शिखर इन्स्योरेन्सको खुद नाफा ३५ करोड ७० लाख, अधिकांश सूचक मजबूद

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकाश सूचक सकारात्मक यात्रामा देखिएको हो । चालु आवको चैत मसान्तसम्मको अवधिमा कम्पनीको मुनाफामा ३५ करोड ७० लाख...


सलिकोको खुद नाफा २५ करोड १९ लाखमाथि, प्रतिशेयर आम्दानी कति?

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार चालू आवको चैत मसान्तसम्म कम्पनीले २५ करोड १९ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म ४७ करोड ५४...


नेको इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन, कहिले हुन्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेको इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन गरेको छ । आइतबार नेप्सेले नेको इन्स्योरेन्स लिमिटेडको ७ प्रतिशत  र शेयरपछि प्रतिकित्ता ६९०.५६ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार ७३८.९० रुपैंयाका...


एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ। कम्पनीले शेयरधनीलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९२० रूपैयाँको २.५० प्रतिशत बोनस शेयर र ०.१३१५७९ प्रतिशत...


ओरियण्टल इन्स्योरेन्सको व्यवसाय २०% ले बढ्यो, बीमा कोष चार अर्ब ८ करोड

काठमाडौं । द ओरियण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले मुनाफामा सामान्य गिरावट आएको छ भने बीमा शुल्क आर्जन लगायतका प्रमुख सूचांकहरुमा सुधार देखिएको हो...


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफासँगै ईपीएसमा गिरावट, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले मुनाफामा सामान्य गिरावट आएको छ भने बीमा शुल्क आर्जन लगायतका प्रमुख सूचांकहरुमा सुधार देखिएको हो...


वुटवलमा भोलि बीमा सर्भेयर संघको आयोजनामा एक दिने गोष्ठी आयोजना हुँदै

काठमाडौं । बीमा सर्भेयर संघ, नेपाल (निसा)को आयोजनामा भोलि वुटवलमा बीमा सम्बन्धी एक दिने गोष्ठी आयोजना हुने भएको छ। अन्तरक्रिया कार्यक्रममा सम्पत्ति बीमालेखसम्बन्धीसँगै, प्री–रिस्क सर्भे, सर्भेयरका चुनौतीसम्बन्धी विविधि प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ । १२५ जना भन्दा बढीको उपस्थितीमा...


नेको इन्स्योरेन्सको शेयर खरीदका लागि परेको बोलपत्र आज खोलिने

काठमाडौं । नेको इस्योरेन्स लिमिटेडले अवितरित हकप्रद शेयर खरीदका लागि परेको बोलपत्र आज बिहान १० बजे खोल्ने भएको छ। यस कम्पनीको ४ः१ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेकोमा संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १...


निर्जीवन बीमाको तुलनामा दोब्बरले बढ्यो जीवन बीमा कम्पनीहरुको व्यवसाय ( तथ्याङ्क सहित)

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीको तुलनामा जीवन बीमा कम्पनीको व्यवसायमा आकर्षक सुधार देखिएको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ ओटा निर्जीवन बीमा कम्पनीले कुल २१ लाख ३५ हजार २३३ ओटा बीमालेख जारी गरी ३२...


बीमा कम्पनीको सेवा सुगम क्षेत्रमा केन्द्रित, बागमती प्रदेशबाटै ७८ अर्ब ८९ करोड बीमा शुल्क आर्जन

काठमाडौं । बीमा कम्पनीहरुको व्यवसाय बागमती प्रदेश अर्थात देशको राजधानी काठमाडौं उपत्यकामा सीमित रेहको छ । नेपाल बीमा प्राधिकरणले ग्रामिण क्षेत्रमा समेत गएर बीमा व्यवसाय गर्न निर्देशन दिएपनि कम्पनीहरु सुगम क्षेत्रमा नै बढी आकर्षित देखिएका हुन् । नेपाल बीमा...


चैत मसान्तसम्म परेको दाबीको भुक्तानी लिन बीमितलाई सलिकोको आग्रह

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले गत चैत मसान्तसम्म परेको दाबी निवेदनको बाँकी प्रक्रिया पूरा गरी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ। कम्पनीमा परेको दाबी निवेदनहरूमा बीमितले थप आवश्यक कागजात पेश नगरेको वा सम्पर्कमा नआएको कारण...


हिमालयन रिइन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२४ प्रतिशत नगद लाभांश गरि...


चैतमा निर्जीवन बीमकको ४ अर्बबढी व्यवसायः अग्रस्थानमा हिमालयन एभरेष्ट

काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले चैत महिनामा मात्रै चार अर्ब एक करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको चैत महिनाको तुलनामा उक्त...


निर्जीवन बीमाको व्यवसाय ७% ले बढ्योः अग्रस्थानमा ओरियण्टल र नेपाल इन्स्योरेन्स, तीन कम्पनीको व्यवसायमा गिरावट

काठमाडौं । गत बर्षको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको व्यवसाय ७ दशमलव ११ प्रतिशतले वृद्धि भएको छ । गत बर्ष २९ अर्ब ९९ करोड रुपैयाँ व्यवसाय भित्र्याएको निर्जिवन बीमा कम्पनीहरुले यस त्रैमासमा ३२ अर्ब १२ करोड रुपैयाँ व्यवसाय भित्र्याउनु सफल...


निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३२ अर्बमाथि, शिखरको अग्रता कायम, कुनले कति व्यवसाय भित्र्याए ?

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको अवधिसम्ममा ३२ अर्बमाथिको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले ३२ यस अवधिसम्ममा ३२ अर्ब १२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको नियामक निकाय नेपाल बीमा...


प्रतिकित्ता १०० रुपैयाँमै नेको इन्स्योरेन्सको शेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेको इन्स्योरेन्सले वैशाख १२ देखि निष्कासन गरिरहेको २ लाख २५ हजार १६१.३५ कित्ता अवितरित हकप्रद शेयरका लागि आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रदमध्ये संस्थापक समूहको ४३...


लाभांश पारित गर्न नेको इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश लगायतका प्रस्ताव पारित गर्न आउँदो जेठ ९ गते नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे २९औं वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभाले मुख्य रूपमा चुक्ता पूँजीको ७ प्रतिशत अर्थात् १०० कित्ता शेयरका लागि...


सलिकोको १५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले शेयरधनीलाई वितरण गर्न लागेको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। यस कम्पनीले २८ औं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि वैशाख १७ गते बुक...


आईआईएनद्वारा बीमा सर्भेयरको आधारभूत तालिम आयोजना

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन) ले बीमा सर्भेयरको आधारभूत तालिम कार्यक्रम आयोजना गर्ने भएको छ । जसअनुसार, घर, सम्पत्ति, व्यवसाय तथा इञ्जिनीयरिङ बीमा, मोटर बीमा, परिवहन बीमा र हवाई बीमाको बीमा सर्भेयर सम्बन्धी आधारभूत तालिम आयोजना गरिने...


यूनाइटेड अजोडका सञ्चालक पानु दत्त पौडेलको राजीनामा स्वीकृत

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका सञ्चालक पानु दत्त पौडेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गरेका पौडेलको राजीनामा स्वीकृत गरेको हो। उनको राजीनामा सोही दिनदेखि नै लागू...