मर्जरपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रगतिको बाटो खुल्यो, अग्रस्थानको ताज पहिरिन सफल

काठमाडौं । साविकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी इन्स्योरेन्स मर्जरपछि बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बीमा व्यवसायमा उल्लेख्य प्रगति गरेको छ । सम्पूर्ण निर्जीवन कम्पनीको बीमा व्यवसाय ११ प्रतिशले घटेको तथ्यांकले देखाएको छ । समग्रमा निर्जीवन बीमा व्यवसाय खुम्चिएतापनि सगरमाथा लुम्बिनी...


ग्लोबल डेरिले पशु बीमामा ५० प्रतिशत अनुदान दिने

काठमाडौं । ग्लोबल डेरि प्रा लि ले पशु बीमामा ५० प्रतिशत अनुदान दिने भएको छ । कम्पनीका अध्यक्ष थानेश्वर न्यौपानेको जन्म उत्सबको अवसरमा कार्यालयमा आयोजित कार्यक्रममा कर्मचारी बीमा सामाजिक सुरक्षा, सेवा सुबिधा तथा उपदान समेतको ब्यवस्था गरिने प्रतिबद्धता जनाएका...


राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा शंकर पाठक नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा शंकर पाठक नियुक्त भएका छन् । अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालक पदमा नियुक्त भएको सूचनामार्फत नेप्सेले जनाएको छ । नवनियुक्त सञ्चालक पाठकले भदौ १३ गते नै कम्पनीका अध्यक्षबाट पद तथा गापनियताको सपथ ग्रहण...


साउन महिनामा कुन निर्जीवन बीमा कम्पनीले कति गरे व्यवसाय ? (तथ्याङ्क सहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनासम्ममा निर्जिवन बीमा कम्पनीहरुले ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छटन् । नयाँ आर्थिक बर्षको सुरुवातसँगै सगरमाथा लुम्बिनी इन्स्योरेन्स ५५ करोड १५ लाख रुपैयाँ...


बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स, एसईई उत्तीर्णले सहभागी हुन पाउने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले भदौ २८ गतेदेखि ३१ गतेसम्म निर्जीवन बीमा अभिकर्ताको आभारभूत तालिम सञ्चालन गर्न लागेको हो । न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले...


एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा भाद्र १० गतेको दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न...


प्रविधिमैत्री सेवाको लागि प्राधिकरणले ल्याउन लागेको डिजिटाइजेसन कार्यविधि अन्तिम चरणमा, अभिकर्ता र सर्भेयरलाई कसरी समेटिन्छ ?

काठमाडौं । बैंक वित्तिय क्षेत्र प्रविधि मैत्री बन्दै गईरहेको छ । कोरोना महामारीपछि अन्य क्षेत्र सरी बीमा क्षेत्र पनि अनलाईन बीमा सेवा लोकप्रिय बन्दै गइरहेको छ । पछिल्लो समय बीमा क्षेत्र प्रविधिमैत्री बन्दै गईरहेको छ । यसै सन्दर्भमा नियामक...


बीमा प्राधिकरणद्धारा नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योेरेन्सलाई पुँजि बृद्धिको योजना पुनः पेश गर्न निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योेरेन्स कम्पनीलाई पुँजि बृद्धि सम्बन्धी योजना पुनः पेश गर्न निर्देशन दिएको छ ।यसअघि दुबै कम्पनीले पेश गरेको क्यापिटल प्लान फेरिएर पटक पटक बीमा प्राधिकरणमा पत्र गएको हुँदा प्राधिकरणले पुनः क्यापिटल...


शिखर इन्स्योरेन्सका डिसीईओ पुष्कर महत ‘इन्डिभिजुअल सेल्स एक्सलेन्स २०२३’ अवार्डबाट सम्मानित

काठमाडौं । ग्रोथ सेलर्स प्रालिले आयोजना गरेको सेल्स समिटमा शिखर इन्स्योरेन्सका डिसीईओ पुष्कर महतले ‘इन्डिभिजुअल सेल्स एक्सलेन्स २०२३’ अवार्डबाट सम्मानित भएका छन् । नेपाली व्यावसायिक क्षेत्रमा सकारात्मक दृष्टान्त प्रस्तुत गर्ने व्यक्ति तथा संस्थालाई सम्मानित गर्ने उद्देश्यसहित यस वर्षदेखि सेल्स...


लघुबीमा कम्पनीहरु सिंगल पोलिसीको भरमै व्यवसाय गर्दै, कस्को वित्तीय अवस्था कस्तो ?

काठमाडौं । बीमा प्राधिकरणले स्वीकृती दिएका चार लघुबीमा कम्पनीहरुले एक महिनाको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् ।एक महिनाको अवधिमा न्यून आय भएका र ग्रामीण क्षेत्रभित्रसम्म पुग्ने लक्ष्य लिएर स्थापना भएका लघुबीमा कम्पनीहरुले ७ करोड ११ लाख रुपैयाँ बीमांक बढीको...