नेपाल पुनर्बीमा कम्पनीद्वारा पौने दुई अर्ब अग्रिम भुक्तानी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पौने दुई अर्ब रुपैयाँ बीमा कम्पनीहरुलाई अग्रिम भुक्तानी गरेको छ । कम्पनीले यही असोज २७ र २८ गते समेत गरी दुई दिनमा पौने तीन अर्ब रुपैयाँ भुक्तानी गरेको हो । नेपाल पुनर्बीमा कम्पनीका सिईओ...


नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा भन्सार विभागका उपमहानिर्देशक अमृत लम्साल नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा भन्सार विभाग, त्रिपुरेश्वरका उप–महानिर्देशक अमृत लम्साल नियुक्त भएका छन्। नेपाल सरकार, अर्थ मन्त्रालयको गत असोज ६ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले अमृत लम्साललाई नेपाल सरकारको तर्फबाट सञ्चालक नियुक्त गर्ने निर्णय...


नैतिकता कुल्चदै नेपाल रिका सिईओ सुरेन्द्र थापा, मुन्टो निहुराएर कतिदिन जागिर खाने ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापाले राजिनामा गर्ने घोषणा गरेर बाहिरिएर पनि अहिले नैतिकता कुल्चदै पुनः आफूलाई सिईओ भन्दै कार्यालय गएर काम गरिरहेका छन् । थापाको राजिनामा काण्डबारे दशैंभरि बीमा क्षेत्रमा चर्चा र छलफलको बिषय बन्न पुगेको...


प्रहरीमार्फत् फेस सेभिङ गरेर कार्यालयमा हाजिर भए नेपाल रिका सिईओ थापा

काठमाडौं । सञ्चालक समितिको बैठकबाट राजीनामा गरेर बेपत्ता भएका नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापा हिजोबाट कार्यालयमा हाजिर हुन गएका छन् । चार दिनसम्म बिदा समेत स्वीकृत नगराई गैरजिम्मेवार तरिकाले बेपत्ता भएका सिईओ थापा अन्ततः असोज ८ गते महानगरीय...


नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापालाई ज्यान मार्ने धम्की !, जिल्ला प्रहरीको शरणमा

काठमाडौं । राजिनामा गरेँ, अब आउदिन भन्दै चार दिनदेखि बेपत्ता भएका नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापाले आफ्नो ज्यान असुरक्षित भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा निवेदन दिएको र असुरक्षित भएको भन्दै हिजो दिनभर प्रहरी कार्यालयभित्र बसेको खुलेको छ...


राजिनामा गर्छु भनेर हिडेका नेपाल पुनर्बीमा कम्पनीका सिईओ तीन दिनदेखि बेपत्ता

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापा तीन दिनदेखि कार्यालय नगई बेपत्ता भएर भागेको खुलेको छ । उनले मौखिक रुपमा सञ्चालक समिति समक्ष राजिनामा गरिसकेका छन् । तर, लिखित रुपमा राजिनामा नगरेको बुझिएको छ । चार दिन पहिले...


नेपाल पुनर्बीमा कम्पनीले जेन जी आगजनीमा अर्बौ क्षतिको दावी हनोभर रिमा पेश, अग्रिम भुक्तानी दिने तयारीमा कम्पनी

काठमाडौं । नेपाल सरकारको लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीले गत भदौं २३ र २४ गते भएको आगजनी तथा तोडफोडको अर्बौ रुपैयाँ दावी परेपछि जर्मनीस्थित हनोभर रिसँग पुनर्बीमाको भुक्तानी प्रक्रिया सुरु गरेको जनाएको छ । नेपाल रिका अनुसार कम्पनीले हुलदंगा...


जेन जी आन्दोलनको २० अर्ब दावी मध्ये ६५ प्रतिशत नेपाल रि र हिमालयन रिमा, विदेशमा रेट्रो गरेकोले दुवै सुरक्षित

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा ठूलो मात्रामा बीमा दावी परेकोले कम्पनीले अप्ठेरो अवस्थाको सामना गर्नुपरेको भन्दै बजारमा अनेकथरी हल्ला चलेको कारण आज नेपाल स्टक एक्सचेन्जमा सो कम्पनीको मूल्यमा सर्टिक लाग्दा सिंगो पुँजि बजार नै क्र्यास हुन पुग्यो । त्यस्तै,...


नेपाल पुनर्बीमा कम्पनीको हकप्रद तत्काल रोक्न अर्थमन्त्रालयको निर्देशन

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले जारी गर्न लागेको शत् प्रतिशत हकप्रद तत्काल स्थगित गर्न अर्थमन्त्रालयले निर्देशन दिएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार हिजो पुनर्बीमा कम्पनीलाई शतप्रतिशत हकप्रद निष्काशन गर्ने कार्य रोक्न निर्देशन दिइएको हो । कम्पनीले बीमा प्राधिकरणले तोकेको...


नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । पुनर्बीमा कम्पनीका देवराज ढुंगाना रहेका थिए ।उनी सुरक्षण मुद्रण प्रेसको कार्यकारी निर्देशक नियुक्ति भएपछि दोहोरो पदमा थिए । दोहोरो पदमा रहेको भन्दै चर्को आलोचाना र ऐन विपरित...


दुई पुनर्बीमा कम्पनीसँग निर्जीवन बीमा कम्पनीहरु सशंकित, बीमा प्राधिकरणको ध्यानाकर्षण

काठमाडौं । समयमा दावी भुक्तानी फस्र्यौट गर्न नमानेको भन्दै नेपाल बीमक संघले नियामक नेपाल बीमा प्राधिकरण समक्ष पत्राचार गरेको छ । संघका अनुसार नेपाली दुई पुनर्बीमक कम्पनीहरुले दावी भुक्तानी बापतको रकम रोकेका कारण बीमक कम्पनीको वित्तीय तरलतामा समस्या उत्पन्न...


नेपाल र हिमालयन रि इन्स्योरेन्सबीच लगानी विस्तारमा तीव्र प्रतिस्पर्धा, कुन क्षेत्रमा कसको कति ?

काठमाडौँ । नेपालमा सञ्चालन रहेका दुई पुनर्बीमा कम्पनी नेपाल र हिमालयनबीच लगानी विस्तारमा तीब्र प्रतिस्पर्धा देखिएको छ । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा र नीजी क्षेत्रद्वारा सञ्चालित हिमालयन रि इन्स्योरेन्सबीच बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, पब्लिक कम्पनीको साधारण शेयर,...


म्युनिख रिको रेकर्ड ब्रेक गर्दै स्विस रि विश्वकै सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी बन्यो

काठमाडौं । स्विस रि कम्पनीले विगतका बर्षहरुमा अग्रस्थानमा रह्दै आएको म्युनिख रिलाई उछिन्दै विश्वकै सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी बन्न सफल भएको छ।आईएफआरएस–१७ अन्तर्गत रिपोर्ट गर्ने विश्वका पुनर्बीमा कम्पनीको सूचीमा स्विस रि शीर्ष स्थानमा उक्लिएको हो। एएम बेस्टको २०२४ को...


हिमालयन रि इन्स्योरेन्सको खुद बीमाशुल्क १७ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ३९ करोड...


नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र संचालकमा किरण पौडेल नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा किरण पौडेल नियुक्त भएका छन् । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारणसभासम्मका लागि पौडेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघिकी सञ्चालक अनिता रायमाझी टण्डनले आफ्नो...


विदेशी पुनर्बीमक दलाललाई कारवाही गर्ने बुँदा नभेटिएपछि समय थप

काठमाडौं । नेपाल बीमा प्राधिकरणको एक बर्षभित्र नेपालमा विदेशी पुनर्बीमक दलाल (ब्रोकर) अनिवार्य गरेपनि अटेर गर्ने कम्पनीलाई स्पष्टीकरण सोध्नुको सट्टामा ६ महिना समय थप गरिदिएको छ। प्राधिकरणले विदेशी पुनर्बीमा कम्पनीलाई शाखा खोल्नका लागि थप ६ महिना समय दिएको छ।...


बीमकको पुनर्बीमा निर्देशिका २०८० संशोधन, कुन-कुन व्यवस्था भए परिमार्जन ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका २०८० संशोधनगरेको छ। बीमा प्राधिकरणले गत साउन ८ गरेको संशोधन एक सातापछि मात्रै सार्वजनिक गरेको हो । पुनर्बीमा व्यवसाय सम्बन्धी व्यवस्थाको तर्जुमा गरी जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको पुनर्बीमा...


चुक्ता पुँजी पुर्‍याउन शतप्रतिशत हकप्रद जारी गर्ने नेपाल पुनर्बीमाको निर्णय

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नियमन निकाय नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्‍याउन शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले अर्थ मन्त्रालयको स्वीकृति लिई यस समबन्धि प्रस्ताव आगामी साधारणसभा पेश गर्ने निर्णय गरेको हो ।...


नेपाल रिको सञ्चालकमा महेश बराल नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा महेश बराल नियुक्त भएका छन्। अर्थ मन्त्रालयको साउन १२ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले अर्थ मन्त्रालयका सहसचिव महेश बराललाई कम्पनीको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। यसै अनुसार बराललाई...


नेपाल रिका सञ्चालक दिनुका पोख्रेलले दिइन् राजीनामा

काठमाडौं । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड (नेपाल रि) का सञ्चालक दिनुका पोख्रेलले राजीनामा दिएकी छिन्। दिनुका पोख्रेल २०८० असार १५ गते सम्पन्न आठौं वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भई समूह ‘ख’ नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट प्रतिनिधित्व गर्दै आएकी थिइन्।...