लाभांश प्रस्तावसहित आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २४औं वार्षिक साधारण सभा भोलि (वैशाख ९ गते) बस्दैछ । कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख ९ गते लैनचौर बैंङक्वेट्स, लैनचौर काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको थियो...


नेपाल निर्माण व्यवसायी महासंघले भोलि बीमा समितिमा धर्ना दिने

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भोलि बीमा समिति र सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिने भएको छ । अप्रत्यासित अत्याधिक रूपले भएको मूल्यवृद्धि, सार्वजनिक खरिद (११औं संशोधन) नियमावली २०७८ मा भएको त्रुटि सच्याउन, बीमासम्बन्धी जारी गरिएको निर्देशिक २०७८...


बागलुङ नगरपालिकाका ३ सयभन्दा बढी कृषकले पाए बीमा सुविधा

काठमाडौं । बागलुङ नगरपालिका–३ ले वडाभित्रका ३३४ जना किसानलाई ५० प्रतिशत अनुदानमा कुखुराका चल्ला बाँडेको छ । वडास्तरीय कृषि समितिका अध्यक्ष बैकुण्ठ सापकोटाका अनुसार स्थानीय जातका ३ हजार चल्ला वितरण गरिएको हो । १०० रुपैयाँ पर्ने चल्लालाई किसानले ५०...


शिखर इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले चैत १ गतेदेखि २१ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रद रितपूर्वक बाँडफाँड सम्पन्न गरेको हो । सो हकप्रदमा आवेदन दिने २७ हजार ७१० जनालाई ५१ लाख ९७...


२० प्रतिशत लाभांश प्रस्तावसहित सगरमाथा इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले २५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख ५ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख २८ गते बस्नेगरी डाकेको हो । उक्त बैठकको निर्णयअनुसार कम्पनीको २५औं सभा वैशाख २८ गते...


बीमा समितिमा चार कम्पनीहरुको पुँजीवृद्धि योजना पेश, समयमा पेश नगर्ने कम्पनीलाई कार्वाही

काठमाडौं ।  बीमा समितिले दिएको एक महिना अवधिको क्यापिटल प्लानमा चार कम्पनीहरुले योजना पेश गरेको छ । गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम एक बर्ष भित्र पुँजी पुराउने र एक...


आइपीएलको सिजनमा ५० अर्बको बीमा

काठमाडौं । इन्डियन प्रिमियर लिग अर्थात् आइपीएलको सिजनमा १० टीमका २०४ खेलाडीले ७४ वटा खेल खेलिने भएका छन् । खेल प्रतियोगितामा आइपीएल भारतको इतिहासमा सबैभन्दा ठूलो बीमा गरिएको खेल बनेको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले कभरेज सीमा २५...


सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ ।कम्पनीले आर्थिक बर्ष २०७७र ७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको...


इजलाशको साहारामा बीमितमाथि अपराध गर्दै सगरमाथा इन्स्योरेन्स

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमा शुल्क लिई बीमा गरेर बीमितलाई अप्ठेरो परेको बेला दावी भुक्तानी दिन भने अनेकन बाधा मात्रै सिर्जना गर्दैन उल्टै अदालतमा जाने मुद्दा दायर गर्ने र इजलाशको साहारामा बीमितमाथि अन्याय गर्दै आएको पाइएको छ ।...


आइएमई जनरल इन्स्योरेन्सको वैशाख १२ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले वैशाख १२ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गर्ने भएको छ । कम्पनीले गत फागुन १२ गतेदेखि चैत १३ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक समूहको २ हजार २६१ कित्ता...


२०७९ को पहिलो कारोबार दिन शेयर बजार ओरालो लाग्दा बीमा कम्पनीको शेयरमूल्य घट्यो, कुन कम्पनीको कतिले घट्यो ?

काठमाडौं । नयाँ वर्षको शेयर कारोबार सुरुवातसँगै बीमा कम्पनीहरुको शेयरमा भने उत्साह आउन सकेन । नयाँ वर्षको सुरुवातको आज पहिलो कारोबार दिन शेयर बजार ओरालो लाग्दा अधिकांश बीमा कम्पनीको शेयरमा गिरावट आएको छ । आज नेप्से परिसूचकसंगै अधिकांश उपसमूह...


नेपाल पुनर्बीमालाई दिइएको २० प्रतिशत आरक्षित बीमा खोसेर हिमालयन रिलाई दिने सरकारको निर्णय

काठमाडौं । सरकारले आफ्नै लगानी कम्पनीको २० प्रतिशत व्यवसाय खासेर निजि हिमालयन रि नामक कम्पनीलाई सुम्पने निर्णय गरेको छ । माफियाहरुको डिजाइनमा बिहिवार प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले प्रम पत्नी आरजु राणा देउवाको दवावमा उक्त निर्णय गरिएको...


कोरोना बीमाको रकम भुक्तानी चाँडै हुन्छ: अर्थमन्त्री शर्मा

काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानी नपाएकाहरुले चाँडै नै दिने तयारी भईरहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।नाफिजसँगको भेटमा मन्त्री शर्माले यस्तो बताएका हुन् । बजेटमाथि सुझाव लिने क्रममा उनले दोस्रो लहरमा कोरोना संक्रमित हुनेले बीमाको दाबी भुक्तानी चाडै...


प्रभु इन्स्योरेन्सद्धारा चालु आवको लागि लेखापरीक्षक नियुक्त

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षक नियुक्त गरेको हो । इन्स्योरेन्सको चैत ३० गते सम्पन्न २६औं वार्षिक साधारण सभाको निर्णय बमोजिम चालु आर्थिक वर्षको लागि...


बीमितलाई चार करोड रुपैयाँ नतिरी सगरमाथा इन्स्योरेन्स कम्पनी फरार !

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमितलाई भुक्तानी गर्नुपर्ने बीमा दावी भुक्तानी बापत करिब चार करोड रुपैयाँ नतिरी फरार भएको छ । जिल्ला अदालत सरह न्यायिक अधिकार प्राप्त बीमा समितिले उच्च अदालत पाटन पाटनको फैसला कार्यान्वयन गराउन खोज्दै उल्टै सगरमाथा...


तीन बीमा कम्पनी सहित ५ कम्पनीको साधारण सभा बैशाखमा

काठमाडौं । तीन वटा बीमा कम्पनी सहित ५ कम्पनीको साधारण सभा बैशाखमा हुदैछ । बैशाख भित्र एभरेष्ट इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र नेपाल फाइनान्स र नयाँ सारथी लघुवित्तले वार्षिक साधारण सभा बोलाएको हो । आइएमई जनरल...


हिमालयन जनरल इन्स्योरेन्सको १० जिल्लाका लागि घरभाडा सम्बन्धी दरखास्त आव्हान

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले घर भाडामा दरखास्त आव्हान गरेको छ । कम्पनीले संचालनमा ल्याउन लागेका उप शाखा कार्यालयका लागि घर भाडा माग गरेको हो । कम्पनीले बाग्लुङ, चन्द्रौटा, धादिङ, गोर्खा, लाहान, महेन्द्रनगर, मेलम्ची, फिदिम, सिन्धुली र...


सगरमाथा इन्स्योरेन्सद्धारा चार करोड दाखिला गरी फैसला कार्यान्वयन गर्न अस्वीकार, बीमा समितिको पत्र नक्सालमा अलपत्र

काठमाडौं । बीमा समितिले दावी भुक्तानी सरल, सहज र छरितो बनाउन बीमा कम्पनीहरुलाई पटक पटक निर्देशन दिइसकेको छ । तर, बीमितसँग असहमति भई चार वर्षदेखि दावी भुक्तानी नदिदै रोकेको रकम फैसला कार्यान्वयन मार्फत दावी भुक्तानी दिन अस्वीकार गरेको छ...


राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शिखर इन्स्योरेन्सका सिईओ दीप प्रकाश पाण्डे प्रबल जन सेवाश्रीबाट विभुषित

काठमाडौं । नेपाली बीमा क्षेत्रमा लामो समयदेखि अनवरत सेवा गर्दै हाल शिखर इन्स्योरेन्स कम्पनीका सिईओ तथा नेपाल पुनर्र्बीमा कम्पनीका सञ्चालक दीप प्रकाश पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक समारोहका बीचमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा प्रबल जन सेवाश्री...


राष्ट्रपति भण्डारीद्वारा एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्त प्रबल जन सेवाश्री पदकबाट बिभुषित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शितल निवासमा आयोजित एक कार्यक्रममा बीमा क्षेत्रबाट देशलाई उल्लेखनीय योगदान पुर्याएबापत एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्तलाई आज एक समारोहका बीचमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा प्रबल जनसेवाश्री पदबाट विभुषित गर्नु...