बीमा कम्पनीहरुलाई ई–बिलिङ्ग प्रणाली लागू गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई ई– बिलिङ्ग प्रणाली लागू गर्न निर्देशन दिएको छ। प्राधिकरणले बीमा क्षेत्रको वित्तीय अनुशासन सुदृढीकरण, कारोबारको पारदर्शिता अभिवृद्धि, कर अनुपालन सुनिश्चितता तथा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यले कम्पनीहरुलाई ई– बिलिङ्ग प्रणाली लागू गर्न...
बीमा क्षेत्रको जोखिम व्यवस्थापनलाई न्यूनिकरण गर्न विशेष ध्यान दिएका छौं: अध्यक्ष मल्ल
काठमाडौं । प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बीमा क्षेत्रमा देखिने जोखिम व्यवस्थापनलाई न्यूनिकरण गर्न विशेष ध्यान दिएको बताउनुभएको छ । प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले कम्पनीमा संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गरेको बताएका हुन् ।...
कार्यालय संख्या घटाउँदै नेको इन्स्योरेन्स, पाँच उपशाखा बन्द गर्ने निर्णय
काठमाडौं । नेको इन्स्योरेन्सले आफ्नो शाखा तथा उपशाखा कार्यालयहरूको घटाउने भएको छ। कम्पनीले पाँचवटा उपशाखाहरूलाई बन्द गर्दै शाखामा समायोजन गर्ने निर्णय गरेको हो । कम्पनीद्वारा प्रकाशित सूचनाअनुसार भेसेपाटी उपशाखा, पाटन उपशाखा र कुपण्डोल शाखालाई गाभेर अब कुपण्डोल शाखा ललितपुरबाट...
३७ बीमा कम्पनीहरुमध्ये कस्को चुक्ता पुँजी कति ?
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले ३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । साथै प्राधिकराणले ती कम्पनीहरुमा रहेका चुक्ता पुँजी समेत सार्वजनिक गरेको छ। तीन विदेशी कम्पनी बाहेक सबै बीमा कम्पनीहरु पुँजीको तयारीमा लागेको...
सानिमा जिआइसीद्वारा बाजुरामा कागतीका विरुवा वितरण
काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाजुरा जिल्लाको खप्तडछेडा गाउँपालिका वडा नं. १ काँडामा स्थानीय कृषकहरुलाई एक हजार वटा कागतीका विरुवा वितरण गरेको छ। उक्त कार्यक्रम हिजो वैशाख ९ गते सम्पन्न गरिएको हो। कार्यक्रममा कम्पनीका...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई दिइएको लाइसेन्स नै गैर कानुनी, छानविन भए हुनसक्छ लाइसेन्स नै खारेज
काठमाडौं । प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स कम्पनीले गैरकानुनी रुपमा लाईसेन्स लिएको पाइएको छ । फर्जी र झुठा कागजात पेश गरेर प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले लघु बीमाको लाइसेन्स लिएकोले छानविन भएको अवस्थामा खारेज हुने सम्भावना प्रबल छ । बीमा ऐनले झुठा...
निर्जीवन बीमकको व्यवसाय १३.८६% ले बढ्यो, बृद्धिदरमा आक्रामक युनाइटेड अजोड र एनएलजी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले साढे ३६ अर्बमाथिको ब्यवसाय गरेका छन् । नेपालमा सञ्चालन रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा ३६ अर्ब ५८ करोड २० लाख...
निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे ३६ अर्ब, कुनको कति?
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको चैत मसान्तसम्मा ३६ अर्ब ५८ करोडको बीमा व्यवसाय भित्र्याउन सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गर्ने मासिक बीमा कम्पनीहरुको तथ्यांकले यस्तो देखाएको हो । यस अवधिसम्ममा शिखर इन्स्योरेन्स कम्पनीले...
प्रभु इन्स्योरेन्सको ३०औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार काठमाडौंको तिनकुनेस्थित प्रभु इन्स्योरेन्स लिमिटेड प्रभु कम्प्लेक्स मा सभा सम्पन्न भएको हो । उक्त साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको...
प्रभु इन्स्योरेन्सको साधारणसभा आज, लाभांश पारित गरिने
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको तीसौं वार्षिक साधारणसभा आज वैशाख ९ गते बुधबार काठमाडौंको तिनकुनेस्थित प्रभु इन्स्योरेन्स लिमिटेड, “प्रभु कम्प्लेक्स” मा बिहान ११ बजेदेखि बस्दैछ। उक्त साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको...
अर्थका हाकिम लिएर नेपाल रिका अध्यक्ष लम्सालको जम्बो टोली विदेश यात्रामा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको खर्चमा अर्थ मन्त्रालयका सह सचिव महेश आचार्य विदेश भ्रमणमा मस्त छन् । अर्का सह सचिव अमृत लम्सालको अफर नाई भन्न नसकेपछि उच्च स्तरीय वित्तीय क्षेत्र समन्वय महाशाखा प्रमुख महेश आचार्य काठमाडौंबाट स्वीटजरल्याण्डको यात्रामा निस्केका...
अन्य बीमा कम्पनीको बिजनेस हत्याउन पोलिसीभन्दा फरक गैरकानुनी रुपमा सुविधा दिँदै नेको इन्स्योरेन्स
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले अन्य बीमा कम्पनीहरुको बिजनेस हत्याउन बीमा पोलिसीभन्दा फरक सुविधा दिने आश्वासन बीमितहरुलाई दिँदै आईरहेको पाइएको छ। यसै बिषयमा बीमा प्राधिकरणले कम्पनीलाई सपष्टिकरण पनि सोधिसकेको छ। फास्ट ट्रयाकको बीमा देखि सामान्य बीमासम्ममा कम्पनीको ध्यान...
बीमा कम्पनीका कर्मचारीको नक्कली शैक्षिक प्रमाणपत्रको छानबिन प्राधिकरणले कसरी गर्दैछ?
काठमाडौं । बीमा कम्पनीहरुमा कार्यरत धेरै कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचना पाएपछि बीमा प्राधिकरणले छानबिन सुरु गरि तत्कालै कारवाहीको प्रकृया अघि बढाएको छ। नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा जागिर खानेहरुको संख्या ठूलो रहेको भन्दै बेला बेलामा उजुरी समेत...
सानिमा जिआइसी इन्स्योरेन्सद्वारा विद्यालयलाई कम्प्युटर र खानेपानी फिल्टर हस्तान्तरण
काठमाडौँ । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित श्री गङ्गामाला आधारभूत विद्यालय लाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ। कम्पनीले विद्यालयलाई ४ थान कम्प्युटर तथा विद्यार्थीहरूको लागि आवश्यक १ थान खानेपानी फिल्टर प्रदान गरेको...
बीमा प्राधिकरणद्धारा एक बर्षमा २१ नयाँ र १२ राईडर बीमालेख स्वीकृत
काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८२/८३ को फागुण मसान्तसम्ममा २१ वटा नयाँ बीमालेख र १२ वटा नयाँ पूरक (राइडर) करार स्वीकृत गरेको छ ।प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले मात्रै राइडर बीमालेख स्वीकृती गराएका छन् । प्राधिकरणका...
आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई नेपाल क्यान्सर हस्पिटलमा छुट
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल क्यान्सर हस्पिटलबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस सम्झौता बमेजिम इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब उपरान्त नेपाल क्यान्सर हस्पिटलमा उपचारसेवा लिंदा १० प्रतिशत छुट प्राप्त हुने...
यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर खुला
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज चैत २६ गतेदेखि हकप्रद शेयर खुलाएको छ। कम्पनीले १०० कित्ता साधारण शेयर बराबर १० कित्ताको अनुपातमा हकप्रद शेयर खुलाएको हो। कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ बराबरको प्रति...
निर्यात क्रेडिट बीमाको कार्यविधि नबन्दा निर्यातकर्ता अन्यौलतामा, अर्बौको जोखिम आफै वहन गर्दै
काठमाडौं । नेपालबाट विदेश सामान निर्यात गर्दा अनिवार्य रुपमा अपनाउनुपर्ने निर्यात क्रेडिट बीमा नेपालमा अझै ल्याउन सकिएको छैन । समयमा निर्यात क्रेडिट बीमा सम्बन्धी पोलिसी नबनाएका कारण निर्यातकर्ताहरुले आफै जोखिम मोल्नुपर्ने बाध्यता रहेको यस क्षेत्रका सरोकारवालाहरुले दुखेसो पोखेका छन्...
एनएलजी इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको गत पुस ३० गते सम्पन्न भएको २०औं वार्षिक साधारणसभाले पारित गरेको ४ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ। उक्त बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ...
कोरोना बीमा सर्वोच्चमा जीवितै, अशोक खड्काको मुद्दा स्थगित
काठमाडौँ । कोरोना बीमाको दावी भुक्तानी माग गर्दैै नेपाल बीमक संघद्वारा सर्वोच्च अदालतमा हालेको रिट जारी रहेको छ । सम्झौता गरे अनुसार कोरोना बिमाको दाबी भुक्तानी नगरेको भन्दै सरकारलाई विपक्षी बनाएर संघका महासचिव अशोक कुमार खड्का समेत गरी १३...




















