हिमालयन रिका सिईओ सहित उच्च पाँच पदाधिकारीलाई प्राधिकरणले सोध्यो सपष्टीकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्सका सिईओसहित उच्च पाँच पदाधिकारीहरुलाई सपष्टीकरण सोधेको छ। हिल्टन होटलको बीमाको सन्दर्भमा हिमालयन रि इन्स्योरेन्सका सिईओ उपासना पौडेल, डेपुटी सिईओ मुकेश कुमार कपूर, कार्यकारी निर्देशक मनिष कुमार, शिशिर गौरे र सन्तोष केसीलाई...
पुनर्बीमा कम्पनीका सिईओले बोर्डमा किर्ते निर्णयमा सहमती गराउन लगाएपछि संचालकहरु बाहिरिदै
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका विवादित प्रमुख कार्यकारी अधिकृत( सिईओ) ले बोर्डमा किर्ते निर्णयमा सहमती गराउन लगाउने भएसँगै संचालक समितिका सदस्यहरु भटाभट बाहिरिँदै आईरहेका छन् विवादित र किर्ते कागजातको निर्णयका लागि बैठक डाक्ने र जबजस्ती निर्णय गर्न बाध्य पारेसँगै...
हिमालयन रिको सञ्चालक समिति पुनर्गठन, अध्यक्षमा उदय कुमार निरौला
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको संस्थापक शेयरधनी कम्पनीहरूको प्रतिनिधित्व गर्ने सञ्चालकहरूमा हेरफेर भएसँगै हिमालयन रिको सञ्चालक समिति पुनर्गठन भएको छ। कम्पनीले साविकको ३ जना संस्थापक शेयरधनी शेयर गोल्छा, शाहिल अग्रवाल र रोहित गुप्ताको स्थानमा क्रमशः उदय कुमार निरौला, दिपेन्द्र...
नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक किरण पौडेलले दिए राजीनामा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक किरण पौडेलले सञ्चालक पदबाट राजीनामा दिएका छन्। उनले चैत २० गते व्यक्तिगत तथा व्यावसायिक कार्यव्यस्तताका कारण सञ्चालक पदको जिम्मेवारीमा अपेक्षित समय र समर्पण प्रदान गर्न असमर्थ भएको कारण उल्लेख गर्दै राजीनामा...
पुनर्बीमा कम्पनीका सिईओ थापालाई राजिनामाको दबाब
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सुरेन्द्र थापालाई अर्थमन्त्रालयले राजिनामा दिन दबाब दिएका छन् । सिईओ थापालाई तत्कालिन अर्थमन्त्री रामेश्वर खनालले पनि नेपाल पुनर्बीमा कम्पनीको नेत्तृवमा रहेर काम नगर्न निर्देशन दिईसकेको थियो भने हालको अर्थमन्त्री स्वर्णिम वाग्लेले...
हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले दिए राजिनामा
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीका अध्यक्ष शेखर गोल्छाले राजिनामा दिएका छन् । उनले कम्पनीको सञ्चालक समितिको अध्यक्षबाट फागुन २५ गते राजिनामा दिएका थिए । कम्पनी सञ्चालक समितिको चैत ५ गते अपरान्ह ३ः३० बजे बसेको बैठकले अध्यक्ष गोल्छाले दिएको...
नेपाल पुनर्बीमा कम्पनीको शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति?
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहतर्फको २१ लाख ७१ हजार ९३५ कित्ता शेयर लिलाम बढाबढद्वारा बिक्रीमा राखिएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँमा उक्त शेयर सबैले किन्न पाउने गरी लिलामीमा राखेको...
विदेशी पुनर्बीमा दलाल नेपालमा शाखा कार्यालय स्थापना गर्न आनाकानी, प्राधिकरण मौन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा शाखा कार्यालय स्थापना गर्न निर्देशन दिएको दुई बर्ष बित्न लाग्दा सम्म कार्यालय स्थापना गर्न सकेको छैन । बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम नेपालमा कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा दलाललाई तीन...
नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा अमृत लम्साल नियुक्त
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष अमृत लम्साल नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष लम्साललाई नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले पद तथा गोपनीयताको शपथ गराएकी हुन् नेपाल सरकारले भन्सार विभागका उपमहानिर्देशक रहेका लम्साललाई अर्को व्यवस्था...
हिमालयन रि इन्स्योरेन्सको खुद नाफा ६४ करोड ७४ लाख, ईपीएससहित अन्य सूचक कस्ता ?
काठमाडौँ । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफासहित अधिकांश सूचकमा उल्लेख सुधार देखिएको हो । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले ६४ करोड...
नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेल राजीनामा दिँदै
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पद रिक्त हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि स्वतः निलम्वनमा परेका नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेलले राजिनामा दिन लागेका हु्न् । आज निलम्वनमा परेपछि बीमापोष्टसँग संक्षिप्त...
नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेल निलम्वित, उदयपुर सिमेन्टमा ४६ करोडको मुद्दा दर्ता
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेल निलम्वनमा परेका छन् । नेपाल पुनर्बीमा कम्पनीभित्र घुस सेटिङ गर्न खोजिरहेका पौडेल यसअघि महाप्रबन्धक रहेको उदयपुर सिमेन्ट उद्योगमा ४६ करोड घोटाला काण्डमा निलम्वनमा परेका हुन् । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा लामो...
अटेरी पुनर्बीमा कम्पनीलाई पुरानो वित्तिय विवरण पेश गर्न दुई दिने अल्टिमेटम
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले अटेरी नेपाल पुनर्बीमा कम्पनीलाई पुरानो वित्तिय विवरण पेश गर्न दुई दिने अल्टिमेटम दिएको छ । नेपाल पुनर्बीमा कम्पनीले आव २०८०।०८१ को वित्तीय विवरण अहिलेसम्म स्वीकृत नभएर प्राधिकरणलाई नै झुलाउन थालेपछि दुई दिने...
बीमा प्राधिकरणमा पुनर्बीमा कम्पनीविरुद्ध बीमक संघको ध्यानाकर्षण
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा पुनर्बीमा कम्पनीविरुद्ध नेपाल बीमक संघले ध्यानाकर्षक पत्र बुझाएको छ । नेपाल बीमक संघले पुनर्बीमा कम्पनीलाई समयमा बीमा दाबी नदिएको भन्दै ध्यानाकर्षक दिएको पत्रमा उल्लेख गरिएको छ । निर्जीवन बीमा कम्पनीले पुनर्बीमाबापतको रकम भुक्तानी नहुँदा...
अनियमितताले भरिएको आर्थिक प्रतिवेदन बीमा प्राधिकरणमा, पटक पटकको चेतावनी वेवास्ता गर्दै नेपाल रि
काठमाडौं । नेपाल सरकारको लगानीमा सञ्चालित नेपाल पुनर्बीमा कम्पनी राजनीतिक पार्टीहरुले टीका लगाएका टिकेहरुले ब्रम्हलूट मच्चाउने थलोमा रुपान्तरण भएको छ । नेपाल पुनर्बीमा कम्पनीले आव २०८०।०८१ को वित्तीय विवरण अहिलेसम्म स्वीकृत भएको छैन । नियामक बीमा प्राधिकरणले विभिन्न प्रकारका...
दुई पुनर्बीमा र तीन जीवन बीमा कम्पनीलाई विदेशमा शाखा खोल्न अनुमति
काठमाडौं । नेपालमा सञ्चालित दुई पुनर्बीमा कम्पनी र तीन जीवन बीमा कम्पनीहरुले विदेशमा शाखा खोल्ने तयारी सुरु गरेका छन् । सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स कम्पनीले विदेशमा शाखा खोल्न नियामक नेपाल बीमा प्राधिकरणबाट अनुमति प्राप्त गरेका...
नेपाल र हिमालयन रि इन्स्योरेन्सको लगानी ३८ अर्ब नजिक, कसको कति ?
काठमाडौं । नेपालमा सञ्चालन रहेका दुई पुनर्बीमा कम्पनी नेपाल र हिमालयनबीच लगानी विस्तारमा तीब्र प्रतिस्पर्धा देखिएको छ । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा र नीजी क्षेत्रद्वारा सञ्चालित हिमालयन रि इन्स्योरेन्सबीच बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, पब्लिक कम्पनीको साधारण शेयर,...
पुनर्बीमा कम्पनीको हकप्रदमा थप लगानी नगर्ने सरकारको निर्णय, तत्काल रोक्न प्राधिकरणलाई अर्थको निर्देशन
काठमाडौं ।सरकारी स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको हकप्रदमा थप लगानी नगर्ने सरकारको निर्णय गरेको छ । जेनजी आन्दोलनपश्चातको अवस्थालाई मध्यनजर गर्दै सरकारले कम्पनीमा हकप्रद शेयरमा थप लगानी गर्न नसक्ने भएको अर्थमन्त्रालयले जनाएको छ। जेन–जी आन्दोलनको क्षतिका कारण सरकारले तत्काल...
नेपाल रिद्वारा गत आवको चौथो त्रैमासिक विवरण सार्वजनिक, १ अर्ब ३ करोड नाफा कमाउँदा अन्य सूचक कस्तो?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ। अन्य बीमा कम्पनीहरूले चालू आवको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसक्दा यस कम्पनीले भने गत आवको अन्तिम त्रैमासिक वित्तीय...
नेपाल पुनर्बीमाभित्र हिसाब–किताब गोलमाल, ताकेता गर्दा प्राधिकरण नै हैरान
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीभित्र गत आर्थिक बर्षको हिसाब गोलमाल भएको भेटिएको छ । आव २०८०।०८१ को हर हिसाब नमिलेको कारण गत आवको चौथो त्रैमासिक वित्तीय विवरण समेत प्रकाशित गर्न सकेको छैन । बीमा प्राधिरणमा नेपाल पुनर्बीमा कम्पनीले आर्थिक...



















