यूनाइटेड अजोडको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। घोषित लाभांश नेपाल बीमा...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा बीमितलाई बीमा दावी भुक्तानी लिन आग्रह
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आम बीमितहरुलाई बीमा दावी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको अवधिमा दावी वापतको भुक्तानी लिन बाँकी बीमितलाई भुक्तानी लिन अनुरोध गरेको हो...
क्यास ब्याकको छानविनले बीमा कम्पनीहरुमा तनाव, शून्यमा झार्ने प्राधिकरणको लक्ष्य
काठमाडौं । निर्जीवन बीमा क्षेत्रमा मौलाएको क्यासब्याक अहिले बीमा कम्पनीहरुकै लागि टाउको दुखाईको बिषय बनेको छ । सिईओहरुले बोर्डलाई फर्काएर चलाएको क्यास ब्याक धन्दामाथि बीमा प्राधिकरणले कडा निगरानी गर्दै स्थलगत निरिक्षण गरिरहेको छ । प्राधिकरणको टोलीले कडा निगरानी सुरु...
एनएलजी इन्स्योरेन्सको लेखापरिक्षकमा एस सी लाल एशोसिएट्स नियुक्त
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको लागि लेखा परिक्षक नियुक्त गरेको छ । कम्पनीको जेठ २९ गते सम्पन्न भएको १९औं वार्षिक साधारण सभाले श्री एस सी लाल एशोसिएट्सलाई लेखापरिक्षकमा नियुक्त गरेको हो ।
बीमा दावी भुक्तानीमा अब्बल सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, ११ महिनामा दुई अर्ब ४३ करोडको भुक्तानी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१–८२ को जेठ मसान्त सम्म १४ हजार १९४ वटा दाबी फछ्र्याैट गरी जम्मा दुई अर्ब ४३ करोड ६५ लाख दाबी भुक्तानी गरेको छ । उल्लेखित दाबी रकम मध्ये एक अर्ब नौ...
यूनाइटेड अजोडको सञ्चालकमा विलसन मान रंजित नियुक्त
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको रिक्त सञ्चालक समितिमा विलसन मान रंजित नियुक्त भएका छन्। कम्पनीको असार २ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट रंजितलाई नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई बाँकी अवधिका लागि नियुक्त गरिएको...
नेको इन्स्योरेन्सको हकप्रद शेयर डिम्याट खातामा
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँड गरेर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५० लाख ३० हजार कित्ता हकप्रद ४ कित्ता साधारण शेयर...
बीमा उद्योगमा आरबीसी कार्यान्वयन ठूलो उपलब्धी हो, अझ परिस्कृत गर्दै अघि बढ्नुपर्छः बीमक
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज काठमाडौंमा नेपाली बीमा उद्योगमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनको एक वर्ष ः प्रगति, चुनौती र आगामी मार्ग सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा उद्योगमा आरबीसी कार्यान्वयनको एक वर्षको अवधिमा हासिल...
राष्ट्रिय बीमा कम्पनी भित्रको भ्रष्टाचार बीमा प्राधिकरणद्वारा ढाकछोप
काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी भित्रको भ्रष्टाचारमा बीमा प्राधिकरण नै ढाकछोप गर्दै आईरहेको छ। कम्पनीको बर्षौदेखिको अबौं रुपैयाँ हिसाब नमिलाई तयार पारिएको रिर्पोट होस् वा माथिल्लो तामाकोशीको बीमा योजना घोटला देखि भोरी बबई आयोजनाको बिषयमा प्राधिकरण...
एयर इन्डिया विमानको दुर्घटनामा हालसम्मकै महँगो उड्डयन बीमा दाबी, प्रिमियम दरमा प्रभाव
काठमाडौं । भारतको अहमदाबादमा बिहीबार भएको एयर इन्डिया विमानको दुघटनामा हालसम्मकै महँगो उड्डयन बीमा दाबी पर्न सक्ने अनुमान गरिएको छ । भारतीय सञ्चार माध्यम इण्डिपेन्डेन्टका अनुसार भारतीय हवाई उड्डयन बीमा क्षेत्रमा उक्त घटनाले नयाँ मोड लिनसक्नेछ । यो दुर्घटनाले...
निर्जीवन बीमा कम्पनीको बीमा दावी बक्यौता ४६ प्रतिशतले बढ्यो, ३० अर्ब दावी भुक्तानी गर्न बाँकी
काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले बीमितलाई तिर्नुपर्ने बीमा दावी भुक्तानी उच्च अंकले बढेको छ । हालसम्म १४ वटा निर्जीवन बीमा कम्पनीको दावी भुक्तानी बक्यौता ३० अर्ब रुपैयाँ नाघेको बीमा प्राधिकरणले जनाएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार...
एयर इण्डियाको विमान दुर्घटनाको बीमा टाटा एआईजी सहित चार कम्पनीमा, करिब १५ अर्बको दावी
काठमाडौं । हिजो भारतको अहमदावादमा भएको एयर इण्डियाको बोईङ ७३७ ड्रिमलाईनर जहाज दुर्घटनामा भारतीय र अमेरिकी बीमा कम्पनीहरुमा दावी परेको छ । कूल २२९ जना यात्रु तथा १२ जना चालक दलका सदस्यको निधन भएको सो दुर्घटनामा करिब १५ अर्ब...
लण्डनका लागि टेकअफ लगत्तै एयर इण्डियाको जहाजले भन्यो, ‘मेडे’ अनि रुखमा बजारिँदै आगो दन्कियो
काठमाडौं । भारतको गुजरातस्थित हमदावादमा रहेको सरदार बल्लभभाई विमानस्थलबाट बेलायत राजधानी लण्डनका लागि उडेको एयर इण्डियाको बोईङ ७३७–८०० ड्रिमलाईनर जहाजले भुई छोड्ने वित्तिकै दुर्घटनाग्रस्त हुन पुगेको छ । भारतीय सञ्चार माध्यम गुजरात टाईम्सका अनुसार उक्त जहाजमा २३० यात्रु र...
नेपाल इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन, कतिमा खुला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बिहीबार, कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको हो । जसमा कम्पनीको ३४.७८२६०८७ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ कम्पनीको आजको अन्तिम...
नेको इन्स्योरेन्सको हकप्रद सूचीकृत, कहिले हुन्छ कारोबार ?
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ । बिहीबार कम्पनीको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको हो । बिहीबार कम्पनीको २५ प्रतिशत हकप्रद बराबरको ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको...
एनएलजी इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा आज कम्पनीका अध्यक्ष बिमल प्रसाद वाग्लेको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ५०...
नेपाल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। हकप्रद निष्कासनका लागि भोलि जेठ ३० गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरनधनीले मात्रै आवेदन दिन सक्नेछन्। यस कम्पनीले शुरूमा ४० प्रतिशत...
एनएलजी इन्स्योरेन्सको साधारणसभा आज, लाभांश प्रस्ताव पारित गरिने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारणसभा आज बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा बिहान ११ बजेदेखि बस्दैछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रूपैयाँको २.५० प्रतिशत बोनस शेयर र ०.१३१५७९...
प्राधिकरणका अध्यक्षले निर्जीवन बीमकका संचालक समितिका सदस्यहरुलाई के भने ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा निर्जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा आज काठमाडौंमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा उद्योगको विद्यमान अवस्था, दाबी भुक्तानी, लगानीका क्षेत्र, डिजिटलाइजेशन, संस्थागत सुशासन,...
निर्जिवन बीमा क्षेत्रमा प्राईस कटिङ-क्यासब्याक धन्दा मौलाउँदै
काठमाडौं । निर्जीवन बीमा क्षेत्रमा नियामक आफैले बीमा पुलमार्फत व्यवसाय बाँडफाँड गरेर नीतिगत भ्रष्टाचार यथावत रहेको छ भने बाँकी रहेको खुल्ला क्षेत्रमा समेत नियामकले तोकेको ट्यारिफमा क्यासब्याक, प्राइस कटिङ गर्ने अस्वस्थ्य प्रतिस्पर्धा मौलाउँदै गएको छ । प्राधिकरणले तोकिएको दररेटमा...


















