वर्षाले देशभर निम्त्यायो संकट : राजमार्ग ठप्प-पहिरो र बाढीको जोखिम, कहाँ के हुँदैछ ?
काठमाडौँ । देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहँदा निरन्तर वर्षा भइरहेको छ । हिजो बिहिबारदेखि परेको निरन्तर वर्षा अहिले समेत जारी रहेको हो । बङ्गालको खाडीमा विकसित बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा...
बिवाईडीको ब्रेकमै गम्भीर त्रुटि, १ लाख ८३ हजारभन्दा बढी गाडी फिर्ता
काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडीको ब्रेक र स्टेरिङमा गम्भीर समस्या देखिएको छ । ब्रेकसँग सम्बन्धित उपकरणमा त्रुटि भेटिएपछि चीनको बजारबाट बिवाईडीका एक लाख ८३ हजारभन्दा बढी गाडी फिर्ता बोलाउने निर्णय गरिएको हो । पछिल्लो घटनाले तीव्र...
प्रधानमन्त्री ३२ हजार फिट युरोप माथिको आकाशमा, स्टाटस फेसबुकमा कसरी ?
काठमाडौं । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन काठमाडौंबाट न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री बालेन्द्र शाहसहितको टोली यतिबेला युरोपमाथिको आकाशमा उडिरहेको छ । कतार एयरको बोईङ ७७७ अत्याधुनिक जहाजमा ३२ हजार फिटमाथिको आकाशमा उडिरहेकै बेला बालेन शाहको फेसबुकमा स्टाटस अपडेट...
स्वदेशमै कमाउँदै रमाएका अर्जुन दोङको आत्मदाहमा देश खरानी भो कि युवाको सपना ?
समाचार टिप्पणी सोमबार नियम रुटमा सार्वजनिक यातायात चलाइरहेका ऋद्धिसिद्ध बसका चालक अर्जुन दोङले राज्यद्वारा सिर्जित अपराधको सिकार बनेर आत्मदाह गरी प्राण त्याग्न बाध्य भए । सोमबारको घटना पहिलो थिएन । जनताबाट दुई तिहाई बहुमत प्राप्त, नयाँ, बृद्धाहरुलाई पन्छाएर युवाको...
त्रिपुरेश्वरमा फेरि आत्मदहाको आगो, राज्य संयन्त्र कहिले गम्भीर बन्ने?
समाचार टिप्पणी काठमाडौँको त्रिपुरेश्वरमा फेरि एउटा नागरिकले आफ्नै शरीरमा आगो लगाएर आत्मदहाको प्रयास गरेका छन् । सार्वजनिक बसका २५ वर्षीय चालक अर्जुन दोङले आफूले चलाउँदै आएको बा ५ ख ४२७४ नम्बरको बसभित्रै आगो लगाएर आत्मदहाको प्रयास गरेका हुन् बस...
गुड्दागुड्दै सडकमा आगो लागेर खरानी भयो फोटोन ईभी, सुरक्षामाथि प्रश्न
काठमाडौं । आइतबार कोहलपुरबाट कैलालीको लागि हिडेको ईभी माइक्रो बिहान ६ः५० बजे राजमार्गमै आगलागी हुँदा जलेर खरानी भएको छ । राजमार्गमै गुडिरहेको अवस्थामा ईभीमा एक्कासि आगो लागेपछि विद्युतीय सवारीको सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ । कोहलपुरबाट छुटेको फोटोन...
बीवाईडी एटो ३ मा ब्रेक नलाग्दा र स्टेयरिङ लक हुँदा भयानक दुर्घटना, यही ब्रान्डमा बारम्बार समस्या किन?
काठमाडौं । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद प्रकाश पाठक झापाबाट काठमाडौंतर्फको यात्रामा थिए । साथमा झापाका दुई सांसदसहित चार जना थिए । यात्रा सहज रूपमा अघि बढिरहेको थियो । तर सिन्धुलीको कमलामाई नगरपालिकास्थित भीमानतर्फ आइपुग्दा केही सेकेन्डमै...
५८ लाखको ‘आयोन वाई’ गुडिरहेको अवस्थामा बन्यो खरानी, गुणस्तरमाथि उठ्यो गम्भीर प्रश्न
काठमाडौँ । गत शुक्रबार नेपाली अटो बजारमा करिब ५८ लाख रुपैयाँ मूल्य पर्ने एउटा विद्युतीय कार केही मिनेटमै आगोको भीषण लप्कामा परिणत भयो । सडकमा सामान्य गतिमा गुडिरहेको गाडी अचानक धुवाँ र आगोले घेरियो । चालकले आफूलाई सुरक्षित रूपमा...
नेटा-केवाईसी बन्द भएपछि सीजी मोटर्सलाई धक्काः ९ महिनामै आम्दानी २१% घट्यो, उपभोक्ता त्रसित
काठमाडौँ । चौधरी समूहअन्तर्गतको सीजी मोटर्स प्राइभेटको व्यापारमा धक्का लागेको छ । कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेका दुई सवारीको उत्पादन नै बन्द भएपछि कम्पनीको व्यापार खुम्चि रहेको हो । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामै...
सडकमा गुडिरहेको आयोन ब्रान्डको ईभी कारमा आगलागी, ‘गाडीकै कमजोरी देखियो’
काठमाडौँ । चितवनमा सडकमा गुडिरहेको विद्युतीय सवारीसाधन (ईभी) मा अचानक आगलागी हुँदा चालकको मृत्यु भएको घटनाले विद्युतीय गाडीको सुरक्षा र गुणस्तरमाथि गम्भीर प्रश्न खडा गरेको छ । चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले नेपालमा बिक्री–वितरण गर्दै आएको आयोन ब्रान्डको ईभी कार...
विनोद चौधरीको वाईवाईमाथि भारतमा कारबाही, उत्पादन बन्द गर्न निर्देशन
काठमाडौं । वाईवाईको उत्पादक सीजी फुड्स इन्डियालाई केही खाद्य उत्पादनको उत्पादन बन्द गर्न निर्देशन दिएको छ। कम्पनीको कारखानामा भुइँमा खसेका र भाँचिएका चाउचाउ पुनः प्रयोग गरी भुजिया बनाइएको भेटिएपछि भारतीय खाद्य नियामकले कम्पनीमाथि कारबाही गरेको हो। नेपालका उद्योगपति विनोद...
रसुवा घटनाको ९ दिनसम्म बालेन सरकारबाट राष्ट्रिय शोकको घोषणा गरिएन, निर्णय गर्न के ले रोक्यो ?
काठमाडौं । रसुवामा भदौं १० गते विहान बाढी गएको आज नवौं दिन हो । बिनाशकारी बाढीमा हजारौं बगेर बेपत्ता छन् । ९८३ जनाको शव भेटिएको र करिब चार हजार बेपत्ता भएको हालसम्मको तथ्याङ्क छ । आधिकारिक अझै कति छ...
प्रधानमन्त्री र गृहमन्त्रीको खेलाँचीले अर्थतन्त्र थप चौपट, चाडपर्वमा सामान आयातमा समस्या
समाचार टिप्पणी देश, काल, परिस्थिति मात्रै होइन सामान्य राजनीति समेत नबुझेका र परराष्ट्रनीति र कुटनीतिमाथि नै इगो लिएका व्यक्तिहरुको हातमा देश पुगेपछि कसरी डुब्छ र जनता निसास्सिन्छन् भन्ने उदाहरण आजको नेपालको परिस्थितिलाई हेरे पुग्छ । रसुवागढी नाकामा आएको भीषण...
वालेट बने ठगको नयाँ अखडा: एक वर्षमै ठगी ३१ गुणा बढ्यो, कमजोर सिस्टम कि ग्राहकको लापरबाही?
काठमाडौँ । केही वर्षअघिसम्म डिजिटल अर्थतन्त्रको विस्तार र आधुनिक भुक्तानी प्रणालीको प्रतीक मानिएका डिजिटल वालेटहरू अहिले ठगीको मुख्य हतियार बनि रहेको देखिएको छ । मोबाइलबाटै एक क्लिकमा पैसा पठाउन, बिल तिर्न, सामान खरिद गर्नदेखि विभिन्न सेवाको भुक्तानी गर्न सकिने...
रसुवादेखि चितवनमा विध्वंश गरेको बाढीको कारण ४.५ रेक्टर स्केलको भूकम्प, कहाँ चुक्यो सरकार ?
काठमाडौं । नेपाली समय अनुसार आज विहान ८ः३७ बजेको समयमा चीनको तिब्बत प्रान्तस्थित घिरोङ काउन्टीमा अग्लो हिम श्रृंखलाको फेदमा ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भुकम्पको धक्का नेपालतर्फ पनि राम्रैसँग गरिएको स्थानीयबासीले बीमापोष्टलाई जानकारी दिएका छन् ।...
बजेटअघि कर छली काण्डमा बिवाईडीले बुझायो १९ करोड
काठमाडौँ । चालु आवको बजेट बक्तव्यक्तको क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नै विवादमा तानेको विवाईडीले अन्ततः कर छलीको आशंकामा १९ करोड २७ लाख १७ हजार रुपैयाँ धरौटी बापतको रकम दाखिला गरेको छ । बीवाईडी ब्रान्डका ईभीको नेपाली विक्रेता कम्पनी...
उत्पादन-प्रशोधनका १५ कम्पनीले कमाए ५ अर्ब ८३ करोड, घोराही सिमेन्टसहित ३ कम्पनी अझै घाटामा
काठमाडौँ । उत्पादन तथा प्रशोधन समूहमा रहेका कम्पनीले झण्डै ६ अर्ब रुपैयाँ नाफा कमाएका छन् । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२।०८३ मा १५ कम्पनीले ५ अर्ब ८३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।...
एनसेल र स्मार्टसेलमा ९६ अर्ब घोटाला गरेको आरोपमा सिआईबीद्वारा मुद्दा दायर
काठमाडौं । नेपाल प्रहरीको सिआईबीले एनसेल तथा स्मार्ट सेलमा गरिएको करिब ९६ अर्ब रुपैयाँ घोटाला काण्डमा संलग्न २२ जना विरुद्धमा आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज दिनभर लगाएर जिल्ला अदालत...
वित्तीय बजारमा अनलाइन ठगीको आतंकः एक वर्षमै साढे ६६ करोड गायब, ईसेवासहितका वालेट मुख्य हतियार
काठमाडौँ । नेपाली वित्तीय बजारमा डिजिटल ठगी धन्दा भयावह अवस्थामा आइपुगेको छ । प्रविधिको द्रूत विकास र अनलाइन सेवा प्रयोगमा बढ्दो आकर्षणसँगै ठगीको आंकडाले निकै डरलाग्दो रुप लिदै गइरहेको देखिएको हो । सरल पहुँच र छिटो सेवा दिने डिजिटल वालेट...
इन्ड्राइभ राइडरको विद्रोह: ‘श्रमको मूल्य देऊ, नत्र देश छोड्छौं’
काठमाडौँ । दैनिक सयौ युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै खाडी, मलेसिया, कोरिया, जापान र युरोपतर्फ उडिरहेका छन् । कसैले ऋण काढेर विदेशको बाटो रोजे, कसैले गाउँघर छाडे, कसैले परिवारको भविष्य उज्यालो बनाउने आशामा आफ्नै देशसँग दूरी बढाए । तर...




















