जनाको दरमा कोरोना बीमाको रकम फर्छ्यौट गर्ने...


हिमालयन एभरेष्ट इन्स्योरेन्सका डेपुटी सिईओसहित आधा दर्जन कर्मचारीद्धारा राजिनामा, बीमा प्राधिकरणले ध्यान नदिँदा कम्पनी अप्ठेरोमा

काठमाडौं । मर्जरपछि कर्मचारीहरु समायोजन गर्न नसक्दा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी अप्ठेरो अवस्थामा पुगेको छ । कम्पनीमा कार्यरत डेपुटी सिईओसहित आधा दर्जन कर्मचारीहरुले हिजो सामूहिक राजिनामा बुझाएका छन् । बीमा क्षेत्रमा लामो समय काम गरेका हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका...


शिखर इन्स्योरेन्सबाट ७ हजार ६५५ जनालाई कोरोना बीमा दाबी भुक्तानी सुरु

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना बीमा दाबी भुक्तानी गर्ने भएको छ । कम्पनीले सूचना जारी गर्दै पहिलो चरणमा पहिलो दावी गर्ने २ हजार ६३५ जना दावीकर्ताहरुलाई आज (मंसिर १३) गतेदेखि दावी फर्छौट गर्ने जनाएको हो । कम्पनीले...


सिद्धार्थ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिद्धार्थ इन्स्योेरेन्स कम्पनी लिमिटेडको शेयर फुकुवा गरिदिएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच एकआपसमा मर्जरमा जाने सम्झौता गरेसँगै नेप्सेले सो कम्पनीको शेयर कारोबार रोकका गरिदिएको थियो । नेप्सेले कम्पनीको मंसिर १ गतेको...


प्रभु इन्स्योरेन्सको संचालकमा महेश प्रसाद खनाल नियुक्त

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको संचालक परिवर्तन भएको छ । कम्पनीका संस्थापक शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट प्रतिनिधित्व गर्ने महेश खनाल प्रभु इन्स्योरेन्सको संचालकमा चयन भएका हुन् । यसअघि कोषकै तर्फबाट राजेन्द्र शाक्यले प्रतिनिधित्व गदैै आएकोमा कोषको कात्तिक २८...


अजोड इन्स्योरेन्सद्धारा गत आवको वित्तीय विवरण बीमा प्राधिकरणमा पेश

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले कम्पनीको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको छ । कम्पनीको मंसिर ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को बीमा प्राधिकरणबाट जारी निर्जिवन बीमा ब्यवसाय गर्ने बीमकको वित्तीय विवरण...


अजोड इन्स्योरेन्सको विशेष साधारण सभाको माइन्युट सार्वजनिक, शेयर संरचना ५१ः४९ अनुपातमा परिवर्तन

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभाको माइन्युट सार्वजनिक गरेको छ । कम्पनीले मंसिर ९ गते शुक्रबार बसेको विशेष साधारण सभाको निर्णयहरु नेप्सेमार्फत सार्वजनिक गरेको हो । उक्त सभाले मर्जरसम्बन्धि विशेष प्रस्तावहरु पारित गरेको छ । साथै संस्थापक...


बीमा क्षेत्रको सर्वाधिक व्यवसाय गर्ने शिखर इन्स्योरेन्सले कुन आवमा कति दियो लाभांश ? (लाभांश इतिहाससहित)

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले विगत ११ वर्षयतादेखि आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्दै आइरहेको छ । कम्पनीले आर्थिक वर्ष २०६८।६९ देखि शेयरधनीहरुलाई लाभांश बाँड्न सुरु गरेको हो । लाभांश इतिहास केलाउँदा कम्पनीले आफ्ना शेयरधनीहरुलाई राम्रै प्रतिफल वितरण गर्दै आइरहेको...


बीमा कम्पनीहरुलाई साईन बोर्डमा नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न आग्रह

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पुरानो बीमकको नाम पेटिका हटाएर नयाँ राख्न आग्रह गरेको छ। बीमा प्राधिकरणले बीमा कम्पनीहरुको कार्यालयमा रहेका नाम पेटिका एवं होडिङ बोर्डमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्याशंको सट्टा नेपाल बीमा प्राधिकरणबाट इजाजत...


मर्जरको प्रकृयामा रहेको बीमा कम्पनीका कमर्चारीहरुको वृद्धि विकास रोकियो, अन्यौल र तनावमा काम गर्दै कर्मचारी

काठमाडौं । बीमा कम्पनीहरुमा पछिल्लो समय मर्जर प्रकृयाको कारण कर्मचारीहरुको वृद्धि विकास रोकिएको भन्दै कर्मचारीहरुले गुनासो व्यक्त गरेका छन् । मर्जर प्रकृयाको घोषणा गर्ने र मर्जरको मिति सार्ने प्रकृयाको कारण कर्मचारीहरुमा अन्यौल र तनाव सिर्जना भएको छ। आर्थिक बर्ष...


अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जरसम्बन्धि पूर्ण अख्तियारी सञ्चालक समितिलाई

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा सम्पन्न भएको छ। । सभा आज लैनचौर बैङ्क्वेट, काठमाडौँमा सम्पन्न भएको हो । सभाले कुनै उपयुक्त निर्जीवन बीमा कम्पनीसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान...


कोरोना बीमामा मध्यमार्गी निर्णयः दावी रकम सरकारबाटै भुक्तानी गराउन पहल गरिने, हाललाई मार्गप्रसस्त गर्ने निर्णय

काठमाडौं । हिजो बसेको नेपाल बीमक संघ र बीमा कम्पनीका अध्यक्षहरुको संस्था बीचको छलफलमा मध्यमार्गी बाटो खोज्ने सहमति भएको छ । जस अनुसार कोरोना बीमाको रकम नेपाल सरकारबाटै भुक्तानी गराउन पहल गरिने र तत्कालको लागि बीमा समितिसँग मिलेर दावी...


अजोड इन्स्योरेन्सको विशेष साधारण सभा आज

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आज हुदैछ ।कम्पनीको कात्तिक २० गते बसेको संचालक समितिको बैठकले सभा आज अर्थात मंसिर ९ गते, शुक्रबार लैनचौर बैङ्क्वेट, काठमाडौँमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । सभाले कुनै उपयुक्त...


मर्जरसम्बन्धि प्रस्तावसहित अजोड इन्स्योरेन्सको विशेष साधारण सभा भोलि

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको कात्तिक २० गते बसेको संचालक समितिको बैठकले सभा भोलि अर्थात मंसिर ९ गते, शुक्रबार लैनचौर बैङ्क्वेट, काठमाडौँमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । सभाले...


शिखर इन्स्योरेन्सद्धारा पशु मृत्युदाबी भुक्तानी

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले पशु मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले पशुुबीमा वापतको रकम बीमितलाई हस्तान्तरण गरेको हो । कम्पनीले सफल बंगुर कृषि तथा पशुपन्छी संचालकका बीमित कृषक चिना बानिया कार्कीलाई बंगुरको मृत्यु बापतको १८...