कर्मचारीलाई तलब खुवाउने वहानामा बेचियो कुमारीपाटीको ऐतिहासिक पोखरी

काठमाडौं । ललितपुरको कुमारीपाटीमा ऐतिहासिक तः पुखु मासेर व्यक्तिले घर बनाएका भेटिएको छ । २०२१ सालको नापीमा पोखरी कायम रहेको उक्त सरकारी जग्गा २०५० सालको नापीमा नेपाल सरकारको नाममा आएको. रेकर्ड ललितपुर मालपोत र नापी कार्यालयमा भेटिएको हो ।...


सीजीको अफिससँगैको होटल स्क्वायर पनि सरकारी जग्गामा, दैलोको वडा कार्यालय बेखबर

काठमाडौं । गएको भदौमा स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा स्थानीय सजिलमान शाक्य करेन्टको झट्का लागेर कोमामा गएपछि विवादमा आएको झम्सिखेलमार्गमा रहेको होटल स्क्वायर समेत पर्ति जग्गामा ठडिएको खुलासा भएको छ । ऐतिहासिक सम्पदाहरुको खोजविनका दौरान अभियानकर्मीहरुले होटल स्क्वायर भएको...


पुल्चोकको ‘४-४’ रोपनी सरकारी जग्गा हिनामिनामा अरुण चौधरीकी पत्नी शिला समेत संलग्न रहेको खुलासा

काठमाडौं । पुल्चोकस्थित रातो मत्स्येन्द्रनाथको जात्रासँग जोडिएको ४ रोपनी ४ आना १ पैसा सरकारी जग्गा हडपिएको प्रकरणमा अरुण चौधरीकी पत्नी शिला चौधरी समेत मुछिएकी छन् । गुठी र सरकारी जग्गा हडप्ने हिमालयन इन्टरप्राइजेजको अध्यक्ष रहेका कारण अरुणकी पत्नी शिला...


सहकारी ठगिमा उर्जामन्त्री बस्नेत र श्रममन्त्री अर्याल सीआईबीको अनुसन्धान घेरामा, जीवी राईअघि ‘कृषि सहकारी’मा बस्नेतका परिवारकै हालीमुहाली

काठमाडौं । सहकारी ठगि प्रकरणमा संसदीय छानविन भए बहालवाला तीन मन्त्रीसहित एनआरएनका पूर्व पदाधिकारीदेखि नेपाल प्रहरीका पूर्वउच्च अधिकारीसम्म अनुसन्धानमा तानिने देखिएको छ । ‘लहरो तान्दा पहरो’ भने झैं सहकारी ठगि प्रकरणमा फरार रहेका गितेन्द्रबाबु राई (जीवी) समातिनासाथ उपप्रधान तथा...


थप ऋण लिए नेपाल ‘डुब्न’सक्ने अन्तर्राष्ट्रिय मुद्राकोषको चेतावनी, राजश्व नबढाए अवस्था भयावह हुनसक्ने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई थप ऋण नलिन सुझाव दिएको छ । नेपालको ऋण तीब्र रुपमा पढ्दै गएकोप्रचि चिन्ता गर्दै अन्तर्राष्ट्रिय मुद्रा कोषले ऋण भन्दा राजश्व बढाउनतर्फ ध्यान दिन सुझाव दिएको हो । संघीयता लागू भएपछि नेपाल...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफामा उच्च बृद्धि, वित्तिय विवरण लुकाएको आशंका

काठमाडौं । नेपल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आवको तेस्रो त्रैमासिक बित्तिय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरणमा बैंकको उच्च बृद्धि देखाइनु र देश चरम आर्थिक संकटबाट बीच गुज्रनुको तालमेल नमिलेको देखिएको छ । चालु आवको नौ...


मोन्सान्टोको ‘घातक’ बीउ बेचेरे नेपाली किसानलाई चौपट पार्दै चौधरी ग्रुप, अनुसन्धानमा सरकार र संसद दुबैको बेवास्ता

काठमाडौं । बढी उत्पादन दिने ‘हाइब्रिड’ बीउ भन्दै झुक्याएर अर्वपति व्यापारी विनोद चौधरीको सीजी ग्रुपले संसारभर विवादित बहुराष्ट्रिय कम्पनी मोन्सान्टोको जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म्स (जीएमओ)बीउ बेचेर नेपाली किसानलाई चौपट पारिरहेको तथ्य भेटिएको छ । सीजी ग्रुपले खुलेआम यो धन्दा गरिरहेको...


चिकित्सा शिक्षा प्रकरण : लोकमानसिंह कार्कीदेखि तीर्थ खनियाँसम्मलाई पर्दै अख्तियारको डण्डा

काठमाडौं । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा कारबाही सिफारिस भएका पूर्व अख्तियार प्रमुख लोकमानसिंह कार्कीसहित त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनियाँ लगायतमाथि अब अख्तियारले छानविन गर्ने भएको छ । शिक्षा मन्त्रालयले छानबिनका लागि भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने...


विनोद र अरुण चौधरी दुबैलाई कठ्घरामा उभ्याउँदै अख्तियार

काठमाडौं । अनियमितता गरेर बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत कम्पनीका नाममा दर्ता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अर्वपति व्यापारी एवं कांग्रेस सांसद विनोद चौधरी र भाइ अरुण दुबैलाई बयानका लागि तान्ने भएको छ । अख्तियारका...


कोटिभीटीको १० अर्ब ३६ करोड कर छली माथिको कारवाही प्रभावित पार्ने पूर्व अर्थमन्त्री जनार्दन शर्माको प्रयास

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सफ्टवयर कम्पनी कोटिभीटीले गरेको कर छलीमाथि राजश्व अनुसन्धान विभागले गरेको कारवाही प्रभावित बनाउन भरमग्दुर प्रयास गरेको तथ्य खुलेको छ । मुलुक आर्थिक रुपमा तलव खुवाउन मुस्किल पर्ने अवस्थामा छ तर राजश्व अनुसन्धान...