बाढी पहिरोको दाबीः निर्जीवन बीमा कम्पनीद्धारा एक अर्बमाथि भुक्तानी, शिखर एक्लैको ३० करोड (सूची सहित)

काठमाडौं । बाढी पहिरोको कारण भएको क्षतिपछि परेको दावीमा निर्जीवन बीमा कम्पनीहरुले एक अर्ब १९ करोड ६४ करोड ९० लाख भुक्तानी दिएका छन् । बाढीबाट भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा हालसम्म १३ अर्ब ३६ करोड ६५ लाख ८७ हजार...


बीमा क्षेत्रका लगानीकर्ताले गुमाए ठूलो लगानी, २५ कम्पनीको शेयरमा भारी गिरावट

काठमाडौँ । साता कारोबारको अन्तिम दिन अथात बिहीबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३३.४२ अंकले घटेर २६८२ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै बीमा क्षेत्रका लगानीकर्ताले ठूलो मात्रामा लगानी गुमाएका छन्...


अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन एनएलजी इन्स्योरेन्सको आग्रह

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले असार मसान्तसम्म र असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको क्षतिको लागि अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन आग्रह गरेको छ। विभिन्न समयमा पर्न आएको दाबीको निवेदनमा आवश्यक सम्पूर्ण...


यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त

काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कमल गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको मंसिर २६ गते अर्थात आज बसेको ४५औं बैठकको निर्णयले गौतमलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । गौतमलाई सिईओ...


एनएलजी इन्स्योरेन्सको शेयर टुक्राउने प्रस्ताव बीमा प्राधिकरणमा, अनुमति नपाउने निश्चित

काठमाडौं । बीमा कम्पनीको शेयर टुक्राएर जनता झुक्याउने यसअघिको प्रपञ्च असफल भएको धेरै भएको छैन । अहिले फेरि विगतमा नेपाल लाइफले गरेकै जस्तो शेयर टुक्राएर जनता झुक्याउने प्रस्ताव बीमा प्राधिकरणमा दर्ता भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले आफ्नो कम्पनीमा...


अपुग कागजात पेश गर्न बीमितलाई आइजीआई प्रुडेन्सियलको आग्रह

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले दाबीका लागि निवेदन दिएका बीमितहरूलाई अपुग कागजात पेश गर्न आग्रह गरेको छ। गत असोज मसान्तसम्ममा क्षति भई कम्पनीमा दाबीका लागि निवेदन दिएका बीमितको तर्फबाट आवश्यक कागजात अझै अपुग रहेको र सम्पर्कमा समेत नआएको...


बीमा कम्पनीद्वारा लाइसेन्स शुल्क वृद्धि गर्ने प्रस्ताव, ५० लाख देखि १० करोडसम्म दस्तुरको तयारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नयाँ आउने बीमा कम्पनीहरुको लाइसेन्स शूल्क बढाउने तयारी गरेको छ। हाल बीमा प्राधिकरणले नयाँ कम्पनीको लाइसेन्स शुल्कको लागि दर्ता गर्न ५० हजार रुपैयाँ मात्र लिने व्यवस्था गर्दै आईरहेको छ। हालसम्म नेपालमा दर्ता भएका बीमा...


गण्डकीमा कृषि बीमा बापत २३ करोड रुपैयाँ भुक्तानी

काठमाडौं । गण्डकी प्रदेशमा कृषि बिमा बापत २३ करोड रुपैयाँभन्दा बढी रकम दाबी भुक्तानी भएको छ। गत आर्थिक वर्ष २०८०।८१ मा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले २३ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो। प्राधिकरणका अनुसार उक्त अवधिमा...


अपुग कागजात पेश गर्न बीमितलाई शिखर इन्स्योरेन्सको आग्रह

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबीका लागि निवेदन दिएका बीमितहरूलाई अपुग कागजात पेश गर्न आग्रह गरेको छ। गत भदौ १६ देखि मंसिर १५ गतेसम्म परेको दाबी निवेदनमा दाबी मूल्याङ्कनका लागि आवश्यक कागजात प्राप्त नभएको र बीमित तथा बीमितको...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सकी कर्मचारी रीता भण्डारी निधन

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडकी कनिष्ट अधिकृत रीता भण्डारीको आज निधन भएको छ । कम्पनीको मेडिकल विभागमा कार्यरत रहेकी भण्डारीको ४० वर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो । उनी लामो समयदेखि क्यान्सरबाट पीडित रहेकी थिइन् । विगत...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । शुक्रबार कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीले म्यानेजर पदमा ५ जना, एसिस्टेन्ट म्यानेजरमा १० जना, सिनियर अफिसर र एसिस्टेन्टमा केही...


नेको इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले मंसिर २५ देखि २७ गतेसम्म अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले एकैचोटी निर्जीवन बीमा र कृषि, पशुविज्ञान वा जडिबुटी बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो। बीमा अभिकर्ता तालिम लिनका लागि कम्तीमा एसएलसी...


एनएलजी इन्स्योरेन्सको कृषि बीमा सम्बन्धी छलफल कार्यक्रम बांकेमा सम्पन्न

काठमाडौँ । कृषकको घर–घरमा पुग्ने अभ्यासलाई निरन्तरता दिदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बांकेको कोहलपुर नगरपालिकाको सभाहलमा कृषि तथा पशुपंक्षी बिमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम आज सम्पन्न गरेको हो । कृषकलाई बीमाको दायरामा ल्याउन...


युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतमलाई नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले वित्तीय क्षेत्रका अनुभवी गौतमलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । वित्तीत तथा बीमा क्षेत्रका अनुभवी र...


१७ बीमा कम्पनीको शेयरमूल्यमा हरियाली, यी लगानीकर्ता भए मालामाल

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार १९.९७ अंकले बढेको छ । आज नेप्से परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै बीमा क्षेत्रका कम्पनीहरुको शेयरमूल्य पनि बढेको छ ।...


हिमालयन एभरेष्ट इन्स्योरेन्स: ३१औं वार्षिकोत्सवको सफल यात्रा

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीन दशकको गौरवपूर्ण यात्रालाई विशेष कार्यक्रमहरूसहित ३१औं वार्षिकोत्सवको रूपमा मनाएको छ। नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी कम्पनीको रूपमा स्थापित यस कम्पनीले बीमा सेवामा नयाँ आयाम स्थापित गर्दै उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।...


एनपीएलः उत्कृष्ट क्याच गरेका अनिललाई ‘एसपीआइएल सेक्युअर्ड क्याच अफ द म्याच’ बाट पुरस्कृत

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले नेपालकै सबैभन्दा चर्चित र ठूलो क्रिकेट लिग ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)’ सँग सहकार्य गरेको छ । कम्पनीले नेपाली क्रिकेट र खेलाडीहरुलाई हौसला प्रदान गरी आर्थिक र व्यवसायीक रुपले बलियो बनाउँने उद्देश्यले...


निर्जीवन बीमा कम्पनीहरुका बीमालेख सफ्टवेयरमार्फत जारी अनिवार्य

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुका बीमालेख सफ्टवेयरमार्फत जारी गर्न निर्देशन दिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा प्राधिकरणबाट कृषि तथा पशुपन्छी बीमाको रियल टाइम सफ्टवेयर निर्माण गरिसकेकोले सोहीबमोजिम गर्न गराउन बीमकहरुलाई निर्देशन दिइएको छ। हाल...


निर्जीवन बीमा कम्पनीको व्यवसाय बागमती प्रदेशको मोटर बीमामा सीमित, कारण के हो ?

काठमाडौँ । हाल सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रका ८ वटा बीमालेखहरु बिक्री गरिरहेका छन् । कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा १४ अर्ब ३५ करोड रुपैयाँको बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा...


एनपीएल : सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स नियुक्त

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने तयारीमा रहेको टोली सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स नियुक्त भएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी...