वर्ष २०८० मा बीमापोष्टको खबरदारी : एयरपोर्टको सेक्युरिटीदेखि छायाँदेवी र चौधरी ग्रुपको दादागिरीसम्म (सूचीसहित)

काठमाडौं । वर्ष २०८० आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक सबै वृत्तका लागि उथपपुथलको वर्ष बन्यो । आर्थिक क्षेत्रमा यो वर्ष सुन तस्करी प्रकरणदेखि सहकारी ठगि तथा व्यापारी पक्राउसम्मका घटनाक्रम भए । बैंक, वित्त र पूँजीबजारका लागि वर्ष २०८० गुनासै...


छायाँदेवी कम्प्लेक्स सरकारी जग्गामाथि ठडिएको सर्वोच्चको ठहर, भत्काउन नदिन पाँडे समूहको दौडधूप सुरु

काठमाडौं । ठमेल भगवानवहाल अगाडि रहेको ऐतिहासिक कमलपोखरी मासेर सरदार भीमबहादुर पाँडेकी धर्मपत्नी छायाँदेवीका नाममा निर्मित छायाँदेवी कम्प्लेक्स सार्वजनिक जग्गामा ठडिएको ठहर भएसँगै भत्किनबाट जोगाउन लगानीकर्ताको दौडधूप सुरु भएको छ । सर्वोच्च अदालतले अतिक्रमित जग्गा नेपाल सरकारको नाममा दर्ता...


चौधरी ग्रुपले हड्पेको ‘४-४-१’ रोपनी सरकारी जग्गा फिर्ता गर्न ढिलाई, सम्पदा मास्न ललितपुरे मेयरनै देखिए ‘भिलेन’

काठमाडौं । चौधरी ग्रुपले हत्याएको पुल्चोकस्थित रातो मत्स्येन्द्रनाथको जात्रासँग जोडिएको ४ रोपनी ४ आना १ पैसा सरकारी जग्गा सरकारीकरण गर्न सम्बन्धित निकायले ढिलाई गरिरहेका छन् । स्थानीय सरकार ललितपुर महानगरले नै चासो नदेखाएपछि उक्त जग्गा सरकारीकरण गर्न ढिलाई भइरहेको...


भ्रष्टाचारीको अखडा बन्दै इन्भेष्टमेन्ट मेगा बैंक, सञ्चालक पाण्डेले घुस खाएको अख्तियारको ठहर

काठमाडौं । अयोग्य व्यक्तिहरुलाई सञ्चालक नियुक्त गर्न खोजेपछि बबण्डर मच्चिएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई भ्रष्टाचारीको अखडा बन्न लागेको ट्याग समेत लागेको छ । सञ्चालकको योग्यता विवादले नयाँ सञ्चालक चयनको निर्वाचन नै विथोलिएको इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक स्वयं ठूलो भ्रष्टाचार...


च्याउसरी खुलेका ‘५० हजार’ एनजीओको दशा सुरु, ठाडै बन्द गराउने कानून ल्याउँदै सरकार

काठमाडौं । देशको आवश्यकता भन्दा धेरै च्याउसरी दर्ता भएका गैरसरकारी संस्थाहरु बन्द गर्ने गरी एक्सन लिन संसदीय समितिले सरकारलाई निर्देशन दिएपछि गैरसरकारी क्षेत्रमा हंगामा भएको छ । यो निर्णयले गैरसरकारी संस्थाहरुको अविगत छरपस्ट पारेको छ भने गैरसरकारी संस्था सञ्चालकहरुलाई...


इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभामा १३ सञ्चालकले छायाँ सेन्टरको प्रश्न उठाएर अध्यक्ष पाँडेलाई पारे र्‍याखर्‍याख

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३७औं साधारण सभा तनावपूर्ण स्थितिमा टुंगिएको छ । संचालकहरुको निर्वाचन हुन नपाएको साधारण सभालाई बैंकले भने आधिकारिकता प्रदान गरेको छ । साधारण सभा अगावै बैंकसहित १० जनाविरुद्ध शेयरधनी समेत रहेका प्राध्यापक डा.ताराप्रसाद सापकोटाले...


के तपाई सरकारी र प्राईभेट कम्पनीको कर्मचारी हुनुहुन्छ ? तपाईले पनि स्वास्थ्य बीमा सुविधा लिन सक्नुहुनेछ !

काठमाडौं । अबदेखि स्वास्थ्य बीमा कार्यक्रममा निजामति कर्मचारी देखि ‘सङ्गठित व्यक्ति’ (कर्मचारी) पनि समेटिने भएका छन् । स्वास्थ्य बीमाको ऐनमै भएपनि हालसम्म कार्यान्वयनमा नआएको यो बिषयलाई समेट्न बोर्डले सरकारसम्क्ष बारम्बार प्रयास नगरेको हैन । यसअघि सर्वसाधारणलाई प्राथमिकता राखेको स्वास्थ्य...


३ अर्बमाथिको टेरामक्स काण्ड थन्काएर अख्तियारले किन रोज्यो डेढ अर्बको वाइडबडी ?

काठमाडौं । ठूला काण्ड तथा ठूला माछा छोडेर सानातिना प्रकरणका फाइल मात्रै अघि बढाइरहेको भन्दै अख्तियार दुयोपयोग अनुसन्धान आयोग आफैं आलोचनाको सिकार भइरहेको छ । यस प्रकारका आलोचनालाई थप बल पुग्नेगरी अख्तियारले हालै पनि त्यस्तै कदम उठाएको छ ।...


सर्वोच्चले खोल्यो ‘छायाँदेवी’ प्रकरणको फाइल, इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडे र ‘घन्टी पार्टी’लाई टेन्सन सुरु

काठमाडौं । ठमेल भगवानवहाल अगाडि रहेको ऐतिहासिक कमलपोखरी मासेर सरदार भीमबहादुर पाँडेकी धर्मपत्नी छायाँदेवीका नाममा निर्मित छायाँदेवी कम्प्लेक्सले हडपेको सार्वजनिक जग्गाको फाइल फेरि ‘ओपन’ भएको छ । सर्वोच्च अदालतले छायाँदेवी कम्प्लेक्सले अतिक्रमण गरेको जग्गाको साविक लगत अनुसारको विवरण र...


पुल्चोकको सरकारी जग्गा चौधरी ग्रुपले हडप्दा मेयर चिरिबाबुका मामाले समेत लिएका थिए हिस्सा

काठमाडौं । चौधरी ग्रुपले हत्याएको पुल्चोकस्थित रातो मत्स्येन्द्रनाथको जात्रासँग जोडिएको ४ रोपनी ४ आना १ पैसा सरकारी जग्गा सरकारीकरण गर्ने सम्बन्धमा ललितपुर महानगरले कुनै चासो नदेखाएको देखिएको छ । महानगरको अघिल्तिर रहेको २०६ वर्ष पूरानो ‘समय फल्चा’ व्यूँत्याएर कुनै...