निर्जीवन बीमा किन गर्ने ? कस्तो अवस्थामा काम लाग्छ ?

काठमाडौं । निर्जीवन बीमा निश्चित अविधिको लागि गरिने सम्झौता (करार) हो । यसमा बीमा गराउन कम्पनी र बीमा गर्ने व्यक्तिकाबीच सम्झौता हुन्छ । यस्तो सम्झौतालाई करार भनिन्छ । करार गर्दा तोकिएको निश्चित अविधिमा बीमा गरिएको सम्पत्तिको हानीनोक्सानी भएमा बीमाकंको...


बीमा प्राधिकरणका अध्यक्ष, निर्देशक र बीमकहरुले यो वर्षको दशैँ कसरी मनाउँदैछन् ?

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष, निर्देशकहरु लगायतका जीवन र निर्जीवन बीमा कम्पनीका सीईओहरुले भव्य रुपमा यो वर्षको दशैँ मनाउदैछन् । नेपाली नागरिकहरुको महान चाँडका रुपमा रहेको दशैँले सबैमा हर्सोउल्लास ल्याएको छ । बीमापोष्टले तयार गरेको दशैँ स्पेशलमा बीमा...


दशैंमा चङ्गा उडाउन र परिवारसाथ रमाउनुको उमंग छुट्टै हुन्थ्यो : दीप प्रकाश पाण्डे (भिडियोसहित)

काठमाडौं । दशैंको बेला नयाँ लुगा लगाउने, सहयोगीलाई पनि लुगा किनिदिने चलन थियो, त्यतिबेला । उ बेलाः बाल्यकालको दशैं सम्झिँदै शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपप्रकाश पाण्डे भन्छन्, ‘उनको घरमा ठूलो मात्रामा आफन्तहरुको जमघट हुन्थ्यो । दशैंका बेलामा...


मेरो दशैं जहिल्यै उपत्यका बाहिरः अध्यक्ष क्षेत्री (भिडियोसहित)

काठमाडौं । दशैं मान्ने सबैका आफ्नै योजना छन् । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले सधैँ झै उपत्यका बाहिरै दशैँ मनाउँदै छन् । यो वर्ष पनि परिवारको साथमा दशैं मनाउन तँनहु जान लागेको अध्यक्ष क्षेत्रीले सुनाए । वर्षदिनमा आउने...


दशैं मनाउँदै सँगसँगै बीमितलाई सेवा दिन्छौं : सीईओ ब्रजाचार्य (भिडियोसहित)

काठडमौं । प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एवं सीईओ संचित ब्रजाचार्यको दशैं अनुभव भिन्दै छ । कामबाट लामो समयको विदा पाइने भए पनि उनी घुम्न जान रुचाउँदैनन् । दशैं परिवारका साथमा रहेर मनाउँदा आनन्द आउने उनको भनाइ छ ।...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा बाल अस्पताललाई २५ लाख सहयोग

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले बाल अस्पताललाई २५ लाख रुपैयाँ सहयोग गरेको छ । नेपालमा बालबालिकाको लागि विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ प्रा.डा. भगवान कोईरालाको कृयाशिलतामा स्थापित ‘काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ’ द्वारा बुढानिलकण्ठ –७ मा...


बाढी पहिरोमा परेका सबै सम्पत्तिको बीमा रकम पाइन्छ, हामी सर्भेयरहरु तीव्र गतिमा काम गर्दैछौंः मोहन पुरुष ढकाल, अध्यक्ष निसा

काठमाडौं । असोज ११ र १२ गते परेको अविरल बर्षाको कारण देशभर ठूलो मात्रामा धनजनको क्षतीको भएको छ । देशले यो बर्ष ठूलो क्षति व्योहेर्नु परेको छ । ठूलो क्षतिसँगै बीमा कम्पनीहरुमा दावी पर्ने क्रम पनि बढिरहेको छ ।...


हिमालयन एभरेष्ट इन्स्योरेन्सले ल्यायो तुरुन्तै दाबी भुक्तानी सेवा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ल्यायो तुरुन्तै दाबी भुक्तानी सेवा ल्याएको छ। कम्पनीले प्राकृतिक प्रकोपको क्षती व्योर्हेनु परेका ग्राहकहरुका लागि मध्यनजर गर्दै यो सुविधा ल्याएको कम्पनीले जनाएकोछ । कम्पनीले आफनो वेवसाईटमा आफनो दाबी विभागका सम्बन्धीत व्यक्तिहरुको सम्र्पक नम्बर राखेर...


बागमती प्रदेशमा बीमा दाबी धेरै पर्ने, सम्पत्ति इन्जिनियरिङ, ठेकेदार बीमामा ६ अर्बसम्म दाबी पर्ने अनुमान

काठमाडौं । बाढी पहिरोको कारण हाल नेपालमा संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरूमा ७ अर्ब २१ करोड रुपैयाँ बराबरको दाबी पर्ने कम्पनीहरूले अनुमान गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बीमा कम्पनीहरुमा २ हजार ३३७ वटा दाबी...


सवारी साधनमा बाढीले पुर्‍याएको क्षतिमा कसरी बीमा दाबी भुक्तानी भईरहेको छ ?

काठमाडौं । असोज ११ र १२ मा परेको अरिवल वर्षाको कारण मुलुकभर बाढी पहिरोले नेपालमा ठूलो मात्रामा परेको छ। यो क्रममा धनजनको पनि क्षति भयो। प्रारम्भिक सरकारी अनुमान अनुसार मुलुकभर २२ अर्बभन्दा धेरैको क्षति भएको अनुमान गरिएको छ ।...


बाढी पहिरोबाट ठूला बीमा दाबी भएका बीमितलाई अग्रिम दाबी भुक्तानी दिँदै शिखर इन्स्योरेन्स

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले वाढी तथा पहिरोको बीमा दाबी द्रुत गतिमा भुक्तानी भईरहेको जानकारी बीमितहरुलाई दिएको छ। आश्विन ११ गते देखि देशभर परेको अविरल वर्षा, वाढी र पहिरोको कारण कम्पनीमा प्राप्त भएका बीमा दाबीहरु मध्ये कम्पनीबाट सानो तथा...


कृषि तथा पशुपंक्षी मन्त्रालयद्वारा बाली तथा पशुपंक्षी बीमा शुल्क अनुदान सम्बन्धी कार्यविधि जारी (कार्यविधि सहित)

काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्रालयले बाली तथा पशुपंक्षी बीमाको शुल्क अनुदान उपलब्ध गराउने सम्बन्धमा नयाँ कार्यविधि जारी गरेको छ । जस अनुसार अबदेखि सबैले ८० प्रतिशत कृषि बीमाको अनुदान पाउने छैनन् । बीमांक रकम अनुसार कृषि बीमाको बीमा...


देशैभर बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरुमा कति पर्दैछन् दाबी? (सूचीसहित)

काठमाडौं ।बाढी पहिरोको कारण हाल नेपालमा संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरूमा ७ अर्ब २१ करोड रुपैयाँ बराबरको दाबी पर्ने कम्पनीहरूले अनुमान गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत १६ गतेसम्मका कम्पनीहरूमा प्राप्त विवरण अनुसार २...


अत्याधुनिक नयाँ भवनबाट कारोबार सुरु गर्दै हिमालयन एभरेष्ट, बबरमहलमा यस्तो बन्यो भवन

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नै नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनबाट बीमा सेवा प्रदान गर्ने भएको छ । नयाँ भवनबाट कारोबार सुरु गरेसँगै बीमितहरुले थप सहज बीमा सेवा पाउनेछन् । हाल थापागाउँ काठमाडौंमा सञ्चालित केन्द्रिय कार्यालयले यही असोज...


बाढीपहिरोबाट कृषि क्षेत्रमा ६ अर्बको क्षति, बीमा नगर्दा राहत पाउने अवस्था छैन

काठमाडौँ । गत साता बिहीबार रातिदेखिको अविरल वर्षा, बाढीपहिरो र डुबानले कृषि तथा पशुपन्छी क्षेत्रमा पौने ६ अर्बको क्षति पुगेको छ ।  सरोकारवालाहरुले आम नागरिकबीच बीमा सम्बन्धि जनचेतना फैलाउन तथा किसानहरुले कृषि तथा पशुपन्छी बीमालाई प्राथमिकता दिने नगरेका कारण...


हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ श्रेष्ठको पद वहाली

काठमाडौँ । हिमालयन एभरष्ट इन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अन्जु श्रेष्ठले उक्त पदको सपथ तथा पद वहाली गरेकी छिन् । कम्पनी सञ्चालक समितिको असोज १६ गते बेलुका ६ बजे बसेको बैठकमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले शपद ग्रहण गरेर...


हकप्रद प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले बोलायो विशेष साधारण सभा

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले निष्काशन गर्न लागेको हकप्रद प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको हो । कम्पनी सञ्चालक समितिको असोज १६ गते बसेको बैठकको निर्णयले विशेष साधारण...


जलविद्युत बीमाको पुरानै चार अर्बभन्दा बढि दावी बक्यौता, बाढीपहिरोपछि करिब साढे दुई अर्ब थपिदै

काठमाडौं । गत शुक्रबार देखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण देशैभरिका २० भन्दा बढि जलविद्युत कम्पनीहरुमा क्षति पुगेको प्रारम्भिक रिपोर्ट छ । जलविद्युत कम्पनीले नेपाली बीमा कम्पनीहरुबाट करिब चार अर्ब रुपैयाँ पुरानै रकम अहिलेसम्म पाएका छैनन् । इप्पानका...


दुई बीमा कम्पनीले पाए हकप्रद निष्काशनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई बीमा कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको छ। गत साता एक बर्षदेखि पाईपलाईनमा रहेका लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल र एनएलजी इन्स्योरेन्सलाई बोर्डले हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो । एक बर्षदेखि कम्पनीहरुले...


तोकिएको समयमा सान्जेन जलविद्युतको सम्पत्ति बीमा भएन, शिलबन्दी पेश गर्न बीमा कम्पनीलाई समय थप

काठमाडौँ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले सम्पति बीमाको लागि बीमा कम्पनीहरुलाई शिलबन्दी प्रस्ताव गर्न आह्वान गरेको छ । कम्पनीले बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै बीमा कम्पनीहरुलाई सम्पत्ति बीमाको लागि प्रस्ताव पेश गर्ने समय कात्तिक २ गतेसम्मलाई तोकेको छ...