जनरल इन्स्योरेन्सका सिईओ रामचन्द्र श्रेष्ठ विशेष साधारणसभा छोडेर विदेश भ्रमणमा, आजको साधारणसभामा अनुपस्थित हुने
काठमाडौं । जनरल इन्योरेन्स कम्पनीको विशेष साधारणसभा आज हुँदैछ । कम्पनीले सानिमा जनरल इनस्योरेन्स कम्पनीसँग मर्जरमा जान लागेकोले आज अन्तिम सम्झौता स्वीकृत गर्न विशेष साधारणसभा आह्वान गरिएको छ । जनरल इन्स्योरेन्स कम्पनी स्थापना भएपछिको आज यस्तो ऐतिहासिक दिन हो,...
लक्ष्मी पुजाको दिनबाट एकीकृत कारोबार गर्दै सानिमा जनरल र जनरल इन्स्योरेन्स
काठमाडौं । आज बस्ने विशेष साधारणसभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित भएपछि सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीले आगामी कार्तिक ७ गते लक्ष्मी पुजाको दिनबाट एकीकृत कारोबार गर्ने भएका छन् । मर्जर कमिटिका सदस्यले दिएको जानकारी अनुसार आज...
बीमा नगरेका र यान्त्रिक परीक्षण नगरेका यात्रुवाहक सवारी साधन गुडाउन रोक लगाउने सरकारको निर्णय
काठमाडौं । सरकारले बीमा र यान्त्रिक परीक्षण नगरेका यात्रुवाहक सवारी साधन गुडाउन रोक लगाउन निर्णय गरेको हो । दसैं/तिहारलगायत ठूला चाडपर्व नजिकिएसँगै सवारी दुर्घटना र जनधन क्षति हुन थालेको भन्दै गृह मन्त्रालयद्वारा गठित समितिले बीमा नगरेका यात्रुवाहक सवारी साधन...
मर्जरलाई अन्तिम रुप दिन सानिमा जनरल र जनरल इन्स्योरेन्सको विशेष साधारण सभा मंगलबार बस्दै
काठमाडौं । एकआपसमा मर्जर सम्झौता गरेका सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीले मर्जरलाई अन्तिम रुप दिने भएका छन् । दुवै कम्पनीको विशेष सधारण सभा यहि असोज ११ गते मंगलबार बस्दैछन् । दुवै कम्पनीहरुले डिडिए सकाएर मर्जर प्रस्ताव...
युनाईटेड इन्स्योरेन्सकी सिईओ उपासना पौडेलद्धारा राजिनामा
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीकी सिईओ उपासना पौडेलेले आज आफ्नो पदबाट राजिनामा दिएकी छिन् । कम्पनी स्रोतका अनुसार पौडेलले आजै राजिनामा दिएकी हुन् । उनको राजिनामा स्वीकृत हुन बाँकी छ । पौडेल हिमालयन रि इन्स्योरेन्स कम्पनीमा जान राजिनामा दिएको...
सगरमाथा इन्स्योरेन्सको कर छलि, १० दिनभित्र कर चुक्ता गर्न महानगरपलिकाको आदेश
काठमाडौं । सगमाथा इन्स्योरेन्स कम्पनीले लाखौं रुपैयाँ कर छलि गरेको पाइएको छ । कम्पनीको केन्द्रिय कार्यालय रहेको नक्सालस्थित करिब पाँच हजार वर्ग फिट क्षेत्रफल रहेको भवन उपयोग गरेवापत काठमाडौं महानगरपालिकालाई बुझाउनुपर्ने कर छलि गरेको महानगरपालिकाले जनाएको छ। काठमाडौं महानगरपालिकाले...
शिखर इन्स्योरेन्स कम्पनीको धादिङमा बीमा सचेतना कार्यक्रम सम्पन्न, बीमा दाबीमा बीमितको गुनासो
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको धादिङमा बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले धादिङ जिल्लाको सदरमुकाम निलकण्ठ नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीको धादिङ शाखा कार्यालयको आयोजना गरिएको कार्यक्रममा धादिङ जिल्ला पशुसेवा कार्यालयका प्रमुख सदिप...
अजोड इन्स्योरेन्सले प्राइस कटिङ, कमिशन, उपहार र खर्च व्यवस्थापनमार्फत बीमा शुल्क फिर्ता
काठमाडौं । तुलनात्मक रुपमा नयाँ निर्जीवन बीमा कम्पनीहरु मध्येमा आफूलाई राम्रो उत्कृष्ट दावी गर्ने अजोड इन्स्योरेन्स कम्पनीले प्राइस कटिङ गर्दै बीमा संकलन गरेर अन्य प्रतिस्पर्धी बीमा कम्पनीहरुलाई दुःख र हैरानी दिएको गुनासो सुनिन थालेको छ । नयाँ कम्पनीमध्येमा आफूलाई...
मनाङ्गको चामेमा सिद्धार्थ इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । कृषि ज्ञान केन्द्र चामे मनाङ्गको आयोजना र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्राविधिक सहकार्यमा कृषि तथा पशुपन्छी बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम मनाङ्गको चामेमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा मनाङ्ग जिल्लाको तीनवटा गाउँपालिकाबाट ४४ जना कृषकहरुको सहभागिता रहेको...
कोरोना बीमाको रकम राष्ट्रिय बीमा कम्पनीले नपाउने
काठमाडौं । कोरोना बीमाको रकम सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले नपाउने भएको छ। मन्त्रिपरिषदको बैठकले सरकारमा नाम रहेको दायित्व मध्ये हाललाई १ अर्ब तिर्ने निर्णय गरिसकेको छ। अर्थमन्त्रालयको स्रोतका अनुसार कोरोना बीमाको पहिलो चरणको रकम राष्ट्रिय बीमा कम्पनीलाई...
बीमा समितिद्धारा बाख्रा बीमालेख संशोधन, कम्पनीले क्षति मूल्याङ्कन पेश भएको ३५ दिनभित्र दाबी भुक्तानी दिनुपर्ने
काठमाडौं । बीमा समितिले बाख्रा बीमालेखमा बाख्रा बीमालेख खरीद गर्ने बाख्रापालक कृषकको दुर्घटना बीमा, सामूहिक बाख्रा बीमा लगायतका व्यवस्थाहरु थप गरी बाख्रा बीमालेखमा संशोधन गरेको छ ।जस अनुसार, कृषकले बाख्रापालन गर्दा एक महिनादेखि ७ वर्ष उमेरसम्मका बाख्राको बीमा गर्न...
राष्ट्रिय बीमा कम्पनीद्धारा करार सेवामा कर्मचारी माग
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले करार सेवामा रोजगारको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले चार्टर्ड एकाउन्टेन्ट–सी.ए एक जना, र सेमी क्वालिफाइड–सी.ए. २ जना गरी कुल ३...
प्रभु इन्स्योरेन्सकी अध्यक्ष लामालाई सुप्रबल जनसेवाश्री, सिईओ बज्रचार्य र सञ्चालक भट्टचनलाई विभुषण
काठमाडौं । प्रभु इन्स्योरेन्सका अध्यक्ष कुसुम लामा, सिईओ संचित बज्रचार्य र सञ्चालक शिक्षा भट्टचनलाई सरकारले सातौं संविधान दिवसको अवसरमा विभिन्न पदकबाट सम्मानित गर्ने निर्णय गरेको हो । संविधान दिवसको अवसरमा प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामा सुप्रबल जनसेवाश्रीबाट विभुषित हुने...
अब इन्जिनीयरिङ पढेकाले पनि बीमा कम्पनीको सिईओ बन्न पाउने, राष्ट्रिय सभाले गर्यो संसोधन
काठमाडौं । अब इन्जिनीयरिङ पढेकाले पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) बन्न पाउने भएका छन् । राष्ट्रिय सभाले स्वीकृत गरेको संसोधित बीमा विधेयक, २०७५ प्रतिनिधि सभाको बैठकले इन्जिनीयरिङ पढेकाले पनि बीमा कम्पनीको सिईओ बन्न पाउने प्रस्ताव आज प्रतिनिधि...
आइएमई जनरल इन्स्योरेन्स र इसान बाल तथा महिला अस्पतालबीच नगद रहित सेवा सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र इसान बाल तथा महिला अस्पताल प्राइभेट लिमिटेडबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र इसान बाल तथा महिला अस्पताल...
राष्ट्रिय सभाबाट बीमा विधेयक संसोधन सहित पारित
काठमाडौं । राष्ट्रिय सभाबाट बीमा विधेयक २०७५ संसोधन सहित पारित भएको छ । राष्ट्रिय सभाको बिहिबार बसेको दोस्रो बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो। बिहीबार बसेको बैठकमा अर्थमन्त्रीको समेत कार्यभार सम्हालेकी ऊर्जामन्त्री पम्फा भुसालले बीमा विधेयक...
नेपाल ल्युब आयलको कम्पनी सचिव र संचालक परिवर्तन, राष्ट्रिय बीमा कम्पनीका मोहन तिम्सिना हटे
काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको कम्पनी सचिव र संचालक समितिको प्रतिनिधि परिवर्तन भएको छ । यसअघि कम्पनी सचिवमा रहेका भूपेन्द्र बहादुर शाहिले सो पदमा रही कार्य गर्न असमर्थ जनाएकोमा कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको बैठकले उनको...
आइएमई जनरल इन्स्योरेन्सले बीमा अभिकर्ताको तालिम संचालन गर्ने
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ताको तालिम संचालन गर्ने भएको छ । कम्पनीले यहि असोज ५ गतेदेखि भदौ ७ गतेसम्म तीन दिने बीमा अभिकर्ताको तालिम दिन लागेको हो । कम्पनीको बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक...
डेढ बर्षदेखि रोकिएको कोरोना बीमाको दावी भुक्तानीका लागि १ अर्ब निकासा हुँदै
काठमाडौं । डेढ बर्षदेखि रोकिएको सरकारले कोरोना बीमाको दावी भुक्तानीका लागि १ अर्ब निकासा गर्ने भएको छ। गत साता मन्त्रिपरिषद् बैठकले १ अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई बताए । जसमध्ये बीमा...
राष्ट्रिय बीमा कम्पनीका सिईओ शेखर बरालले सम्हाले कार्यभार
काठमाडौं । सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शेखर बरालले आजदेखि कार्यभार सम्हालेका छन् । बीमा क्षेत्रमा एक दशक अनुभव बटुलेका शेखर बरालले आजदेखि राष्ट्रिय बीमा कम्पनीको सिईओको रुपमा कार्यभार सम्हालेका हुन् । उनको कार्यभार...



















