बीमा प्राधिकरणको कार्वाहीमा दुई कम्पनी, दुई लाख रुपैयाँ जरिवाना तिनुपर्ने
काठमाडौं । बीमा प्राधिकरणको नियम विपरित गएको भन्दै नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई जरिवाना गरेको छ । कम्पनीहरुले बीमा ऐनको परिपालना नगरेको, बीमा ऐन विपरित कारोबार गरेको लगायतका काम पटक पटक दोहोर्याएको भन्दै प्राधिकरणले दुई कम्पनीलाई कारवाही गरेको...
नेप्सेमा शिखर इन्स्योरेन्सको ३६ लाख ८८ हजार कित्ता बोनश शेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप १ कम्पनीको बोनश शेयर मूल्य सुचिकृत गरेको छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभाबाट पारित भएको १६ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको १६ प्रतिशतका दरको कुल ३६ लाख...
नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । एनएलजी इन्स्योरेन्स लिमिटेडले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम कम्पनीको शेयरमूल्य...
दुई बीमा कम्पनीको उच्च नेतृत्वमा महिला, सात बीमा कम्पनीको सञ्चालकमा महिलाको उपस्थिति शून्य, बीमा प्राधिकरण मौन
काठमाडौं । नेपालको संविधानले हरेक क्षेत्रमा महिलाको स्थान ३३ प्रतिशत सुनिश्चित गरेको छ। हाल प्रचलनमा रहेको बीमा ऐन २०७९ मा हरेक बीमा कम्पनीमा एक जना सञ्चालक अनिवार्य हुनुपर्ने व्यवस्था छ । त्यस्तै, कम्पनी ऐनले समेत संचालनमा आएका वा आउने...
बीमा कम्पनीहरुको प्रदेश र शाखा कार्यालय संचालनमा बीमा प्राधिकरणको कडाई
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ। प्राधिकरणले बीमकको शाखा कार्यालय स्थापना गर्ने कार्यलार्य व्यवस्थित बनाउन बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गर्दै नयाँ निर्देशिका जारी गरेको हो...
नेपाल इन्स्योरेन्सको स्वतन्त्र संचालकमा वीर बिक्रम रायमाझी नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालकमा वीर बिक्रम रायमाझी नियुक्त भएका छन् । कम्पनीको रिक्त रहेको स्वतन्त्त संचालक पदमा रायमाझीलाई नियुक्त गरिएको हो । कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले कम्पनीमा रिक्त रहेको स्वतन्त्त संचालक पदमा...
नयाँ वर्षदेखि लागू हुनेगरी बीमा कम्पनीहरुले नाफाको १.५ प्रतिशत रकम सामाजिक कार्यमा छुट्याउनुपर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले कमाएको खुद नाफाबाट १.५ प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्नुपर्ने बताएका छन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले नाफाबाट सो प्रतिशत यस्ता...
बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका जारी, प्रदेश कार्यालय अनिवार्य, प्राथमिकतामा कम पहुँच भएको जिल्ला तोक्नुपर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ। प्राधिकरणले बीमकको शाखा कार्यालय स्थापना गर्ने कार्यलार्य व्यवस्थित बनाउन बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गर्दै नयाँ निर्देशिका जारी गरेको हो...
खाद्यान्न बाली बीमालेख जारी, बालीको आधारमा बीमांक रकम निर्धारण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि बीमालेखअन्तर्गत खाद्यान्न बाली बीमालेख जारी गरेको छ । खाद्यान्न बालीको पनि बीमा हुने गरी उक्त बीमालेख जारी गरेको हो । यसले धान, मकै, गहुँ, जौ र कोदो लगायतका खाद्यान्न बालीको रक्षावरण गर्दछ। यो...
बीमा तथा बैंकका कर्मचारीहरुले २०८० सालमा ३५ दिन बिदा पाउने (कार्यतालिका सहित)
काठमाडौँ । आगामी वर्षका लागि बीमा, बैंक तथा वित्तीय संस्थाका कर्मचारीले पाउने बिदा घोषणा भएको छ । केन्द्रीय बैंकले आज (बिहिबार) एक सूचना जारी गर्दै २०८० सालमा वित्तीय क्षेत्रका कर्मचारीले पाउने सार्वजनिक बिदाको सुची सार्वजनिक गरेको हो । नेपाल...
नियुक्ती नै नलिई सगरमाथा लुम्बिनी इन्स्योरेन्समा सिईओको हैसियतमा काम गर्दै चंकी क्षेत्री
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा नियुक्ती पत्र नै नलिई चंकी क्षेत्रीले प्रमुख कार्यकारी प्रमुखको हैसियतमा काम गरिरहेको तथ्य उजागर भएको छ । अबैध रुपमा सिईओको हैसियतमा सार्वजनिक कम्पनी काम गरिरहेको भन्दै नेपाल बीमा प्राधिकरणमा यही चैत्र ३ गते...
एकीकृत कारोबारको एक साता बित्दा पनि सलिकोको वेबसाइट बनेन, बीमितहरुलाई सास्ती
काठमाडौं । फागुन २९ गतेदेखि एकीकृत कारोबार सुरु गरेको सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको वेबसाइट अझैसम्म पनि अपडेट गरिएको छैन । एकीकृत कारोबार सुरु गरेको एक साता बितिसक्दा पनि कम्पनीको यस्तो खालको ढिलाईपनले गर्दा लाखौं ग्राहक तथा बीमितहरुले सास्ती...
निर्जीवन बीमा कम्पनीका लागि सिईओको खोजीमा चौधरी ग्रुप, युनाईटेडमा नयाँ सिईओ नियुक्ती हुन लागेको हो ?
काठमाडौं । चौधरी ग्रुपले दुई दिन अघिदेखि एउटा निर्जिवन बीमा कम्पनी चलाउन सक्ने सिईओको खोजी गरिरहेको छ । कम्पनी सार्वजनिक रुपमा सञ्चार माध्यममा सूचना प्रकाशन गरेर सिईओको लागि दरखास्त आह्वान नगरे पनि सामाजिक सञ्जालमार्फत सिईओ खोजी गरेको हो ।...
दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
काठमाडौं । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा शैल्यशिखर नगरपालिकाकी उपप्रमुख शान्ती खडायत, बिशेष अतिथिका...
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले अज एक सूचना प्रकाशित गर्दै रिक्त रहेको पदमा कर्मचारी माग गरेको हो । कम्पनीले केन्द्रिय कार्यालयको लागि डोटनेट डेभलपर पदमा केहि संख्याले कर्मचारी माग गरेको छ ।...
प्रुडेन्सियल र आइएमई जनरलद्धारा मर्जर सम्झौता अनुमोदन गर्न विशेष साधारणसभा आह्वान
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले यही चैत्र २२ गते विशेष साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले गत चैत्र ५ गते पारित गरेको मर्जर सम्बन्धी अन्तिम सम्झौता पारित गर्न विशेष साधाणसभा आह्वान गरेका हुन्...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सिईओमा वैदवार नियुक्त, प्राधिकरणबाट स्वीकृत
काठमाडौं । एकीकृत भई नयाँ बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सिईओमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । नियामक नेपाल बीमा प्राधिकरणले हिजो स्वीकृति प्रदान गरेको हो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा मर्जर अघि सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा सिईओ रहेका...
आइएमई जनरल इन्स्योरेन्स र एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । लगातार घटेको नेप्से सूचक आज २२.६५ अंकले बढेर १९४९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम समेत बढेर एक अर्ब २९ करोड ८५ लाख रुपैयाँमाथिको...
इन्स्योरेन्स इन्स्टिच्युट नेपालको डिजिटल मार्केटिङ सम्बन्धी दुई दिने तालिम सम्पन्न
काठमाडौं । निर्जिवन बीमा कम्पनीका मार्केटिङ विभागका कर्मचारीहरुको दुई दिने तालिम सम्पन्न भएको छ । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले आयोजना गरेको दुई दिने तालिम काठमाडौंमा सम्पन्न भएको हो । तालिममा ५० जनाको उपस्थिती रहेको थियो । दुई दिने तालिममा डिजिटल...
राष्ट्रिय बीमा कम्पनीको संचालकमा कृष्ण प्रसाद शर्मा चयन
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालकमा कृष्ण प्रसाद शर्मा चयन भएका छन् । अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्रानुसार शर्मालाई राष्ट्रिय बीमा कम्पनीको संचालक समितिमा अर्थमन्त्रालयको प्रतिनिधित्व हुने व्यवस्था भएबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि संचालक...


















