नेपाल पुनर्बीमा कम्पनीले २० जना नयाँ कर्मचारी भर्ना गर्ने, मुख्य प्रबन्धकदेखि वरिष्ठ सहायकमा आवेदन खुल्ला
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले २ं० जना नयाँ कर्मचारी स्यायी रुपमा भर्ना गर्ने भएको छ । कम्पनीले लोकसेवा आयोगको अनुमतिमा नयाँ कर्मचारी भर्ना गर्न लागेको आज प्रकाशित सूचनामा जनाइएको छ । पुनर्बीमा कम्पनीमा मुख्य प्रबन्धक (प्रशासन) देखि वरिष्ठ सहायक...
नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने बैंकलाई आह्वान
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने बैंकहरुलाई आह्वान गरेको छ। कम्पनीले ’क’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने बोलपत्र आह्वान गरेको हो । कम्पनीले लगानी गर्नका लागि साउन ३१ गतेभित्र गोप्य शिलबन्दी प्रस्ताव बुझाउन क...
हिमालयन रि काण्डको कागजात बीमा समितिबाट अख्तियारको नियन्त्रणमा !
काठमाडौं । भ्रष्टाचार नियन्त्रणको लागि संविधानद्वारा संस्थापित संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित हिमालयन रिलाई पुनर्बीमाको लाइसेन्स दिने निर्णय भएका कागजात नियन्त्रणमा लिएर छानविन सुरु गरेको छ । स्रोतका अनुसार अयोगले गत साता बीमा समितिमा छापा मारेर आवश्यक...
हिमालय रि काण्ड बीमा समितिका लागि गलपासो, अध्यक्ष सिलवाल छानविनमा पर्दै
काठमाडौं । कोरोना महामारीमा थर्मल गन तस्स्करी गर्ने कुख्यात गिरोहलाई हिमालयन रि नामको कम्पनी संस्थापना गर्न लगाई पुनर्बीमा कारोबारको अनुमति दिने कार्यमा तीन अर्बभन्दा बढि घोटाला भएको तथ्य बाहिरिएसँगै बीमा समितिका लागि भने गलपासो बन्दै गएको छ । भ्रष्टाचार...
हिमालयन रि काण्डमा तीन अर्बबढि घुस ! पूर्व प्रम ओलीका सारथीहरु संलग्न
काठमाडौं । हिमालयन रि नामक कम्पनीलाई पुनर्बीमाको लाइसेन्स दिने सेटिङमा तीन अर्बभन्दा बढि घुस लेनदेन भएको हिजो प्रकाशित आर्थिक दैनिकले छापेको छ । हिजो र आज प्रकाशित समाचारमा हिमालयन रि काण्डमा पूर्व प्रम ओलीको किचने क्याबिनेटका व्यक्तिहरुको संलग्नता दावी...
हिमालयन रिद्वारा अनुमति अगावै अबैध रुपमा पुनर्बीमा कारोबार
काठमाडौं । तत्कालिन अर्थमन्त्री विष्णु पौडेल, बीमा समिति तथा अर्थमन्त्रालय उच्च अधिकारीबीचको सेटिङमा दर्ता भएको हिमालयन रि नामक पुनर्बीमा कम्पनीले कारोबार अनुमति अगावै पुनर्बीमा व्यवसाय गरी अबैध रुपमा कारोबार गरेको पाइएको छ । बीमापोष्टलाई प्राप्त सूचना अनुसार केही निर्जिवन...
पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका विदेशीको पक्षमा
काठमाडौं । बीमा समितिले सरोकारवाला, विज्ञहरुसँग पर्याप्त छलफल नगरी २०७८ जेठ २६ गते जारी गरेको पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका विभेदकारी रहेको पाइएको छ । बीमा समितिले जारी गरेको पुनर्बीमा दलाल सम्बन्धी निर्देशिकाको दफा ३ मा पुनर्बीमा दलालको लागि दश...
पुनर्बिमा कम्पनीको बीमाशुल्क आर्जन २० प्रतिशतले बढ्यो, अन्य सूचांक कस्तो ?
काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा निर्जीवन बीमा मार्फत ८२ करोड ४७ लाख रुपैयाँ र जीवन बीमातर्फ १० करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न...
बीमा समितिबाट हिमालयन रिले पायो पुनर्बीमाको लाइसेन्स
काठमाडौं । बीमा समितिले हिमालयन रि लिमिटेड नामक कम्पनीलाई पुनर्बीमा व्यवसाय गर्न पाउने गरी लाइसेन्स दिएको छ । बीमा समितिबाट हिमालयन रिले पुनर्बीमाको लाइसेन्स पाएको जनाएको छ । एक साता पहिले हिमालयन रि लाई लाइसेन्स दिइएको बीमा समितिका अध्यक्ष...
हिमालयन रिमा १०६ व्यक्ति र कम्पनीको सात अर्ब १८ करोड लगानी, दाजु–भाइको दुई अर्ब ३३ करोडको शेयर, को को छन् लगानीकर्ता ? (सूचिसहित)
काठमाडौं । बीमा समितिले सेटिङमा दर्ता गर्न लागेको हिमालयन रि लि नामक कम्पनीमा १०६ कम्पनी तथा व्यक्तिको सात अर्ब १८ करोड रुपैयाँ लगानी रहेको तथ्य फेला परेको छ । बीमापोष्टलाई प्राप्त विवरण अनुसार सरकारी लगानीको दुई बैंकसहित कूल ४२...