शिखर इन्स्योरेन्स कम्पनी आजबाट २१औं वर्षमा, निर्जीवन बीमा कम्पनीमा सधै उत्कृष्ट

काठमाडौं । देशकै उत्कृष्ट निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स आजबाट २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको छ । २०६१ साल मंसिर २ गतेबाट औपचारिक रूपमा संचालनमा आएको शिखर इन्स्योरेन्स कम्पनी आज २०औं बसन्त पूरा गरेको युवा झैँ...


शिखर इन्स्योरेन्सको वार्षिकोत्सवमा रक्तदानः सन्धिखर्कमा ५० युनिट रगत संकलन

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा देशभर रक्तदान कार्यक्रम आयोजना गरेको छ। यसैक्रममा अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न कार्यक्रमबाट ५० युनिट रगत संकलन गरिएको छ। शिखर इन्स्योरेन्स सन्धिखर्क शाखाले आयोजना गरेको कार्यक्रममा ५० जना रक्तदाताहरूले उत्साहपूर्वक सहभागिता जनाएका...


शिखर इन्स्योरेन्सको २०औं वार्षिकोत्सवमा देशव्यापी रक्तदानः बुटवलमा १०२ जनाको सहभागीता

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। सोही अभियान अन्तर्गत बुटवल शाखाले नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा व्यवसायी, बैंकर, कम्पनीका...


निर्जीवन बीमा कम्पनीको मुनाफामा उच्च गिरावट,  ४ वटाको ऋणात्मक हुदाँ अन्य कुनको अवस्था कस्तो ? (तथ्यांकसहित)

काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा निर्जीवन बीमा कम्पनीको नाफामा भारी गिरावट आएको छ । यस अवधिमा नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीको मुनाफा ८६ प्रतिशतले घटेको छ । समग्रमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिमा...


सानिमा जिआइसी इन्स्योरेन्सको वित्तीय विवरणमा लोभलाग्दो ग्रोथ, नाफासँगै ईपीएसमा पनि उल्लेख्य बृद्धि

काठमाडौँ । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आज सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा, कुल बीमा शुल्क आर्जन लगायतका प्रमुख वित्तीय सूचांकहरुमा उल्लेख्य ग्रोथ देखिएको छ । चालु...


पहिलो त्रैमासमा नेपाल इन्स्योरेन्सले कमायो १ करोड रुपैयाँ नाफा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा १ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्षको यसै अवधिमा कम्पनीले १४ करोड...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वित्तीय विवरणमा देखिएन प्रगति, नाफासँगै ईपीएसमा पनि गिरावट

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा कम्पनीको मुनाफासँगै ईपीएस पनि...


नेशनल इन्स्योरेन्सको वित्तीय अवस्था दयनीय, नाफा ऋणात्मक हुँदा अन्य सूचक कस्तो ?

काठमाडौँ । नेशनल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीका अधिकांश सूचक दैनिय अवस्थामा रहेका हुन् । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद नाफा १८ करोड ३ लाख ८५...


हिमालयन एभरेष्टको नाफासँगै आम्दानी बढ्यो, अधिकांश सूचकमा लोभलाग्दो प्रगति

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २३ दशमलव ७२ प्रतिशत वृद्धि भएको...


प्रथम त्रैमासमा यूनाइटेड अजोडले गर्यो ३२ करोड रुपैयाँ आम्दानी

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष (आव) को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीले चालू आवको प्रथम त्रैमासमा ३२ करोड रुपैयाँ कुल आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ३७...


नेको इन्स्योरेन्सको मुनाफा ७ करोडमाथि, कुल बीमा शुल्क आर्जन साढे ५० करोड

काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा ग्रोथ देखिएको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कम्पनीको नाफा ७ करोड ४ लाख ६८ हजार...


नाफासँगै बढ्यो प्रभु इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा साढे १० प्रतिशतले वृद्धि भएको छ। कम्पनीले...


एनएलजी इन्स्योरेन्सको वित्तीय विवरणमा झल्किदै प्रगती, बीमा कोषसहित मुनाफाको अवस्था कस्तो ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको मुनाफासहित बीमा कोषको आकार पनि ३४.१९ प्रतिशतले वृद्धि भएर २ अर्ब ८३ करोड ८१ रुपैयाँ पुगेको छ । चालु...


पहिलो त्रैमासमा सिद्धार्थ प्रिमियरले कमायो ६ करोड रुपैयाँ नाफा, कस्तो छ अन्य सूचक?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा ६ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ। गत आवको सो अवधिमा कम्पनीले १४ करोड रुपैयाँ...


शिखर इन्स्योरेन्सको वित्तीय विवरणमा झल्कियो प्रगति, नाफासँगै ईपीएस बढ्यो

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा साढे २ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले...


बाढी पीडितलाई दावी लिन सक्दो चाँडो आवश्यक कागजात उपलब्ध गराउन सिद्धार्थ प्रिमियरको आग्रह

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज महिनामा आएको बाढी पहिरो पीडितहरुलाई बीमा दावी भूक्तानीको लागि चाँडो आवश्यक कागजात पेश गरिदिन आग्रह गरेको छ । कम्पनीले बाढी पहिरो पीडितहरुलाई चाँडो भन्दा चाँडो बीमा दावी भुक्तानी दिने उद्देश्यले कागजात...


नेपाल बीमक संघद्वारा बाढी पीडितलाई छिटो कागजात पेशगरी दावी लिन आग्रह

काठमाडौँ । नेपाल बीमक संघले बाढी पीडिहरुलाई समयमा नै आवश्यक कागजात पेश गरी बीमा कम्पनीहरुबाट दावी भुक्तानी लिन आग्रह गरेको छ । संघले एक सूचना जारी गर्दै देशका विभिन्न भागहरुमा असोज महिनामा आएको बाढीले पुर्याएको जन धनको क्षतिको यथाशिघ्र...


ओरिएण्टल इन्स्योरेन्सको खुद बीमाशुल्क बढ्यो, कस्ता छन् अन्य सूचक?

काठमाडौं । ओरियएण्टल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार चालू आवको प्रथम त्रैमाससम्म कम्पनीको खुद नाफा २४ करोड ५१ लाख रुपैयाँ ऋणात्मक छ। गत आवको यसै अवधिमा कम्पनीको...


आईजीआई प्रुडेन्सियलको नाफासँगै प्रतिशेयर आम्दानी वृद्धि

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९ दशमलव ५० प्रतिशत वृद्धि भएको...


राष्ट्रिय बीमा कम्पनीको नाफासँगै ईपीएस वृद्धि

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालू आर्थिक वर्ष (आव)को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको प्रथम त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १३ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ।...