सामसुङ बिक्रेता आइएमएसको लुटः ग्राहक ठगेर लाखौं असुली, वाणिज्य विभागले हान्यो छापा

काठमाडौँ । सामसुङ मोबाइलको आधिकारिक वितरक आइएमएसको लुटधन्दा सार्वजनिक भएको छ । कम्पनीले उपभोक्ताको विश्वासमा आँच पु-याउँदै सस्तो बजारको नाउँमा गुणस्तरहीन मोबाइल फोन बेचेर ठगी गरेको पाइएको हो । काठमाडौँ महानगरपालिका वडा नम्बर १ मा रहेको आइएमएस स्मार्ट शोरुमबाट...


एमजी जेडएस ईभीको दबदबाः परामाउण्ट मोटर्सको आम्दानी २ गुणाले बढ्यो, बजारमा बलियो पकड

काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा तीव्र गतिमा उदीयमान परामाउण्ट मोटर्स प्रालि पछिल्लो समय ग्राहक र व्यवसायी दुवैको ध्यान केन्द्रित गराउन सफल भएको छ । सन् २०१६ (२०७३ साल भदौ १२) मा स्थापना भएको कम्पनीले बेलायती प्रतिष्ठित अटो ब्राण्ड एमजीको...


अनियमिततामा डुबेका सार्वजनिक संस्थान: जनताको ढुकुटीबाट चर्को घाटा, बेच्नमा लट्ठिँदै सरकार

काठमाडौँ । सरकारले स्वामित्व लिएको सार्वजनिक संस्थानहरूमा सात खर्ब रुपैयाँभन्दा बढी लगानी गरे पनि त्यसबाट सरकारलाई प्राप्त हुने प्रतिफल अत्यन्तै न्यून देखिएको छ । ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८२’ ले सो तथ्य उजागर गरेको हो । प्रतिवेदनअनुसार...


‘धेरै ऋण, कम आम्दानीः रणनीति अभावले बजार गुमाउँदै शुभश्री र अग्नी सिमेन्ट’

काठमाडौँ । एक समय सिमेन्ट उद्योगमा सम्भावनाको गन्तव्यका रूपमा अगाडि बढेका शुभश्री अग्नि सिमेन्ट र अग्नी सिमेन्ट इन्डष्ट्रिज अहिले व्यापारिक संकटको दलदलमा फसेका छन्। उद्योग सञ्चालनमा ल्याएको एक दशक नपुग्दै दुई कम्पनीहरु धरासयीको बाटोमा अघि बढी रहेका हुन् ।...


खल्ती र कनेक्ट आइपिएसको नाममा करोडौंको ठगीः ग्राहकको पैसा दाउमा, गहिरो निन्द्रामा नियामक

काठमाडौँ । डिजिटल प्रविधिको प्रयोगले जीवन सहज बनाउँदै लगिरहेको वर्तमानमा नेपाली नागरिकले बिश्वास गरेका डिजिटल वालेट प्रणालीहरू खल्ती र कनेक्ट आइपिएस नै अहिले ठगीको नयाँ हतियार बनेका छन् । वालेट सेवाको नाम दुरुपयोग गर्दै अनधिकृत व्यक्तिहरूले लाखौं प्रयोगकर्ताको खातामा...


व्यवसायीहरु भन्छन्: ‘बजेटले उत्साह थप्यो, अब कार्यान्वयनमा भर पर्दछ’

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२।८३ को बजेटबारे निजी क्षेत्रका अगुवा, उद्योगपति तथा व्यवसायीहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरूले बजेटले निजी क्षेत्रलाई प्रोत्साहित गरेको, अघिल्ला वर्षका जस्तो मनपरी योजनाको पुनरावृत्ति नगरेको तर्क दिएका हुन् । अधिकांश ब्यवसायीहरुले बजेटलाई...


कस्तो आयो आर्थिक वर्ष २०८२।०८३ को बजेट ? (पूर्णपाठसहित)

काठमाडौँ । आर्थिक वर्ष २०८२।०८३ को बजेट सार्वजनिक भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज सयुक्त बैठकलाई सम्बोधन गर्दै बजेट प्रस्तुत गरेका हुन् ।  


ब्रान्डको नाममा प्राणघातक व्यापारः रोयल इन्फिल्डले सुरक्षा फिचर हटाएर बेच्दै, वाणिज्य विभागको फन्दामा

काठमाडौँ । हेर्दा आकर्षक, चलाउन शक्तिशाली र ब्रान्डको नामले युवाहरूमा निकै लोकप्रिय रहेको रोयल इन्फिल्ड मोटरसाइकलमा उपभोत्ता ठगीएको खुलासा भएको छ । रोयल इन्फिल्डको चम्किलो बाहिरी बनावटको आडमा भित्र लुकेको साँचो यथार्थ भने निकै डरलाग्दो देखा परेको हो ।...


चौधरी ग्रुपको सम्राट सिमेन्ट डुब्दैः चुक्ता पूँजीभन्दा ५ गुणा बढी ऋण, १ अर्ब ६० करोडको व्यापार खुम्चियो

काठमाडौँ । चौधरी ग्रुपको बहुमत लगानी रहेको सम्राट सिमेन्ट निरन्तर गम्भीर आर्थिक संकटतर्फ उन्मुख भएको छ । २०७८ सालमा ५१ प्रतिशत शेयर खरिद गरी चौधरी समूहले उद्योगमा बहुमत स्वामित्व हासिल गरेपनि त्यसपछि कम्पनीको आर्थिक स्थिति दिनप्रतिदिन कमजोर बन्दै गएको...


एसआरएम ब्रान्डका ईभी माइक्रो असुरक्षित, यात्रुको ज्यान जोखिममा

काठमाडौँ । नेपाली अटो बजारमा भित्रिएका एसआरएम ब्रान्डका विद्युतीय माइक्रोबस (ईभी) हरूको सुरक्षा मापदण्डमा गम्भीर प्रश्न उठेको छ । एसआरएम ब्रान्डका सवारीसाधनहरू निरन्तर दुर्घटनामा पर्दा यात्रुहरूको ज्यान जोखिममा परेको तथ्य सतहमा आएइरहेको हो । भिजि मोटर्स नामक कम्पनीले चिनियाँ...


स्याकार ट्रेडिङको व्यापार खस्किँदै: अटो बजारमा होन्डाको पकड कमजोर, स्कुटर बिक्री संकटमा

काठमाडौँ । नेपालको अटोमोबाइल बजारमा लामो समयदेखि एकछत्र प्रभाव जमाएको होन्डा ब्रान्ड अहिले संकटमा परेको छ । नयाँ प्रतिस्पर्धी ब्रान्डहरूको चाप, ग्राहकको बदलिँदो प्राथमिकता र उत्पादनमा विविधताको अभावका कारण होन्डाका सवारीहरू नेपाली बजारमा बिक्री हुनै छोडेका छन् । यसको...


सुधारिँदै हाइड्रोको ब्यालेन्स सिटः ८९ वटा मध्ये कसको नाफा, ईपीएस र नेटवर्थ कति ? (सूचीसहित)

काठमाडौँ । आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमाससम्म हाइड्रोपावर कम्पनीहरूको वित्तीय अवस्था उल्लेख्य रूपमा सुदृढ बनेको छ । लामो समयदेखि घाटामा रहेको भनेर चिनिने हाइड्रोपावर क्षेत्र पछिल्लो समय नाफातर्फ उन्मुख भइरहेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत...


सुधारिँदो सिमेन्टको वित्तीय चित्रः अब्बल देखिदै शिवम र सर्वोत्तम, कुनमा लगानी सुरक्षित ?

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सिमेन्ट कम्पनीहरुको वित्तीय स्थितिमा उल्लेख्य सुधार देखिएको छ । उत्पादन लागत घट्नु र वित्तीय खर्चमा आएको कटौतीसँगै कम्पनीहरुको नाफामा सुधार देखिएको हो । यसअघि लगातार घाटामा रहेका केही कम्पनीहरुले समेत नोक्सानी...


महिद्रा स्कार्पियो आयात गर्दा अग्नि इन्कर्पोरेटेडद्वारा साढे एक करोड रुपैयाँ कर छली

काठमाडौँ । महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले नेपालमा सवारीसाधन भित्र्याउँदा साढे एक करोड रुपैयाँभन्दा बढी कर छली गरेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन अनुसार भैरहवा भन्सार कार्यालयबाट कम्पनीले एक करोड ५० लाख ८४...


‘सिजी केवाईसी’ ईभी माइक्रोबस सिन्धुलीको दधौलीस्थित मकैबारीमा उत्तान्टाङ

काठमाडौँ । पछिल्लो समय सिजी मोटर्सद्वारा नेपाली बजारमा भित्र्याइएका विद्युतीय माइक्रोबसहरू निरन्तर दुर्घटनामा पर्दै गएका कारण गाडीको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ । गुणस्तरमा विश्वसनीय देखाउने उद्देश्यसहित बजारमा उतारिएका यी सवारी साधनमा यान्त्रिक समस्या देखिँदै आएको हो । बैशाख...


किलोवाट क्षमता घटाएर भन्सारमा चिनियाँ ईभी गाडीले गरे ३ अर्ब ७७ करोड कर छलि

काठमाडौं । चिनबाट नेपाल आउने विद्युतीय सवारी (ईभी) आयातको क्रममा भन्सारामा गम्भीर लापरबाही भएको पाइएको छ । महालेखा परिक्षकको ६२औं प्रतिवेदन अनुसार भन्सारमा ईभी गाडी आयातको क्रममा मोटर पिक पावर कम देखाइ कर छलि गरेको तथ्य बाहिर आएको हो...


५० करोडको लगानीमा एसटीसी इनर्जी: स्वचालित प्लान्टबाट गुणस्तरीय र प्रतिस्पर्धी ब्याट्री

हेटौंडा । हेटौंडाबाट ब्याट्री उत्पादन सुरु गरेर एसटीसी इनर्जीले नेपालको सवारी साधन उद्योगमा आत्मनिर्भरता ल्याउने सम्भावनाको ढोका खोलेको छ। एसटीसी ग्रुपअन्तर्गत सञ्चालनमा आएको यस कम्पनीले ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा स्थापना गरेर एसटीसी, राइड र इनर्जी ब्रान्डमा टु–ह्विलर, अटोमोटिभ...


उपभोक्तामा विद्युतीय गाडीको मोहः ईभीले भरिँदै अटो बजार, कुन ब्रान्ड लोकप्रिय ?

काठमाडौँ । पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रति आकर्षण तीव्र गतिमा बढिरहेको छ । उपभोक्ताहरू पेट्रोलियम गाडीहरू भन्दा वातावरणमैत्री, सस्तो सञ्चालन खर्च हुने र न्यून मर्मत लागत भएका विद्युतीय गाडी रोज्न थालेका छन् । विशेषगरी सहर क्षेत्रदेखि ग्रामीण...


नेपाललाई सामाजिक सञ्जालको बेवास्ता, बन्द गर्न किन डराइरहेको छ सरकार ?

काठमाडौँ । २०८० सालको फागुन महिनामा नेपाल सरकारले डिजिटल सुरक्षा र अनलाइन अपराध नियन्त्रणको उद्देश्यले प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूलाई दर्ता गर्न निर्देशन दिएको थियो। यो कदमलाई सबैले सकारात्मक रुपमा लिएको थिएन, तर सरकारको निर्णयले निश्चितत: नेपालको डिजिटल क्षेत्रमा ठूलो...


महिन्द्रा गाडीमा दुगड ब्रदर्सको ठगीः अत्याधिक मुनाफा असुल्दा वाणिज्य विभागको कारबाहीमा

काठमाडौँ । व्यवसायिक प्रयोजनाका लागि महिन्द्रा तथा मास्टर एण्ड एशोसररिज र महिन्द्रा एण्ड महिन्द्राको नेपालको आधिकारिक बिक्रेता दुगड ब्रर्दश एण्ड सन्स प्राइभेट लिमिटेडले उपभोक्ता मार्फत अत्याधिक मुनाफा असुल्ने गरेको खुलासा भएको छ । उपभोक्ताको हकहित र विश्वासमा प्रहार गर्दै...