‘ग्रे लिस्ट’ले अर्थतन्त्र धरापमाः वैदेशिक विश्वास गुम्नेदेखि मन्दिको खतरा, वित्तीय क्षेत्रमा कस्तो पर्ला असर?
काठमाडौं । अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ‘ग्रे लिस्ट’ मा राख्ने निर्णय गरेको छ। फ्रान्समा जारी बैठकले आगामी दुई वर्षसम्म नेपाललाई सूचीमा राख्ने निष्कर्ष निकालेको हो। नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था भए...
नेपाल ग्रे लिस्टमा, अर्थतन्त्रमा कस्तो असर गर्ला ?
काठमाडौं । नेपाल फेरि फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ‘ग्रे लिस्ट’मा परेको छ। फ्रान्सको राजधानी पेरिसमा सम्पन्न एफएटीएफ बैठकले नेपाललाई आगामी दुई वर्षका लागि निगरानी सूचीमा राख्ने निर्णय गरेको हो। यसअघि नेपाल सन् २००९ देखि २०१४ सम्म ग्रे लिस्टमा...
९ खर्बको आयात हुँदा १ खर्ब २७ अर्बको निर्यात, व्यापार घाटा अझै चिन्ताजनक
काठमाडौँ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा नेपालमा वैदेशिक व्यापारको परिमाण उल्लेखनीय रूपमा वृद्धि भएको छ । आयात र निर्यात दुवै बढे पनि व्यापार घाटा अझै कायम रहेको देखिन्छ । आर्थिक वर्ष २०८१/८२ को...
लिपमोटर र सिट्रोन ब्रान्डका ईभीले चम्किदै नेपाली अटोबजार, सांग्रिला मोटर्सको व्यापारमा उछाल
काठमाडौँ । सांग्रिला मोटर्सको व्यापारमा उल्लेख्य सुधार आएको छ । नेपाली अटो बजारमा सिट्रोन, प्यूजो र लिपमोटर ब्रान्डका गाडी बिक्री वितरण गर्दै आइरहेको मोटर्सको आम्दानीमा उछाल आएको हो । इन्फोमेरिक्स नेपालको प्रतिवेदन अनुसार वर्षदिनको अवधिमा कम्पनीको व्यापार १८५.७६ प्रतिशतले...
दुगड ग्रुपको स्वस्तिक आयलको व्यापार खस्कियो, ऋण तिर्ने क्षमता घट्यो
काठमाडौँ । केएल दुगड ग्रुपको स्वस्तिक आयल इन्डष्ट्रिज प्रालिको व्यापार निरन्तर खस्किदै गएकोे रेटिङ क्रममा देखिएको छ । बजारमा ग्राहकले स्वस्तिक तेल रुचाउनै छोडेपछि व्यापारमा निरन्तर धक्का लाग्दै गएको तथ्याङले देखाएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार कम्पनीको...
संकटग्रस्त अवस्थामा अम्बे सिमेन्ट, बिक्री घट्दा वर्षदिनमा ४२ करोडको व्यापार गायब
काठमाडौँ । अम्बे ग्रुप अन्तर्गतको अम्बे सिमेन्टको व्यापारमा भारी गिरावट आएको छ । कम्पनीले उत्पादन गर्दै आएको सिमेन्ट बजारमा ग्राहकहरुले रुचाउन नै छोडेपछि कम्पनीको सञ्चालन आम्दानीमा ठुलो धक्का लागेको हो । केयर रेटिङ नेपालका अनुसार वर्षदिनमा ४२ अर्ब १०...
बजेट घाटा ९५ अर्ब ११ करोड, ऋणमा डुब्दै अर्थतन्त्र
काठमाडौँ । नेपाल सरकारले चालू आर्थिक वर्षको सात महिनामा ९५ अर्ब ११ करोडको बजेट घाटा व्यहोरेको छ। महालेखा नियन्त्रक कार्यालयका तथ्यांकअनुसार, चालू आर्थिक वर्षको प्रारम्भिक सात महिनामा सरकारको आम्दानी ६ खर्ब ५९ अर्ब ७३ करोड र खर्च ७ खर्ब...
सिमेन्टको वित्तीय रिपोर्टः शिवम र सर्वोत्तम अब्बल हुँदा दयनीय सोनापुर र घोराही, कुनमा लगानी सुरक्षित ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार सिमेन्ट कम्पनीहरूको वित्तीय अवस्था कमजोर बन्दै गएको देखिएको छ । आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै सर्वोत्तम, सोनापुर, घोराही र शिवम सिमेन्टले निर्माण क्षेत्रमा देखिएको आर्थिक...
मेलम्ची पाइप फुट्दा बबरमहल जलमग्न, पूर्वाधारको गुणस्तरमाथि गम्भीर प्रश्न
काठमाडौँ । काठमाडौँको बबरमहल क्षेत्र आज मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि जलमग्न भएको छ । काठमाडौँ जिल्ला अदालत नजिकै रहेको मुख्य पाइप फुट्दा बन परिसर, विशेष अदालत र काठमाडौँ जिल्ला अदालतलगायतका सरकारी कार्यालय डुबानमा परेका छन् । सो पाइप...
अझै टेरेनन् उद्योगीहरूले कुलमानलाई, फेरी लाइन काटिने
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बक्यौता तिर्न आनाकानी गर्ने उद्योगीहरूविरुद्ध पुनः लाइन काट्ने तयारी गरेको छ। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगीहरूलाई बारम्बार सम्झाउँदा र विभिन्न दबाबमूलक उपायहरू अपनाउँदा समेत बक्यौता नउठेपछि अन्तिम विकल्पको रूपमा लाइन काट्ने प्रक्रिया अघि...
वातावरण संरक्षणको फैसलाले इप्पानलाई छटपटी, सर्वोच्चको आदेश उल्टाउन नेताको दैलोमा गुहार
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) सर्वोच्च अदालतको पछिल्लो फैसलालाई लिएर असन्तुष्ट भएको छ । अदालतले राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रभित्र कुनै पनि पूर्वाधार निर्माणमा रोक लगाउने आदेश दिएपछि इप्पान छटपटिमा रहेको हो । आदेशले देशको वातावरणीय...
योसुडा ब्रान्डका समान बिक्री हुनै छोडे: त्रिवेणी व्यापारको २५ करोड नाफा गायब, २ अर्ब ऋण लिँदै
काठमाडौँ । त्रिवेणी ग्रुप अन्तर्गतको त्रिवेणी व्यापार कम्पनीको वर्ष दिनको अवधिमा २५ करोड नाफा गायब भएको छ । केयर रेटिङ नेपालको प्रतिवेदन अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा कम्पनीको २४ करोड ९० लाख रुपैयाँ नाफा घटेको हो...
नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत एक जिल्ला एक उत्पादन कार्यक्रममा १० वर्षदेखि करोडौं भ्रष्टाचार !
काठमाडौं । निजि क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघले आव २०६९।७० देखि सञ्चालित एक जिल्ला एक उत्पादन कार्यक्रममा करोडौं भ्रष्टाचार भ्रष्टाचार भएको निष्कर्ष निकालिएको छ । नेपाल उद्योग बाणिज्य महासंघका तत्कालिन अध्यक्षहरु भवानी राणा, पशुपति मुरार्का, शेखर गोल्छा...
गोल्छा र विशाल ग्रुपको इस्टर्न सुगर मिल्स संकटमा, १ अर्ब १७ करोड ऋण लिँदै
काठमाडौँ । गोल्छा र विशाल ग्रुपको लगानी रहेको इस्टर्न सुगर मिल्सले १ अर्बभन्दा बढी ऋण लिने भएको छ । वित्तीय अवस्थामा संकटतिर गएपछि कम्पनीले १ अर्ब १७ करोड ४२ लाख ३० हजार रुपैयाँ ऋण लिन रेटिङ गराएको हो ।...
पाँच महिना बितिसक्दा पनि झ्याप्लेखोला पहिरोमा परेर मृतकका परिवारले पाएनन् बीमा रकम
काठमाडौं । पाँच महिनाबितिसक्दा पनि झ्याप्लेखोला पहिरोमा परेर मृतकका परिवारले पाउने बीमा रकमको विवाद अझै टुगिएको छैन । अदालती प्रकृयाको झमेलामा बीमित यतिबेला पर्न बाध्य भएका छन् । यो बिषय हाल अदालतसम्म पुगेको छ । असोज १२ गते धादिङको...
सरकारी सिमेन्ट उद्योग बन्द गराएर निजी उद्योगीद्वारा अस्वाभाविक मूल्य वृद्धि, चंगुलमा मन्त्री भण्डारी
काठमाडौँ । सरकारी सिमेन्ट उद्योगको अवस्था दर्दनाथ अवस्थामा आइपुगेको छ । सरकार निजि क्षेत्रलाई पोस्नमा मात्र केन्द्रित हुँदा दुई सरकारी सिमेन्ट उद्योगको वित्तीय अवस्था संकटको बाटोमा अग्रसर भइरहेको हो । सरकारको उदासीनताका कारण उदयपुर सिमेन्ट उद्योग लिमिटेड र हेटौंडा...
अर्थमन्त्रीद्वारा बजेट माथि गालिगलौज, अर्धवार्षिक समिक्षा मार्फत सुधार्ने उद्घोष
काठमाडौँ । पूर्वअर्थमन्त्री तथा माओवादी नेता वर्षमान पुनले बजेट निर्माणमा स्पष्टता नराखेको आरोप लगाउँदै अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभामा तीव्र आलोचना गरेका छन् । पौडेलले चालु आर्थिक वर्षको बजेटलाई मुलुकका लागि बोझ को संज्ञा दिँदै बजेट कार्यान्वयनको प्रक्रिया नै...
‘निजी क्षेत्र आर्थिक विकासको इन्जिन, लगानी सहजीकरणका लागि अध्यादेश’
काठमाडौं पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिनको रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्। प्रतिनिधि सभामा बोल्दै महतले आर्थिक मन्दी हटाएर आर्थिक विकासलाई द्रुत गतिमा अघि बढाउने चुनौतिलाई सामना गर्न सरकारको ध्यान जानुपर्ने बताए।...
बिचौलियालाई प्रचण्डको चेतावनी, ‘सरकारलाई किनेर पाएको उन्मुक्ति स्थायी हुनेछैन’
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सरकारलाई कब्जा गरेको बिचौलिया र स्वार्थ समूहलाई कडा चुनौती दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले सरकारप्रति जनताको असन्तुष्टि बढे पनि बिचौलिया स्वार्थ समूह खुसी भएको बताए। ‘जनता दुःखी भए...
‘स्वार्थ समूहलाई पोस्न रातारात अध्यादेश आयो’
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सरकारले स्वार्थ समूहलाई पोस्न रातारात अध्यादेश ल्याएको भन्दै कडा आलोचना गरेका छन्। प्रतिनिधि सभामा बोल्दै प्रचण्डले सरकारले लोकतान्त्रिक मूल्य र प्रक्रियाको अपमान गरेको आरोप लगाए। ‘संसद अधिवेशन सुरु हुन ६...




















