इन्स्योरेन्स इन्स्टिच्युटको दुई दिने तालिम सम्पन्न
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल (आईआईएन) ले मधेश प्रदेशमा बीमासम्बन्धी दुई दिने ‘एडभान्स ट्रेडिङ अन अन्डरराइटिङ’ तालिम सम्पन्न गरेको छ । इन्स्टिच्युटले बीमा प्राधिकरण मधेश प्रदेशको पहलमा मंसिर १५ र १६ गते उक्त तालिम सम्पन्न गरेको हो । इन्स्टिच्युटले...
तीन दशकको गौरवमय यात्रा पुरा गरी चौथो दशकमा पाइला राख्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आजबाट तीन दशकको यात्रामा पुरा गरेको छ । तीन दशकको गौरवशाली यात्रा पुरा गरी चौथो दशकमा पाइला टेक्दै गर्दा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले ऐतिहासिक ३० वर्ष लामो अनुभवबाट खरिएको कम्पनीले...
राष्ट्रिय बीमा कम्पनीको निमित्त सीईओ सुबास कोइराला
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको निमित्त सीईओको जिम्मेवारी सुबास कोइरालाले पाएका छन् । कम्पनीको सिईओ शेखर बरालले दिएको राजिनामा स्वीकृत भएसँगै कम्पनीको निमित्त सीईओको जिम्मेवारी पाएका हुन् । उनी कम्पनीका नायब सीईओ हुन्। यसैबीच सञ्चालक समितिको बैठकले आजैबाट लागू...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबीच नगद रहित सेवा सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठान बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीका नायव प्रमुख कार्यकारी उज्ज्वल ढुंगाना र सिद्धि स्मृति प्रतिष्ठानका संचालन निर्देशक अनिल राजभण्डारीले हस्ताक्षर गरेका...
मौद्रिक नीतिको समीक्षाअघि शेयर बजार घट्दा बीमा क्षेत्रमा उच्च गिरावट, कुनको कति ?
काठमाडौं । साताको अन्तिम दिन शेयरबजार घटेर बन्द भएको छ । मौद्रिक नीतिको समीक्षाअघि शेयर बजार १८.०६ अंकले घट्दा बीमा क्षेत्रमा उच्च गिरावट आएको हो । जीवन बीमा कारोबारको अन्तिम दिन जीवन बीमा परिसूचक १००.५७ प्रतिशतले घटेर १०२०८.४४ विन्दुमा...
इन्स्योरेन्स इन्स्टिच्युटले वीरगंजमा तालिम सञ्चालन गर्दै
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले वीरगंजमा बीमासम्बन्धी दुई दिने तालिम सञ्चालन गर्दैछ । कम्पनीले होटल मकालु (अलाखिया रोड) मा उक्त तालिम सञ्चालन गर्ने जनाएको हो । डिसेम्बर १ र २ तारिकमा सञ्चालन गरिने उक्त तालिममा कम्पनीले जीवन तथा निर्जीवन...
हिमालनय एभरेष्ट इन्स्योरेन्स ३० औं वर्षमा प्रवेश
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स स्थापनाको २९ औं वर्ष पुरा गरेर ३० औं वर्षमा प्रवेश गरेको छ । तत्कालिन हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स आपसमा गाभिएर बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स नेपालका अग्रणी निर्जीवन बीमा कम्पनी मध्येको एक कम्पनी...
जाजरकोटका भूकम्प पीडितलाई शिखर इन्स्योरेन्सद्वारा २० दिनमै दावी भुक्तानी
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले २० दिनमै भुकम्पबाट भएको क्षतिको दाबी भुक्तानी गरेको छ । कम्पनीले कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट क्षति पुर्याएका बीमितलाई छोटो समयमै दाबी भुक्तानी गर्न सफल भएको हो । भुकम्पको भोलिपल्टै घटनास्थलमा...
राष्ट्रिय बीमा कम्पनीमा सिईओ नियुक्तीको वर्षदिनपछि नै किन भयो लफडा ? १४ महिनामै यसरी बाहिरिए शेखर बराल
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका सिईओ शेखर बरालले हिजो अप्रत्यासित राजिनामा दिएसँगै बीमा क्षेत्र र अर्थमन्त्रालय सम्ममा हल्लीखल्ली मच्चियो । सिईओ बरालले सिईओ पदमा नियुक्त भएको २४ महिना काम नगर्दै पदबाट राजिनामा दिएपछि सरकारी संस्थानहरुमा हुने चरम राजनीतिक हस्तक्षेप...
राष्ट्रिय बीमा कम्पनीका सीईओे शेखर बरालद्वारा राजीनामा
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आज कम्पनीका अध्यक्ष दिनेश उपाध्याय समक्ष आफ्नो पदबाट राजीनामा दिएका हुन् । सीईओ बरालले आज राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष दिनेश उपाध्ययलाई आफ्नो...
अधिकांश बीमा कम्पनीको शेयरमूल्यमा गिरावट, आज कुनको कतिले घट्यो ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । नेप्सेमा कारोबार भएका उपसूचकहरुमध्ये जीवन बीमा र निर्जीवन बीमा उपसूचकहरुमा गिरावट आएको छ । मंगलबार जीवन बीमा उपसूचक ०.२३ प्रतिशत अर्थात ७.२४ अंकले घटेर...
बीमा क्षेत्रमा अवार्डको खेती, बीमा प्राधिकरणकोे घुमघाम खेती
काठमाडौं । बीमा कम्पनीहरुले विदेशी निकायबाट पुरस्कार वा सम्मान थाप्न भारतमा गएको बिषय यती बेला सामाजिक संजालमा भाईरल भईरहेको छ। पछिल्लो समय बीमा कम्पनीहरुले नै रकम खर्च गरेर अन्तर्राष्ट्रिय अवार्डहरू ग्रहण गरेको बजारमा चर्चा चलेको बिषय आईरहेको छ। तर...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले खुलायो रोजगारीको अवसर
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले देशभरीबाटै विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गरी विभिन्न तीन पदमा सातै प्रदेशबाट कर्मचारी माग गरेको हो । कम्पनीले ट्रेनी डेभलपमेन्ट अफिसर, जुनिएर अफिसर र असिस्टेन्ट पदहरुमा केही संख्याले...
हिमालयन एभरेष्टलाई भारतमा प्रतिष्ठित आइसीसी इमर्जिङ एशियाका २ विधाबाट सम्मान
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित ‘इमर्जिङ एशिया इन्स्योरेन्स कन्केभ’ मा विभिन्न २ विधाबाट सम्मान गरिएको छ । यही मंसिर ७ गते भारतमा आयोजित चौथो आइसिसि इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभ विमस्टेक राष्ट्रका जीवन तथा...
नेको इन्स्योरेन्सको नाफा र ईपीएसमा उल्लेख्य बृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटडले चालु आर्थिक वर्ष ०८०।०८१ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विभिन्न वित्तीय सूचक अनुसार कम्पनी वित्तीय रुपमा बलियो र व्यवसायिक रुपमा अगाडी बढेको देखिएको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको...
नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, नगदमा कति ?
काठमाडौं । नेपाल इन्स्योरेन्सले शेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीको गत शनिबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद...
३४ हजार बीमितलाई दावी भुक्तानी, प्रभु, शिखर र सिद्धार्थ प्रिमियर बीमितमैत्री बन्दै, अन्यको कति ? (सूचीसहित)
काठमाडौं । हाल सञ्चालन रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये १३ कम्पनीहरुले पहिलो तीन महिनाको वित्तीय विवरण प्रकाशित गरेको छ । जसमा नेको इन्स्योरेन्स कम्पनीले आफ्नो प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छैन् । सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीले...
हिमालयन एभरेष्ट इन्स्योरेन्सले भारतमा पायो प्रतिष्ठित इमर्जिङ एशिया अवार्ड
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित ‘इमर्जिङ इन्स्योरेन्स अवार्डबाट सम्मान गरिएको छ। भारतको मुम्बईमा बिहीबार आयोजित भव्य समारोहका बीच हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहलाई आयोजकका तर्फबाट अवार्ड प्रदान गरिएको हो ।...
स्थापनाको छोटो अवधिमै शिखर चुम्ँदै शिखर इन्स्योरेन्स, १९ औँ वार्षिकोत्सवमा देशव्यापी रक्तदान
काठमाडौं । शिखर इन्स्योरेन्सले स्थापनाको १९ वर्ष पुरा गरी २०औं वर्षमा प्रवेश गर्दैछ । शिखर इन्स्योरेन्सले २०६१ मंसिर २ गतेबाट औपचारिक रुपमा बीमा सेवा शुभारम्भ गरेको थियो । यो पल्ट वार्षिकोत्सवको पूर्वसन्ध्यामा शिखरले देशव्यापी रुपमा तीन दिन रक्तदान कार्यक्रम...
बीमा कम्पनीमा एनएफआरएस–१७ लागू, बीमा कम्पनीहरुको वास्तविक मुनाफा र दाबी भुक्तानीको व्यवस्थामा परिर्वतन
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीमा नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्ड (एनएफआरएस) १७ लागू गरेको छ । चालु आवको त्रैमासिक वित्तीय विवरणमा बीमा कम्पनीहरुले एनएफआरएस १७ बमोजिमकै वित्तीय विवरण प्रकाशन गरेका छन् । बीमा कम्पनीहरूले प्रथम त्रैमासको...


















