हिमालयन एभरेष्ट इन्स्योरेन्समा डमी सिईओ, घरमै बसेर अध्यक्षले चलाउँछन् कम्पनी
काठमाडौं । बीमाको संस्थागत सुशासन विपरित चल्दै आएको हिमालयन एभरेष्ट इन्स्योरेन्स आफन्तको भर्ती केन्द्र मात्रै बनेको छैन, कम्पनीमा डमी सिईओ राखेर अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले घरैबाट कम्पनी चलाइरहेका छन् । कम्पनीकी सिईओ अञ्जु श्रेष्ठले कुनै पनि काम गर्ने अधिकार नभएको...
अल्टिच्यूट एयरको हेलिकोप्टरको बीमा सलिकोमा, कति पर्ला दावी ?
काठमाडौं । आज विहान ७ः५२ बजेको समयमा सोलुखुम्बुको लोबुचे क्षेत्रमा अल्टिच्यूट एयरको ९एन एएमएस हेलिकोप्टर दुर्घटनामा परेको छ । सो दुर्घटनाको बीमा दावी सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)मा पर्ने देखिएको छ । लुक्लाबाट विदेशी पर्यटकको उद्धारको लागि लोबुचे पुगेको उक्त...
जेन–जी आन्दोलनको दुई अर्ब ७९ करोड बीमा दावी भुक्तानी, सिद्धार्थ प्रिमियरकै एक अर्ब २८ करोड, अन्य कुनको कति ?
काठमाडौं । भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार कात्तिक ९ गतेसम्ममा कुल ३१८७ वटा बीमा दावीबापत उक्त...
३७ बीमा कम्पनी नवीकरण, कसको चुक्तापुँजी कति ? (सूचीसहित)
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ३७ वटा बीमा कम्पनी नवीकरण गरेको छ । प्राधिकरणबाट इजाजतप्राप्त सरकारी र निजी क्षेत्रका कुल ३७ बीमा कम्पनी २०८१ असार असान्तसम्ममा नवीकरण भएका हुन् । अद्यावधिक भएकामध्ये जीवन बीमा कम्पनीहरू १४ वटा रहेका छन्...
सरकारी बीमा, बैंक सहित सबै सार्वजनिक संस्थान अब कम्पनी मोडेलमा, सरकारले हस्तक्षेप पनि नगर्ने
काठमाडौं । सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गरिने बताएको छ । अब सबै सार्वजनिक संस्थानको नियमनकारी र सेवा प्रदायक भूमिका अलग गरिने भएको छ । सरकारले सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति २०८२ कार्यान्वयनमा ल्याएसँगै सार्वजनिक संस्थानको नियमनकारी...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको डिसीईओमा दीपक कुमार धूत नियुक्त
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपक कुमार धूत नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असोज २८ मा बसेको ४२ औँ बैठकले धूतलाई डिसीईओ पदमा नियुक्त गरेको हो । निवर्तमान नायव प्रमुख...
तिहार बिदामा पनि निर्जीवन बीमा कम्पनीबाट सेवा प्रवाह, जेन–जी आन्दोलनको दावी भुक्तानी नै प्राथमिकता
काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले तिहार बिदामा पनि बीमा सेवा प्रदान गर्ने भएका छन् । नेपालीहरुको महान चाँडपर्वको रुपमा रहेको तिहारमा निर्जीवन बीमा कम्पनीहरुले देशका विभिन्न स्थानमा रहेका बीमा काउण्टर तथा सीमित कर्मचारीहरु मार्फत आवश्यक सेवा प्रदान...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा २३ कार्यदिनमा सवा अर्ब बीमा दावी भुक्तानी, जेन जी पीडितहरुले पाए राहत
काठमाडौं । नेपाली बीमा कम्पनीहरुले बीमा गरेपछि दावी पनि हातहातै दिन्छन् भन्ने तथ्य स्थापित गर्न सफल भएका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले जेन जी आन्दोलनमा क्षति पुगेका पीडितहरुलाई २३ कार्यदिनभित्रैमा सवा अर्ब रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ...
जेन–जी आन्दोलनको दुई अर्ब एक करोड बीमा दावी भुक्तानी
काठमाडौं । गत भदौं २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्षतिमा हालसम्म दुई अर्ब एक करोड ९८ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा...
जेन–जी आन्दोलनको दुई अर्ब बीमा दावी भुक्तानी, सिद्धार्थ प्रिमियर र शिखरको सर्वाधिक, कुनको कति ?
काठमाडौं । गत महिनाको भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार असोज २८ गतेसम्ममा कुल ३१६३ वटा बीमा...
सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा ‘सलिको’ नियुक्त
काठमाडौं । नेपाल प्रिमियर लिग ‘एनपीएल’ सिजन –२ को लागि सुदूरपश्चिम रोयल्सले इन्स्योरेन्स पार्टनरको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई नियुक्त गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सुदूरपश्चिम रोयल्सको सीईओ प्रकाश खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका...
बीमा क्षेत्रमा तालिमको प्रभावकारिता
तालिम एक सिकाई हो । तालिमले ज्ञान सम्प्रेषण गर्दछ, बिचारहरूको प्रष्फुटन गराउँदछ । तालिमको विषयबस्तु, प्रकार, समय–स्थान, साथै तालिम दिने व्यक्तिको ज्ञान, सिप, व्यवहार, सोच–विचार, अनुभव आदिले तालिमको उचाइसँगै सहभागीहरूमा सिकाईको दायरा फराकिलो पार्दछ । यसले व्यक्तिको दैनिक जीवन...
कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि, पशुपन्छी तथा जडिबुटी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बुधबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकका प्रतिनिधिहरूसँग कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सम्बन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको हो । कृषि,...
बीमा कम्पनीमा साढे १२ हजार कर्मचारी कार्यरतः ४९.१९ प्रतिशत जनसंख्या बीमाको दायरामा, कस्तो छ समग्र अवस्था ?
काठमाडौं । नेपाली बीमा क्षेत्र पछिल्लो समय राजगारीको लागि आकर्षक गन्तव्य बन्दै गएको छ । हाल सञ्चालनमा रहेका बीमा कम्पनीमा कुल करिव साढे १२ हजार मानिसहरुले रोजगारी पाएका छन् । बीमा कम्पनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधा तथा क्षमता...
बीमा कम्पनीहरुले एडभान्समा दिन थाले दावी भुक्तानी, अग्रिम पैसा पाएपछि बीमित नै दंग
काठमाडौं । बीमा गरेपछि प्रक्रिया पुगेपछि मात्रै बीमा कम्पनीले रकम भुक्तानी गर्दै आएकोमा पछिल्ला केही घटनाहरुमा बीमा कम्पनीहरुले एडभान्स दावी भुक्तानी समेत गर्न थालेका छन् । जेन जी आन्दोलनमा सबैभन्दा बढि क्षति भएको भाटभटेनी सुपरमार्केटलाई शिखर इन्स्योरेन्सले प्रारम्भिक मूल्याङ्कनको...
शिखर इन्स्योरेन्सद्वारा १७ दिनमा २१८ वटा बीमा दावी भुक्तानी, जेनजी आन्दोलनका पीडितले पाए ४२ करोड
काठमाडौं । गत असोज २४ गते भएको जेनजी आन्दोलनमा २३ अर्ब हाराहारीको मात्रै बीमा दावी परेकोमा शिखर इन्स्योरेन्स कम्पनीले १७ कार्यदिन भित्रैमा २१८ वटा बीमा दावी भुक्तानी गरेको छ । यस अवधीको महिनादिन भित्रमा कम्पनीले सो दावी भुक्तानी गरेर...
एनएलजी इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्ने, सहभागी बन्न यसरी दिनुहोस् आवेदन
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै यही असोज ३० गतेबाट तीन दिने उक्त तालिम सञ्चालन गर्ने जनाएको हो । कम्पनीका अनुसार उक्त तालिममा सहथागी...
जेन–जी आन्दोलनको एक अर्ब ५८ करोड बीमा दावी भुक्तानी, सिद्धार्थ प्रिमियरको सर्वाधिक, द ओरियण्टल ५ लाखमै सीमित
काठमाडौं । गत महिनाको भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार असोज २३ गतेसम्ममा कुल ३०९९ वटा बीमा...
जेनजी आन्दोलनको बीमा दावी घट्न थाल्यो, नयाँ थपिँदा पनि कूल दावी २३ अर्ब मात्रै
काठमाडौं । यही भदौं २४ गते देशैभरि घटेका आन्दोलनको क्रममा भएको भौतिक सम्पत्ति क्षतिको बीमा दावी पर्ने क्रम जारी छ । नेपाल बीमा प्राधिकरणका अनुसार यसअघि प्रकाशित बीमा दावीमा थुप्रै घटेर आउने क्रममा रहेको छ । साथै नयाँ समेत...
नेपाल इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बाँडफाँड, कति रुपैयाँमा भयो बिक्री?
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गरेको छ। कम्पनीले यसअघि जेठ २९ गतेसम्म कायम शेयरधनीहरूका लागि साउन ६ गतेदेखि भदौ २ गतेसम्म हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गरेकोमा संस्थापक समूहतर्फ ४ हजार ४६८.७६...


















