एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । कृषकको टोलटोल अनि घर–घरमा पुग्ने अभ्यासलाई निरन्तरता दिदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले यस पटक कृषि तथा पशुपन्छी बीमा सम्बन्धि छलफल कार्यक्रम त्रीवेणी गाउपालिका ३ झुल्नेटा रुकुम पश्चिम मा सम्पन्न गरेको छ । कृषकलाई बीमाको दायरामा ल्याउन विभिन्न...


नेको इन्स्योरेन्सको लिलामी शेयर बाँडफाँड, अन्तिम मूल्य कति?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले वैशाख १२ देखि २१ गतेसम्म लिलामी प्रक्रिया मार्फत् बिक्री खुला गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम १०० रूपैयाँ तोकेर ५० लाख ३० हजार ९०१.५५ कित्ता शेयरका लागि बोलपत्र आह्वान गरेको...


लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले यही जेठ २९ गते बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा बिहान ११ बजे १९औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आवको मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ५० करोड...


निर्जीवन बीमा कम्पनीको सोल्भेन्सी रेसियो ३.२८, कुन कम्पनीको जोखिम धारण क्षमता कति ?

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपालमा सञ्चालित निर्जिवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो अनुपात ३.२८ रहेको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा सोल्भेन्सी रेसियो अनुपात सामान्य अंकले बृद्धि भएको देखिएको छ...


राष्ट्रिय बीमा कम्पनीमा कर्मचारी माग (सूचनासहित)

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदहरूमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी १८ जना कर्मचारी माग गरेको छ। कम्पनीले प्रशासन, व्यवस्थापकदेखि प्रशासन सहायकसम्म गरी विभिन्न आठवटा पदहरूका लागि आवेदन खुलाएको हो। तोकिएको योग्यता भएको इच्छुक नेपाली नागरिकले...


सलिकोलाई हराउँदै नेको इन्स्योरेन्सले जित्यो बीमा प्राधिकरणको बार्षिकोत्सव फुटसल कप

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आयोजना गरेको फुटसल प्रतियोगितामा नेको इन्स्योरेन्स च्याम्पियन बन्न सफल भएको छ । बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजित पुरुष फुटसल प्रतियोगितामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई हराउँदै नेको इन्स्योरेन्सको पुरुष टिम उपाधी चुम्न सफल भएको हो...


तेस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको मुनाफा ५४ प्रतिशतले घट्यो (तथ्याङ्कसहित)

काठमाडौँ । निर्जीवन बीमा कम्पनीको मुनाफामा भारि गिरावट देखिएको छ । चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो (साउन–चैत) त्रैमाससम्मको अवधिमा अधिकांश निर्जीवन बीमा कम्पनीको मुनाफा घट्न पुगेको हो । चालु आवको ९ महिनामा हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा...


यूनाइटेड अजोडको खुद नाफा ११ करोड ६१ लाख, अन्य सूचक कस्तो?

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले यस अवधिसम्म ११ करोड ६१ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म २७ करोड ४१ लाख रूपैयाँ खुद नाफा गरेको...


नेशनल इन्स्योरेन्सको दयनीय बन्दै वित्तीय अवस्था, अधिकांश सूचकमा गिरावट

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशित गरेको विवरण अनुसार वित्तीय सूचांकको अवस्था दयनीय बन्न पुगेको छ । समीक्षा अवधिमा कम्पनीको मुनाफा ७२ करोड ८१ लाख रुपैयाँ...


नेको इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १४ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरणअनुसार कम्पनीले यस अवधिसम्म १ अर्ब २२ करोड रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आवको यसै अवधिसम्म १ अर्ब ७ करोड रूपैयाँ...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यवसाय ४८%ले बृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।०८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको बीमा शुल्क आर्जन लगायतका सूचांकहरुमा उल्लेख्य बृद्धि भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३३...


राष्ट्रिय बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन ६४ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो?

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार यस अवधिसम्म कम्पनीले १६ करोड ६८ लाख रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आवको यसै अवधिसम्म १०...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मुनाफा ४५ करोड, अन्य सूचकमा कस्तो छ प्रगति ?

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।०८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा केहि घट्न पुगेपनि अन्य सूचक सकारात्मक नै देखिएको छ । चालु आवको कम्पनी ९ महिनामा ४५...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ३२औं वर्षमा प्रवेश, उत्कृष्ट सेवा र प्रतिफल दिने प्रतिवद्धता 

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेस आजबाट ३१औं वर्ष पुरा गरी ३२औं वर्षमा प्रवेश गरेको छ । ३२औं वार्षिकोत्सवको अवसरमा कम्पनीले आउँदो दिनमा आम लगानीकर्ता, बीमित तथा शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाएको हो । कम्पनीको ३१औं वार्षिकोत्सवको...


प्रभु इन्स्योरेन्सको मुनाफा २० करोड, प्रतिशेयर आम्दानीसहित कस्ता छन् सूचक ?

काठमाडौँ । प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।०८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनी ९ महिनामा २० करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । कम्पनीले आर्जन गरेको मुनाफा गत आर्थिक...


नेपाल इन्स्योरेन्सको व्यवसाय ७ प्रतिशतले बढ्यो, खुद नाफा १७ करोड

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा सामान्य गिरावट आएतापनि व्यवसाय लगायतका प्रमुख सूचांकहरुमा सुधार देखिएको छ । समीक्षा अवधिमा कम्पनीले १७...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष मनोहर दास मुलको अध्यक्षथामा काठमाडौंको ज्ञानेश्वरस्थिर रानीमहल बैंक्वेटमा वार्षिक सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८०–८१ प्रस्तावित चुक्तापुँजीको...


तेस्रो त्रैमासमा अब्बल देखियो सानिमा जिआईसी इन्स्योरेन्स: मुनाफा १६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।०८२ तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । जसअनुसार चालू आवको चैत मसान्तसम्म कम्पनीले २३ करोड ३५ लाख रूपैयाँ खुद नाफा गरेको छ । गत आवको यसै अवधिसम्म २०...


एनएलजी इन्स्योरेन्सको वित्तीय विवरणमा झल्कियो प्रगति, बीमा व्यवसाय २ अर्ब नजिक

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा सामान्य गिरावट आएतापनि व्यवसाय लगायतका प्रमुख सूचांकहरुमा सुधार देखिएको छ । समीक्षा अवधिमा कम्पनीले १२...


शिखर इन्स्योरेन्सको खुद नाफा ३५ करोड ७० लाख, अधिकांश सूचक मजबूद

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकाश सूचक सकारात्मक यात्रामा देखिएको हो । चालु आवको चैत मसान्तसम्मको अवधिमा कम्पनीको मुनाफामा ३५ करोड ७० लाख...