सिद्धार्थ प्रिमियरले कमायो ४ करोड नाफा, बीमाकोष दोब्बरले बढ्दा अन्य सूचक कस्ता?
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणलाई हेर्दा वित्तीय सूचकहरूमा उतारचढाव देखिएको छ। गत आवको तेस्रो त्रैमाससम्म ४५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा...
बीमा अभिकर्ताको तालीम सञ्चालन गर्दै शिखर इन्स्योरेन्स
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन बीमा अभिकर्ता भई काम गर्न इच्छुक व्यक्ति र संस्थाहरूलाई लक्षित गरी बीमा अभिकर्ताको तालीम सञ्चालन गर्ने भएको छ। कम्पनीले आउँदो जेठ २ र ३ गते निर्जीवन बीमा अभिकर्ताको र कृषि बीमा अभिकर्ताको...
बीमा प्राधिकरणद्वारा सलिको र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकरलाई जरिवानासहितको कारबाही
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा दलाल कम्पनीसहित दुई संस्थालाई जरिवानासहित कारबाही गरेको छ । प्राधिकरणले पुनर्बीमा दलालको सेवा प्रदान गर्दै आएको लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकर प्रालि र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) लाई कारबाही गरेको हो ।...
सार्वजनिक पूर्वाधारको बीमा
काठमाडौं । सार्वजनिक पूर्वाधारको पनि बीमा हुने भएको छ। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विद्येयकमार्फत् बीमा ऐनलाई संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो। हालसम्म सार्वजनिक पूर्वाधारहरूको बीमा नहुँदा त्यस्तो सम्पत्तिमा हुने क्षतिको दायित्व सरकारलाई नै पर्दै आएको थियो।...
नेपाल इन्स्योरेन्सका अध्यक्ष सहित सञ्चालकहरूको पदावधि थप
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष सहित सञ्चालकहरूको पदावधि थप गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व भएका ३ जना सञ्चालकहरू अध्यक्ष चन्द्र सिंह साउद, नन्द किशोर शर्मा...
सानिमा जिआईसीको शेयरमूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सानिमा जिआईसी इन्स्योरेनस लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारणसभा तथा लाभांश वितरणका लागि कम्पनीले बूक क्लोज गरेसँगै मूल्य समायोजन भएको हो। नेप्सेले अघिल्लो दिन अर्थात मंगलबार दोस्रो बजारमा भएको कारोबारको अन्तिम...
सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी यूनाइटेड अजोडको तालिम सम्पन्न
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण र आतंकवादमा हुने लगानी नियन्त्रण सम्बन्धी तालिम सम्पन्न गरेको छ। तालिम काठमाडौंको सुन्धारास्थित सीटीसी मलको सातौं तल्लामा सम्पन्न भएको हो। वैशाख २० गते सम्पन्न भएको उक्त तालिम कम्पनीको बागमती प्रदेश...
नेको इन्स्योरेन्सको ‘ए प्लस’ रेटिङ पुनः पुष्टि
काठमाडौँ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले नेको इन्स्योरेन्स लिमिटेडको इस्युअर रेटिङ ‘आईआरएन ए प्लस’ पुनः पुष्टि गर्दै निगेटिभ प्रभावसहितको वाच सूचीबाट हटाएको छ । सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा पर्याप्त सुरक्षा रहेको निष्कर्ष निकालिएको...
सानिमा जिआईसीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज वैशाख २२ गते अन्तिम दिन हो। कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि भोलि २३ गते बूक क्लोज गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र...
फास्ट ट्रयाकको बीमामा निर्जिवन बीमा कम्पनीहरुको बदमासी
काठमाडौं । राजधानीबाट तराई मधेस जोड्नका लागि निर्माण हुने दु्रतमार्गको फास्ट ट्रयाकको बीमामा निर्जिवन बीमा कम्पनीहरुले बदमासी गरेको पाइएको छ। सो कारण बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले ती कम्पनीहरुमाथि निगरानी अघि बढाएको हो । बीमा पोलिसी र...
शिखर इन्स्योरेन्सको ऐतिहासिक उपलब्धि : प्रिमियम संकलन ५ अर्ब रुपैयाँ नाघ्यो
काठमाडौँ । बीमा क्षेत्रमा सक्रिय शिखर इन्स्योरेन्सले प्रिमियम संकलनमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिसम्ममा ५ अर्ब रुपैयाँमाथिको ब्यवसाय आर्जन गर्ने सफल भएको हो । बढ्दो ग्राहक विश्वास, सेवा विस्तार र प्रभावकारी...
बीमा क्षेत्रमा बढ्दो रोजगारीः १२ हजार ३९४ जना कर्मचारी आवद्ध, शाखा विस्तारसँगै पहुँच ५०% नाघ्यो
काठमाडौं । पछिल्ला वर्षहरूमा नेपाली बीमा क्षेत्र रोजगारीको नयाँ आकर्षणका रूपमा स्थापित हुँदै गएको देखिन्छ । सञ्चालनमा रहेका जीवन, निर्जीवन तथा लघु बीमा कम्पनीहरूमा अहिले १२ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । बीमा कम्पनीहरूले उपलब्ध गराउने सेवा–सुविधा,...
फास्ट ट्रयाकको बीमामा प्राइस कटिङ, सलिकोलाई दुई लाख रुपैयाँ जरिवाना
काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्रयाकको बीमा पोलिसी जारी गर्दा बीमा कम्पनीहरुले नैतिकता गुमाउन पुगेका छन् । देशकै ठूलो राष्ट्रिय गौरवका आयोजना फास्ट ट्रयाकमा करोडौं रुपैयाँ बीमा प्रिमियम आउने भएपछि प्राइस कटिङ गरेर बीमा हत्याउने होडबाजी नै...
एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. ९ मा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। वडा नं. ९ का वडा अध्यक्ष शशिराम पुनको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा...
नेको इन्स्योरेन्स डुबाएर सिईओ अशोक खड्काले जोडे करोडौंको सम्पत्ति, कहिले होला छानविन ?
काठमाडौं । नेपाल सरकारको २१ प्रतिशत भन्दा बढि अप्रत्यक्ष लगानी रहेको नेको इन्स्योरेन्स कम्पनीका सिईओ अशोक कुमार खड्काले करोडौं रुपैयाँ अकूत सम्पत्ति आर्जन गरेको खुलेको छ । करिब सात बर्ष अघि नेको इन्स्योरेन्स कम्पनीमा सिईओ बनेका खड्काको नाममा कालिकास्थानमा...
चैतसम्मको दाबी भुक्तानी लिन बीमितलाई आईजीआई प्रुडेन्सियलको आग्रह
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तसम्मको बीमा दाबी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ। कम्पनीका बीमितहरूको चैत मसान्तसम्ममा क्षति भई कम्पनीका प्राप्त हुन आएको बीमा दाबी सम्बन्धमा हालसम्म सर्भेयर वा बीमा कम्पनीमा...
बीमा कम्पनीले गरे साढे ५१ अर्ब दाबी भुक्तानी, १ लाख ७५ हजार बीमा पाेलिसीकाे भुक्तानी बक्याैता
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को ९ महिनामा बीमा कम्पनी (जीवन र निर्जीवन) हरुले साढे ५१ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चैतसम्मको तथ्याङ अनुसार बीमा कम्पनीबाट ५१ अर्ब...
यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद थप
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयरमा पर्याप्त आवेदन नपरेकाले बिक्री खुला अवधि थप गरेको छ। कम्पनीले यसअघि खुला गरेको हकप्रद शेयरमा मागअनुसार आवेदन नपरेपछि निर्धारित समयसीमा लम्ब्याएको हो। कम्पनीले १०० कित्ता साधारण शेयर बराबर १० कित्ता (१००ः१०)...
राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनी संस्थागत क्षमतामा कमजोरः अर्थमन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक स्थितिपत्र अनुसार सार्वजनिक संस्थानहरूमा सरकारको लगानी निरन्तर बढ्दै गए पनि त्यसबाट अपेक्षित प्रतिफल प्राप्त हुन सकेको छैन । वित्तिय र व्यवस्थापकिय रुपमा सरकारको लगानीमा स्थापित बीमा कम्पनीहरूको संस्थागत क्षमतामा भने...
यूनाइटेड अजोड इन्स्योरेन्सका सीईओ नारायण कुमार भट्टराईले आजदेखि कार्यभार सम्हाल्दै
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण कुमार भट्टराईले पद तथा गोपनीयताको शपथ लिएपश्चात आजदेखि कार्यभार सम्हाल्ने भएका छन्। उनले आज वैशाख १४ गते कम्पनीको केन्द्रीय कार्यालयमा यूनाइटेड अजोडको सञ्चालक समितिका अध्यक्ष अजाद...



















