बीमा दाबी सहज र प्रभावकारी व्यवस्थापन गर्ने बीमक संघको प्रतिबद्धता
काठमाडौँ । नेपाल बीमक संघले हाल देखिएको विपद्बाट पीडित बीमित र सेवाग्राहीहरुलाई बीमा दाबी सहज र प्रभावकारी ढंगले व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण बीमित तथा ग्राहकहरुलाई क्षतिको विवरणका लागि आफ्ना सम्बन्धित बीमा...
दि ओरियण्टल इन्स्योरेन्स कम्पनीको बिज्ञप्ती, ‘दावी भूक्तानी तिर्न कम्पनी सक्षम’
काठमाडौंं । दि ओरियण्टल इन्स्योरेन्स कम्पनीले आज एक बिज्ञप्ति जारी गर्दै बीमा दावी तिर्न समक्ष रहेको जनाउदै ठुला दावी पनि सरल र सहज रुपमा भइरहेको प्रष्ट पारेको छ । बिज्ञप्तिमा विगत ६७ वर्षदेखि नेपाली जनताको सेवामा कार्यरत कम्पनीले भुकम्प,...
बीमकले तत्काल अत्यावश्यक बाहेकमा सर्भेयर खटाउन नसक्ने, प्राधिकरणले सहज निकास खोज्दै
काठमाडौं । जेन जी प्रदर्शनकारीहरुले गरेको क्षतीको सर्वेक्षण बीमा कम्पनीहरुले तत्काल अत्यावश्यक बाहेकमा गर्न नसक्ने भएका छन् । बीमा कम्पनीहरुमा आउने दाबीलाई कसरी सरलीकृत गर्ने भन्ने बिषयमा भने प्राधिकरण, बीमकहरुबीच छलफल भईरहेको प्राधिकरणले जनाएको छ । हुलदंगामार्फत दाबी आउने...
भाटभटेनीमा अर्बौको क्षति, आईजीआईमा मात्रै साढे दुई अर्ब बढिको बीमा
काठमाडौं । गत मंगलबार जेनजी आन्दोलनको क्रममा क्षति पुगेको भाटभटेनी सुपरस्टोरमा अर्बौ रुपैयाँको क्षति पुगेको छ । सो क्षति मध्ये करिब साढे दुई अर्ब रुपैयाँको बीमा पोलिसी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा पर्ने प्रारम्भिक अनुमान गरिएको छ । भाटभटेनी सुपरस्टोरका देशैभरिका...
हिल्टन होटलको बीमा दावी परेपछि दि ओरियन्टल इन्स्योरेन्स कम्पनी अप्ठेरो अवस्थामा
काठमाडौं । भारतीय बीमा कम्पनी दि ओरियन्टल इन्स्योरेन्सले अबको केही बर्षहरु अप्ठेरो अवस्थाबाट गुज्रनुपर्ने देखिएको छ । जेनजी आन्दोलनको क्रममा आगोलागीबाट ध्वस्त भएको नक्सालस्थित होटल हिलटनको बीमा दावी दि ओरेन्टल इन्स्यारेन्समा पर्ने भएको छ । यसअघि नेपाल इन्स्योरेन्समा रहेको...
जेनजी आन्दोलनमा अर्बौ रुपैयाँको सम्पत्ति क्षति, बीमा दावी प्रक्रियामा जुट्दै बीमा कम्पनीहरु
काठमाडौं । यही भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा अर्बौ रुपैयाँको क्षति हुन पुगेको छ । राजधानी काठमाडौंको हिलटन होटलदेखि थापाथलीस्थित गाडी कम्पनीका शोरुमहरुमा रहेको थुप्रै सवारी साधनहरु, कैयौं घर तथा भवनहरुमा क्षति पुगेको छ ।...
बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपको साढे १५ खर्ब माथिको बीमा
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेपमध्ये साढे १५ खर्ब माथिको बीमा भएको पाइएको छ । बैंक तथा वित्तीय संस्थामा रहेका प्राकृतिक व्यक्तिहरूको कुल निक्षेपमध्ये साढे १५ खर्ब माथिको बीमा (सुरक्षण) भएको हो। ‘क’ देखि ‘घ’ वर्गसम्मका...
नेशनल इन्स्योरेन्सद्वारा कर्मचारी माग
काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै एक्चुरियल एनालिष्ट पदमा कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार मान्यतप्राप्त शैक्षिक संस्थाबाट न्युनतम् ६० प्रतिशत नतिजा ल्याएर स्नातक तह उत्तिर्ण...
नेपाल इन्स्योरेन्सको २ लाख कित्ता अवितरित हकप्रद शेयर भदौ २७ गतेदेखि लिलामीमा, १ सय रुपैयाँमै यसरी दिनुहोस् आवेदन
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ २७ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १० बराबर ३.४७८३ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम...
शिखर इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी लिन आग्रह
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै २०८२ जेठ १६ गतेदेखि भदौ १५ गतेसम्म परेका दावीमा आवश्यक कागजात उपलब्ध गराई बीमा दावी भुक्तानी लिन आग्रह...
बीमा कम्पनीहरुको विदेशी मुद्रा सटहीमा प्राधिकरणको कडाई, निर्देशनसहित यी बुदाँमा गर्यो संशोधन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ । बीमकले, रेट्रोशेसन, विदेशबाट आयात गर्ने परामर्श सेवा, बापत भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा सटही सिफारिस गर्ने कार्यलाई पारदर्शी र व्यवस्थित गर्न वान्छनीय भएकाले...
बीमा प्राधिकरणद्वारा ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी, यी क्षेत्रमा बढाइयो दायरा
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ । नियमनकारी निकाय बीमा प्राधिकरणबाट जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरुको वित्तीय स्रोतको लगानीको दायरा विस्तार गर्दै भदौ १७ गते स्वीकृत गरी उक्त निर्देशिका जारी गरेको...
निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष मल्ललाई ‘आईकोनिक इन्टरप्रिनरसिप अवार्ड’
काठमाडौँ । निर्जीवन बीमा व्यवसायी संघको अध्यक्ष अध्यक्ष राजेन्द्र मल्ललाई प्रोफेशनल अचिभमेन्ट अवार्ड टिमले प्रदान गर्ने आईकोनिक इन्टरप्रिनरसिप अवार्डबाट सम्मानित गरिएको छ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष तथा प्रभु इन्स्योरेन्सका अध्यक्ष समेत रहेका मल्ललाई नेपालको औद्योगिक तथा...
शिखर इन्स्योरेन्सको सञ्चालकमा अश्माङ्क कार्की नियुक्त
काठमाडौँ । शिखर इन्स्योरेन्स लिमिटेडले सञ्चालकमा अश्माङ्क कार्कीलाई नियुक्त गरेको छ । सञ्चालक समितिको बैठकले रिक्त रहेको पदमा कार्कीलाई आगामी वार्षिक साधारण सभासम्मका लागि संचालकमा नियुक्त गरेको हो । काठमाण्डौ बुढानिलकण्ठ निवासी कार्कीले आफ्नो व्यवसायिक अनुभव र विशेषज्ञताको माध्यमबाट...
पुँजी बजारमा निर्जीवन बीमाहरुको लगानी साढे चार अर्ब, सरकारी कम्पनीको सर्वाधिक, बृद्धिदरमा सानिमा जिआइसी
काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले पुँजी बजारमा लगानीको दायरा व्यापक रुपले बढाएका छन् । बीमा कम्पनीहरुले दोस्रो बजारमा सूचीकृत विभिन्न सेक्टरका कम्पनीहरुको शेयरमूल्य खरिद गर्दै लगानीको दायरा विस्तार गरेका हुन् । नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा...
नेपाल इन्स्योरेन्सको हकप्रद बाँडफाँड, २० हजार शेयरधनीले पाए शेयर
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म जारी गरेको हकप्रद भदौ १५ गते बाँडफाँड गरेको हो । कम्पनीले गत जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भई...
यूनाइटेड अजोडको बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको २१ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले आफ्ना शेयरधनीहरूलाई वितरण गरेको १० प्रतिशत बोनस शेयर बापतको २१ लाख कित्ता शेयर आज शुक्रबार नेप्सेले सूचीकरण गरेको हो। कम्पनीको असार...
निर्जीवन बीमकको व्यवसाय सामान्य बढ्योः सलिको र सिद्धार्थ अगाडी, ओरिएन्टल र एनएलजीको छलाङ
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा १० वटा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क आर्जन बढ्दा ४ वटा कम्पनीहरूको भने घटेको छ। नेपाल बीमा प्राधिकरणले आजै मात्रै सार्वजनिक गरेको तथ्यांक अुनसार गत वर्षको साउन महीनामा ४ अर्ब...
साउन महीनामा निर्जीवन बीमकले गरे ४ अर्ब ३९ करोड बीमाशुल्क आर्जन, कुन कम्पनीले कति?
काठमाडौं । गत साउन महीनामा मात्रै १४ ठूला निर्जीवन र ४ लघु निर्जीवन बीमा कम्पनीहरूले ४ खर्ब ३९ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ ठूला निर्जीवन बीमा कम्पनीहरूले ४...
साताको अन्तिम कारोबारमा २४ बीमा कम्पनीको शेयरमूल्य घट्यो, कुनको कतिमा झर्यो ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८२ विन्दुमा कायम भएको छ । जसमा २४ वटा कम्पनीहरुको मात्र शेयरमूल्य बृद्धि भएको छ । बीमा समूहका दुई उपसूचक मध्ये जीवन बीमा समुह १.६५ प्रतिशतले घटेको छ...



















