महालेखाको प्रतिवेदनमा बीमा सम्बन्धि दर्जनौ एजेन्डा, सुधारदेखि कर छलीसम्म
काठमाडौं । महालेखापरिक्षकको कार्यालयले आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । जस अनुसार प्रतिवेदनमा बीमा सम्बन्धि दर्जनौ एजेन्डा र नीतिगत सुधारदेखि कर छलीसम्मका बुदाँहरु समेटिएका छन्। महालेखापरिक्षकको ६१औं वार्षिक प्रतिवेदनमा बीमा प्राधिकरण, पशु तथा बाली बीमा,...
बीमा दाबी लिएपछि बीमितले नै तिरेनन् कर
काठमाडौं । बीमा कम्पनीबाट बीमा दाबी वापतको रकम लिएपछि बीमितिले नै कर नतिरेको महालेखा परीक्षकको प्रतिवेदनमा देखिएको छ। महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनले बीमितले...
बाली र पशुधन बीमाः बीमा प्रिमियममा ८० प्रतिशत अनुदानबापतको ६० करोड भुक्तानी
काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म बाली बीमा तर्फ १२ करोड र पशुधन बीमा तर्फ ४८ करोड गरी बीमा प्रिमियममा ८०.० प्रतिशत अनुदानबापत ६० करोड भुक्तानी भएको छ । सरकारको आर्थिक सर्वेक्षण २०८१ अनुसार यस्तो देखिएको होे , बीमाङ्क...
बीमा क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् कुन कम्पनीले शेयरमूल्य कति ?
काठमाडौं । यो साता कारोबारको अन्तिम दिन (बुधबार) पनि शेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १५ दशमलव ५४ अंकले वढेर २१३१ दशमलव ४९ को विन्दुमा कायम भएको छ । पछिल्लो समय नियमनकारी निकायको लचिलो नीतिका...
चुक्ता पूँजी पुर्याउन युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको (१००ः१५ कित्ता) का दरले हकप्रदन निष्कासन गर्न लागेको हो । नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउनको लागि कम्पनीले...
दाबी भुक्तानीका लागि आवश्यक कागजात पेश गर्न बीमितलाई सलिकोको आग्रह
काठमाडौं । साविकको सगरमाथा तथा लुम्बिनी जनरल इन्स्योरेन्स र हाल सलिको (सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड) बाट जारी भएका बीमलेख अन्तर्गतको दाबी भुक्तानीका लागि बीमितलाई आवश्यक कागजात पेश गर्न कम्पनीले आग्रह गरेको छ । दाबी भुक्तानीका लागि बीमितले पेश...
बीमा कम्पनीले दाबी भुक्तानी पाउने बीमितको बैंक खातामा रकम जम्मा गनुपर्ने
काठमाडौं । बीमा कम्पनीले दाबी वापतको रकम पाउने व्यक्तिको खातामा जम्मा हुनेगरी भुक्तानी गर्नुपर्ने भएको छ ।नेपाल बीमा प्राधिकरणले जारी गरेको सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन २०८१ अनुसार बीमकले दाबी वापतको रकम अनिवार्यरुपमा पाउने व्यक्तिको बैंक खातामा जम्मा हुनेगरी भुक्तानी...
बीमा कम्पनीहरुको साढे ४ करोड कित्ता हकप्रद बोर्डको पाइपलाइनमा, कुनको कति ?
काठमाडौँ । चार महिनादेखि धितोपत्र बोर्ड अध्यक्ष विहिन हुँदा अर्बौको शेयर पाइपलाइनमा रहेको छ । तत्कालिन अध्यक्ष रमेश हमालको कार्यकाल सकिए यता कुनै पनि कम्पनीले शेयर निष्कासनको अनुमति पाउन सकेको छैनन् । बोर्डले पछिल्लो समय आईपीओ, हकप्रद, एफपीओ लगायतका...
राष्ट्रिय बीमा कम्पनीको उपशाखा डोटीमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले डोटीको सिलगढी उपशाखा कार्यालयमा तालिम सम्पन्न गरेको हो । तलिम जेठ १ गतेदेखि ३ गतेसम्म ३ दिन सञ्चालन भएको हो । कृषी, पशुपन्छी...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५ लाख ९० हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५ लाख ९० हजार १८७ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (वैशाख ३ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शाखा स्थानान्तरण
काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको का.म.न.पा.वडा नं. ७, स्थित केएल टावरमा रहेको शाखा कार्यालयलाई का.जि.का.म.न.पा वडा नं. ३, स्थित महाराजगञ्ज, काठमाडौँमा स्थानान्तरण गरिएको छ । आफना ग्राहकहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट...
निर्जीवन बीमा ब्यवसायमा शिखरको अग्रता कायमैः सगरमाथालाई पछ्याउँदै सिद्धार्थ, हिमालयन र नेकोको प्रतिस्पर्धा (सूचीसहित)
काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जनमा उल्लेख्य वृद्धि भएको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार निर्जीवन बीमा कम्पनीको ब्यवसायमा सुधार देखिएको हो । हाल संचालनमा रहेका १४ निर्जीवन बीमा...
सलिकोको कम्पनी सचिव देवेन्द्र कोइरालाद्धारा राजिनामा
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका कम्पनी सचिव देवेन्द्र कोइरालाले पदबाट राजिनामा दिएका छन् । कोइरालाले दिएको राजिनामा सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा स्थापनादेखि कार्यरत कोइराला हिजो बुधबारबाट सलिकोबाट विदा भएका हुन् । सलिकोले नयाँ...
नेपाल बैंकर्स संघ तथा नेपाल बीमक संघ बीच सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल बैंकर्स संघ तथा नेपाल बीमक संघ बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के.सी. र नेपाल बीमक संघका तर्फबाट संघका अध्यक्ष श्री चंकी क्षेत्रीले हस्ताक्षर गरेका...
बीमालाई डिजिटल युगमा प्रवेश गराउन अध्यक्ष सुर्य प्रसाद सिलवालको आह्वान
काठमाडौं । नेपाल बीमा प्राधिकरण ५६ वर्ष पूरागरी ५७ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमालाई डिजिटल युगमा प्रवेश गराउन सबैलाई आह्वान गर्नुभयो । आज विहान काठमाडौंको भद्रकालीबाट शुरु गरेको प्रभातफेरी कार्यक्रम भृकुटी मण्डपसम्म आएर...
५६ औं बार्षिकोत्सवको अवसरमा बीमा प्रभातफेरी (फोटोफिचर)
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६ औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा प्रभातफेरि सम्पन्न भएको छ । बीमा प्राधिकरणको आयोजनामा आज विहान ७ बजे भद्रकालीबाट सुरु भएको प्रभातफेरि सहिदगेट, भोटाहिटी, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर बीमा सभामा परिणत भएको...
५६ औं बार्षिकोत्सवको अवसरमा बीमा प्रभातफेरी सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६ औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा प्रभातफेरि सम्पन्न भएको छ । बीमा प्राधिकरणको आयोजनामा आज विहान ७ बजे भद्रकालीबाट सुरु भएको प्रभातफेरि सहिदगेट, भोटाहिटी, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर बीमा सभामा परिणत भएको...
निर्जीवन बीमा कम्पनीको मुनाफा ५५%ले बढ्यो, सरकारी कम्पनीको घट्यो, प्रभु –आइजिआई–हिमालयन एभरेष्टको उच्च वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले आफ्नो मुनाफा ५५ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् । चर्को आर्थिक मन्दीका बीचमा पनि निर्जीवन बीमा कम्पनीहरु खुद नाफामा उच्च बृद्धि गर्न सफल भएका कम्पनीले प्रकाशित गरेको वित्तीय...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा वार्षिकोत्सवको अवसरमा प्राथमिक स्वास्थ्य केन्द्र सुर्खेतलाई बेबिवारम प्रदान
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३१ औं वार्षिकोत्सवको अवसरमा प्राथमिक स्वास्थ्य केन्द्र सुर्खेतको पञ्चपुरी सालकोटलाइ २ थान बेबिवारमर प्रदान गरेको छ । कार्यक्रममा पञ्चपुरी २ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र पञ्चपुरीका व्यवस्थापन समितीका अध्यक्ष याम बहादुर बिसी,...
नेशनल इन्स्योरेन्सको मुनाफामा सुधार, कुल बीमा शुल्कसहितका अधिकांश वित्तीय सूचांकमा उच्च गिरावट
काठमाडौं । भारतिय लगानी रहेको नेशनल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको खुद बीमा शुल्क, कुल बीमा शुल्क आर्जन लगायतका अधिकांश वित्तीय सूचांकहरुमा गिरावट आएको छ । चालु आर्थिक वर्षको...



















