बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोख्रेलसंग भेटवार्ता गरेको छ । प्राधिकरणका नवनियुक्त अध्यक्ष पोख्रेललाई भेटी संघले बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न अनुरोध समेत गरेको हो । नेपाल पुनर्बीमा कम्पनीहरुलाई दिई आएको प्रत्यक्ष...


जलविद्युत बीमाको समस्या समाधानमा सक्रिय बन्दै प्राधिकरण, हाइड्रो व्यवसायी र नेपाल बीमक संघसँग छलफल सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समसामयिक विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल, नेपाल बीमक संघ र पुनर्बीमा कम्पनीहरूसँग छलफल सम्पन्न भएको छ । जलविद्युत क्षेत्रको बीमाका सम्बन्धमा देखिएका समस्या एवम्...


प्रभु इन्स्योरेन्सको वार्षिक सभा भोलि बस्दै, लाभांश पारित र हकप्रद संशोधन गर्ने प्रस्ताव

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा यही शुक्रबार साउन २३ गते बस्ने भएको छ। सभा काठमाडौं, तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे सुरु हुनेछ। सभामा १८ प्रतिशत बोाश शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश सहित कुल १८.९४७४...


प्रभु इन्स्योरेन्सलाई त्रिपल बी प्लस रेटिङ: पूँजी संरचना, जोखिम व्यवस्थापन र लगानी रणनीति सुदृढ

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको मूल्याङ्कन पुनः पुष्टि गरिएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले जारी गरेको प्रतिवेदनअनुसार कम्पनीको मूल्याङ्कन पुनः त्रिपल बी प्लस (जारीकर्ता) मा कायम गरिएको हो । कम्पनी सन् १९९५ देखि निरन्तर रूपमा बीमा व्यवसायमा...


भ्रष्टाचार र बेथितीको चाङमाथि राष्ट्रिय बीमा कम्पनीले मनायो १२ औं बार्षिकोत्सव

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चरम भ्रष्टाचार र बेथितीको चाङमाथि १२ औं बार्षिकोत्सव भव्य रुपमा मनाएको छ । स्थापनादेखि नै चरम भ्रष्टाचार, बेथितीमा बीचमा गुज्रिरहेको कम्पनीले हिजो बार्षिकोत्सव मनाएको हो । सार्वजनिक कम्पनीभित्र हुने भ्रष्टाचारको नमुनाको रूपमा राष्ट्रिय बीमा...


बीमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ: अध्यक्ष मल्ल

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको बीमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरीहार्य रहेको बताएका छन् । बीमा क्षेत्रमा नीतिगत सुधारसंगै प्रविधीयुक्त बनाउनुपर्नेमा अध्यक्ष...


राष्ट्रिय बीमा कम्पनी १२औं वर्षमा प्रवेश, निष्पक्ष र प्रभावकारी बीमा सेवा दिने प्रतिबद्धता

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी १२ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कम्पनीले बीमा सेवा र बीमितहरुलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता गरेको छ । वि.स. २०२४ सालमा राष्ट्रिय बीमा कम्पनी प्रालिका रुपमा स्थापना भए पश्चात...


रसुवा बाढीले पुर्‍याएको क्षतिमा करिव ८५ करोडको बीमा दावी, कुन कम्पनीको कति ?

काठमाडौं । गत असार महिनाको २३ गते रसुवा जिल्लामा परेको अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट करिव साढे ८५ करोड रुपैयाँको बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित ११ निर्जीवन बीमा कम्पनीमा ८४...


बीमा कम्पनीले अझै पाएनन् हकप्रद निष्काशनको अनुमति, कुनको कति छ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) को पाइपलाइनमा रहेका चार बीमा कम्पनीहरुले अझै हकप्रद निष्काशनको अनुमति पाएका छैनन् । हकप्रद निष्काशनको लागि अनुमति मागेका हाइड्रोपावर लगायतका कम्पनीहरुले सहजै पाउँदा बीमा कम्पनीको अनुमति अझै पेन्डिङ रहेको हो । नेपाल बीमा...


बीमा प्राधिकरणद्वारा इन्जिनियरिङ बीमाबारे सरोकारवालासँग छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा केन्द्रीय कार्यालय, कुपण्डोलमा इञ्जिनीयरिङ बीमा सम्बन्धी समस्या तथा चुनौतीहरूका सम्बन्धमा आज निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी र निर्माण व्यवसायीहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । इञ्जिनीयरिङ बीमा अन्तर्गत देखिएका समस्या तथा चुनौतीहरूको समाधानका लागि...


बीमा कम्पनीहरुको शेयरमूल्यमा भारी गिरावट, कुनको किन्दा कति पर्छ ?

काठमाण्डौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ४७.९३ अंकले घटेर २९५४.१४ विन्दुमा कायम भएको छ । बुधबार बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.७६...


‘डबल बी माइनस’ रेटिङमा ट्रस्ट माइक्रो इन्स्योरेन्स, व्यापार मोटर बीमामै केन्द्रित

काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले ‘डबल बी माइनस (आईआरएन बीबी– (आईएस))’ इस्युअर रेटिङ पाएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले दिएको उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमा पूरा गर्न मध्यम जोखिम रहेको संकेत गर्छ। कम्पनीको हालको अवस्था, प्रबन्धकीय...


प्रतिकित्ता २१५ रुपैयाँमै यूनाइटेड अजोडको शेयर बिक्रीमा

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी सृजना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी...


सरकारले गर्न सकेन सिंहदबारदेखि आफ्नो सम्पत्तिको बीमा, विवरण संकलन गर्दै प्राधिकरण

काठमाडौं ।सरकारले सिंहदबारदेखि आफनो बीमा गर्न नसकेपछि यतिबेला बीमा प्राधिकरणले नै बीमा गराउन सुरसार कसेको छ । बजेट भाषणमा निजी तथा सार्वजनिक घरहरूको बीमा अनिवार्य गर्नुपर्ने विषयलाई उठाउँदै आएको सरकारले सिंहदबार देखि सरकारी भवनको बीमा गर्न सकेको छैन ।...


रसुवा बाढी : ८४ करोड रुपैयाँको बीमा दावी, कुन कम्पनीको कति ? (विवरणसहित)

काठमाडौं । गत असार महिनाको २३ गते रसुवा जिल्लामा परेको अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट करिव साढे ८४ करोड रुपैयाँको बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित ११ निर्जीवन बीमा कम्पनीमा ८४...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै मार्केटिङ र क्लेम विभागमा कर्मतारी माग गरेको हो । कम्पनीले गण्डकी प्रदेश प्रमुखको लागि एक जना, काठमाडौं उपत्यका र बाहिरका...


राष्ट्रिय बीमा कम्पनीमा अर्थमन्त्रीको संरक्षणले प्राधिकरणलाई समस्या

काठमाडौं । सरकारी स्वामित्वमा रहेको र अर्थमन्त्रीको संरक्षणमा रहेको राष्ट्रिय बीमा कम्पनीमाथिको स्थलगत सर्वेक्षण सुपरिवेक्षण रिर्पोटमा के गर्ने भन्ने बिषयमा प्राधिकरणमा अन्यौलता सिर्जना भएको छ। अख्तियारको पत्र बीमा प्राधिकरणमा पुगेपछि प्राधिकरणले असारमसान्त भित्र स्थलगत सुपरिवेक्षणमा भेटाएको कैफियतलाई यति बेला...


नेपाल इन्स्योरेन्सको हकप्रद शेयर आजदेखि बिक्रीमा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज साउन ६ गतेदेखि ३४.७८३ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर १० बराबर ३४.७८३ को अनुपातमा निष्कासन गर्न...


रसुवामा बाढीको क्षतिको २९ करोड रुपैयाँको बीमा दाबी

काठमाडौं । रसुवामा दुई साताअघि आएको बाढीका कारण भएको क्षतिको दाबी २९ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल बीमा प्रधिकरणका अनुसार आइतबारसम्म ६३ बढी आवेदनबाट उक्त रकम बराबर माग दाबी परेको हो । गत २३ असारमा आएको बढीपहिरोका...


उत्कृष्ट प्रतिवेदन तयार गरेबापत नेपाल इन्स्योरेन्स कम्पनी गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरेबापत गोल्ड अवार्डबाट सम्मानित भएको छ। नेपालको निर्जीवन बीमा कम्पनीहरूमध्ये नेपाल इन्स्योरेन्सले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरेको भन्दै ‘नेशनल बेष्ट प्रिजेण्टेड एन्युअल रिपोर्ट अवार्ड २०२४’का लागि गोल्ड अवार्ड पाएको...