यूएई जाने नेपालीसँग एजेन्टमार्फत जनही १४ हजार घुस असुल्दै भीएफएस
काठमाडौं । ठमेलस्थित भीएफएस (भिसा फ्यासिलिटेसन सर्भिस)ले यूएईको भिसा लिन चाहिने प्रहरी प्रतिवेदन ‘पुलिस रिपोर्ट’का लागि प्रतिव्यक्ति झण्डै १४ हजार रुपैयाँ असुल गर्न थालेको छ । कानूनी प्रावधानविना लागू गरिएको उक्त शुल्क अहिले विवादमा परेको छ । अब यूएईको...
सीआईबीको अप्रेशनले खुल्दै वित्तीय अपराधका नयाँ रहस्य, मनी ट्रान्सफरहरु फन्दामा पर्नसक्ने
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले केही बैंकर तथा व्यावसायिक समूहमाथि चलाएको अप्रेशनले वित्तीय अपराधका नयाँ-नयाँ पोल खुल्न थालेका छन् । सीआईबीको अप्रेशनले नेपालभित्र मात्रै नभई नेपाल बाहिर समेत नेपाली अर्थतन्त्रलाई आघात पुग्नेगरिका वित्तीय अपराध मौलाएको तथ्य फेला...
सेटिङमा दक्षिण कोरिया कामदार पठाउन भन्दै म्यानपावरहरुको ठगी धन्दा
काठमाडौं । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले स्वार्थ समूहलाई फाइदा पुग्ने गरी ल्याएको ‘गणतन्त्र कोरियामा सिपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयन गर्ने नाममा म्यानपावर व्यवसायीले उच्च अदालतका न्यायाधीशसँग सेटिङ गरेर युवा ठग्ने धन्दा फेरि चलाएका...
गुम्दै बिवाईडी ब्रान्डको विश्वसनीयता, गुणस्तर समस्या कारण अन्तर्राष्ट्रिय बजारबाट लाखौं गाडी रिकल
काठमाडौँ । चीनको प्रमुख विद्युतीय सवारी उत्पादक कम्पनी बीवाईडी हाल आफ्नो उत्पादनमा देखिएको गुणस्तर समस्याका कारण अन्तर्राष्ट्रिय बजारमा बिक्री घटाउने र विश्वसनीयतामा प्रश्न उठाउने अवस्थामा पुगेको छ। कम्पनीले उत्पादन प्रक्रियामा आएको त्रुटि स्वीकार्दै लाखौँ सवारी फिर्ता बोलाइरहेको छ। यसले...
ओलीको सेटिङलाई सर्वोच्चका न्यायाधीश सुवेदी र पौडेलको साथ, यसरी फर्किए हितेन्द्रदेव शाक्य
काठमाडौँ । भदौ २३ र २४ गते चलेको जेन जी आन्दोलनको बेला बालुवटारबाट ज्यान जोगाउन हेलिकप्टर चढेर भागेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका कतिपय विवादित र सेटिङका निर्णयलाई सर्वोच्चका न्यायाधीशहरुले धमाधम स्वीकृत गरेर वर्तमान सरकारलाई असहयोग गर्न थालेको देखिन...
बढ्दो कर छलीको ग्राफमा राजस्व विभाग सक्रियः व्यवसायी प्रतिष्ठानमा अनुगमनदेखि नियमनमा कडाई
काठमाडौँ । जेन जी आन्दोलनपछि देश अहिले केहि आर्थिक सङ्कटको दबाबमा छ । सरकारको आम्दानी घट्दै गएको, खर्च बढ्दै गएको, उत्पादन र रोजगारी कमजोर बन्दै गएको यस्तो जटिल अवस्थामा करछलीको ग्राफ अचानक माथि उक्लिन थालेपछि राज्यको राजस्व प्रशासन सक्रिय...
करोडौं कर छली गर्ने अग्नी इन्कर्पोरेटेड व्यापार ७ अर्ब, महिन्द्रा गाडी दुर्घटना र आगलागीले गुणस्तरमा प्रश्न
काठमाडौं । राज्यलाई करोडौं रुपैयाँ कर छली गरिरहेको महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले वर्षदिनमा ७ अर्ब १३ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले भैरहवा भन्सार कार्यालय मार्फत् आयात गरेका एस ५ र एस ११ मोडेलका स्कार्पियो गाडीको...
पाथीभरा केवलकारमा चन्द्र ढकालको अर्बौं रुपैयाँ बालुवामा पानी बन्दै, तर प्रयास अझै जारी
काठमाडौं । विवादित पाथीभरा केवलकारमा अर्बपति व्यापारी चन्द्र ढकालको अर्बौ रुपैयाँ लगानी बालुवामा पानी बन्ने लगभग निश्चित जस्तै देखिएको छ । पहिचानवादी र पाथीभराको मुकुम्लुङ सभ्यताप्रेमीहरुले पाथिभराको जंगल र पहिचान मासेर केवलकार सञ्चालन गरी व्यापार गर्न नदिने स्पष्ट अडानपछि...
परिवार दलका अध्यक्ष एकनाथ ढकालको करोडौं खर्चको छानविन भएन, तीन वटा बैंकमा खाता भेटियो
काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष सम्बन्ध भएका एकनाथ ढकालको करोडौं रुपैयाँ खर्चको छानविन भएन । देशी विदेशी शक्तिहरुबाट ठूलो रकम नेपाल भित्राएर धर्म प्रचार र राजनीतिक उथलपुथलमा खर्च गरेको आशंका गरिए...
मन्त्री नहुँदा वन मन्त्रालय माफियाको कब्जामा, मन्त्रिपरिषदबाट एकै रातमा १५६४ रोपनी वन-जग्गा हस्तान्तरणको निर्णय
काठमाडौँ । वन मन्त्रालयको जिम्मेवारी हाल प्रधानमन्त्री शुशीला कार्की स्वयमले सम्हाल्दै आएकी छिन् । विभागीय मन्त्री नहुँदा वन मन्त्रालयमा भुमाफियाहरुले पूर्ण रूपमा कब्जा गर्न सफल भएका छन् । यही मङ्सिर १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न व्यापारिक समूहलाई देशको...
रिलायन्स मिल्सको प्रदूषणको मारमा खनार बस्ती, गोल्यान ग्रुपको मनपरीले गाउँमा दुर्गन्ध-पानीमा विष!
काठमाडौँ । कानुनी यन्त्र प्रयोग गरी आईपीओ प्रक्रियामा अघि बढेको गोल्यान ग्रुपले संचालित रिलायन्स स्पिनिङ मिल्सले स्थानिय सर्वसाधारणलाई भने सास्ती दिने गरेको पाइएको छ । रिलायन्सको उद्योग अवस्थित क्षेत्रमा स्थानीयबासी दिनदिनै रोग, दुर्गन्ध र प्रदूषणसँग लडिरहेको खुलेको हो ।...
गम्भीर त्रुटिले संकटमा हुन्डाई ब्रान्डः अन्तर्राष्ट्रिय बजारबाट लाखौं गाडी रिकल, नेपालमा पनि गुमाउँदै विश्वसनीयता
काठमाडौँ । नेपाली अटो बजारमा निरन्तर आगलागी र दुर्घटनामा परि रहेका हुन्डाई ब्रान्डका गाडीको अन्तर्राष्ट्रिय प्रतिष्ठा समेत कमजोर हुँदै गएको देखिएको छ । कोरियन कार निर्माता कम्पनी हुन्डाई पछिल्लो वर्षहरुमा गुणस्तर समस्याका कारण गम्भीर संकटमा परेको देखिएको हो ।...
सर्वोत्तम स्टीलको वर्षदिनको व्यापार ८ अर्ब ७२ करोड: टीएमटी डन्डीको दबदबा, ६ अर्ब कर्जाका लागि रेटिङ
काठमाडौँ । ब्यवसायी बिष्णु न्यौपानेको कम्पनी सर्वोत्तम स्टीलले वर्षदिनको अवधिमा पौन ९ अर्ब रुपैयाँको व्यापार गरेको छ ।सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारीमा रहेको कम्पनीले सन् २०२४।०२५ मा ८ अर्ब ७२ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।...
ओमोडा र जेको ब्रान्डका ईभी बेचेर एसपीजी अटोमोबाइल्सले वर्षदिनमा कमायो साढे ३ अर्ब, ‘ओमाडा ई-५’ को माग उच्च
काठमाडौँ । नेपाली अटो बजारमा ओमोडा र जेको ब्रान्डका विद्युतीय (ईभी) सवारी साधनको दबदबा लगातार बढिरहेको छ । उपभोक्ताहरुको उच्च मागका कारण यी ब्रान्डका सवारी साधन सर्वाधिक बिक्री वितरण भइरहेको हो । ओमाडा र जेकोको नेपालका लागि आधिकारिक वितरकको...
बिजुली बेचेर ८७ हाइड्रोपावरले कमाए झण्डै १६ अर्ब, कुन कम्पनीको आम्दानी कति ? (तथ्यांकसहित)
काठमाडौं । विपद्का जोखिम र प्राकृतिक चुनौतीबीच पनि जलविद्युत कम्पनीहरूको बिद्युत बिक्री आम्दानीमा सुधार देखिएको छ । बाढी–पहिरोले भौतिक संरचना प्रभावित पार्दा पनि उत्पादनमा अवरोध आउँदा समेत जलविद्युत कम्पनीको बिद्युत बिक्री आम्दानी ४.२३ प्रतिशतले बढेको हो । हाल नेपाल...
भारतीय बजारमा जम्दै नेपाली सिमेन्टको ब्रान्ड, चार महिनामा झण्डै १ अर्बको निर्यात
काठमाडौँ । चार महिनामा झण्डै १ अर्ब रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/०८२ को कात्तिकसम्ममा ९८ करोड ७ लाख रुपैयाँ बराबरको ५ लाख ६५ हजार ८५४ टन सिमेन्ट निर्यात गरेको...
गोल्छाको हिम इलेक्ट्रोनिक्सः वर्षदिनमा ८ अर्ब ७६ करोडको व्यापार, सामसुङ र हिमस्टार ब्रान्डको प्रभुत्व
काठमाडौं । सामसुङ ब्रान्डका इलेक्ट्रोनिक्स उपकरणहरुको वितरक गोल्छा समूहको हिम इलेक्ट्रोनिक्सले वर्षदिनमा झण्डै ९ अर्बको व्यापार गर्ने सफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको ७५ प्रतिशत स्वामित्व रहेको कम्पनीले सन् २०२४/२५ मा ८ अर्ब...
उपभोक्ता ठग्दै अर्घाखाँची सिमेन्ट, गुणस्तरको नाममा भ्रम छर्दा वाणिज्य विभागको फन्दामा
काठमाडौं । ब्यवसायी पशुपति मुरारकाको स्वामित्वमा रहेको अर्घाखाँची सिमेन्ट गुणस्तरहीन सामान बजारमा पुर्याउँदै उपभोक्तामाथि निरन्तर ठगी गर्दै आएको तथ्य बाहिर आएको छ । उपभोक्ताको विश्वासमा चोट पुर्याउँदै, गुणस्तरको नाममा भ्रम छर्दै र ऐन–कानुनको धज्जी उडाउँदै कम्पनीले अवैध तथा अनुचित...
लाभा र बेन्को ब्राण्डका मोबाइल बिक्री हुन छोडेपछि संकटमा बजार, अम्बे मोबाइलको व्यापार ३२ करोडले घट्यो
काठमाडौँ । नेपाली बजारमा लाभा र बेन्को ब्राण्डका मोबाइल बिक्री गर्ने अम्बे मोबाइलको व्यापार निरन्तर घट्दै गएको छ । उपभोक्ताले कम्पनीका उत्पादनप्रति चासो देखाउन छोडेपछि अम्बे मोबाइलको बिक्री खुम्चिदै गएको हो । सन् २०२४/२५ मा कम्पनीले ८६ करोड ४०...
लोकप्रिय बन्दै टाटा ब्रान्डका सवारीः सिप्रदी ट्रेडिङको व्यापार २४ अर्ब, कमर्शियल गाडीमा ६५% बजार हिस्सा
काठमाडौँ । नेपालमा टाटा ब्रान्डका सवारी साधन बिक्री वितरण गर्ने सिप्रदी ट्रेडिङले वर्षदिनमा २४ अर्ब माथिको व्यापार गरेको छ । देशभर चारवटा आफ्नै शोरुम र १४ वटा डिलर नेटवर्कमार्फत सेवा सञ्चालन गर्दै आएको सिप्रदी ट्रेडिङले सन् २०२५ मा २४...




















