अग्रवाल नेतृत्वको एमएडब्ल्यु हायर पर्चेजको वित्तीय सूचक चुनौतीपूर्ण, पौने ३ अर्ब ऋण लिँदै

काठमाडौँ । ब्यवसायी विष्णु कुमार अग्रवालले नेतृत्व गरिरहेको एमएडब्लू हायर पर्चेज कम्पनीले पौने ३ अर्ब ऋण लिन क्रेडिट रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले कुल २ अर्ब ७९ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको हो...


कर्मचारीको संख्या घटाउने सरकारको निर्णय, यस्तो बन्यो नयाँ मापदण्ड (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकारले सरकारी कर्मचारीहरुको संख्या घटाउने भएको छ । सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०८१ जारी गर्दै केन्द्रीय, प्रदेशस्तरीय र स्थानिय तहका कर्मचारी घटाउने भएको हो । ‘नेपाल सरकारको केन्द्रीय, प्रदेशस्तरीय र स्थानीय संरचनाहरू...


‘सुजुकी फ्रोङ्क्स’ मा गम्भीर समस्या, ब्रेक प्रणालीमा रहेको खराबीका कारण दुर्घटना जोखिम

काठमाडौँ । सुजुकी फ्रोङ्क्स गुणस्तरहीन भएको तथ्य बाहिर आएको छ । कम्पनीको गाडीमा ब्रेक प्रणालीसँग सम्बन्धित गम्भीर समस्या देखा परेको हो । सुजुकीको फ्रोङ्क्समा ब्रेक प्रणालीको समस्याले जापानमा गाडी रिकल गराउनु परेको छ। कम्पनीले रियर ब्रेक क्यालिपरको माउन्टिंग बोल्टको...


पाथिभरा क्षेत्रमा स्वीकृतभन्दा सयौं बढी रुख काटियो, सिडिओ नेत्र शर्माकै भूमिका शंकास्पद

काठमाडौं । पाथिभरामा विवादित रुपमा केवलकार बनाउन लागेको पाथिभरादेवी दर्शन केवलकार प्रा.लिले स्वीकृत भन्दाबढि रुख काटेको पाइएको छ । सो कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कनको क्रममा जम्मा २५० वटा मात्रै रुख काट्ने स्वीकृति थियो । तर पाथिभरादेवीको मन्दिरमा जानको लागि...


सरकारी वित्तीय र नियामक निकायलाई अर्थमन्त्रालय बोलाएर मन्त्रीले पौडेलले के भने ?

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई पूर्णरुपमा आधुनिक, प्रभावकारी एवम् विश्वासनीय बनाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालय र मातहतका निकायहरूमा प्रयोगमा रहेका विभिन्न सूचना प्रविधि प्रणालीको अवस्था सम्बन्धमा अर्थ मन्त्रालयमा आयोजित...


पाथीभरा केबलकार विवादः लालिगुराँस काटेको विषय थप पेचिलो, देशभर आन्दोलन चर्किंदै

काठमाडौँ । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर भएको विवाद थप चर्किएको छ। ‘नो केबलकार’ को विरोध गर्दै सुरु भएको आन्दोलन अहिले देशव्यापी बन्दै गएको हो । गत माघ १२ मा ‘नो केबलकार समूह’ र प्रहरीबीच भएको...


ट्रम्पको भन्सार महसुलको सन्त्रास, व्यापार युद्धले नेपालमा के प्रभाव पर्ला ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनमाथि आफ्नो प्रशासनको नयाँ भन्सार महसुलको निर्णयसँगै एक व्यापार युद्धको शुरुवात गरेका छन् । भन्सार महसुल वृद्धिको निर्णयले अमेरिकासँग व्यापारिक नाता राख्ने राष्ट्रहरू चिढ़ाएका हुन् । ट्रम्पको २५ प्रतिशत भन्सार...


वर्षदिनमा भूगर्भ सिमेन्टको आम्दानी १ अर्ब ३९ करोड, आइपीओ मार्फत थप विस्तारको तयारी

काठमाडौँ । आइपीओ ल्याउने तयारीमा रहेको भूगर्भ सिमेन्टले वर्ष दिनको अवधीमा करिब साढे १ अर्ब रुपैयाँ आम्दानी गरेको छ । केयर रेटिङ नेपालका अनुसार कम्पनीले सन् २०२३ मा १ अर्ब ३९ करोड रुपैयाँ सञ्चालक नाफा गरेको हो । कम्पनीले...


‘हिल्टन काठमाडौं’ सञ्चालन गरेको जगदम्बा हस्पिटालिटी ग्रुपले ५ अर्ब ३० करोड ऋण लिँदै

काठमाडौँ । काठमाडौँको नक्सालमा ५ स्टार होटेल हिल्टन सञ्चालन गर्दै आइरहेको जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले ५ अर्ब ३० करोड रुपैयाँ ऋण लिने भएको छ । ऋण लिनका लागि ग्रुपले इन्फोमेरिक्स नेपालबाट रेटिङ गराएको हो । ग्रुपको इश्यूअर रेटिङ्ग डबल...


नेपाल ‘ग्रे लिस्ट’ को जोखिममा, अर्थतन्त्रको भविष्य थप अन्धकार तर्फ

काठमाडौँ । नेपालको अर्थतन्त्र थप धरापको बाटो तिर जान संकेत देखा परेको छ । सम्पत्ति शुद्धीकरण निवारण कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा मुलुकलाई फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ) को ग्रे लिस्टमा पर्ने जोखिम बढेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद...


वर्षदिनमा ट्रेड टावरको आम्दानी ११ करोड, थप पारदर्शिता र वित्तीय स्थिरताका लागि आइपीओ

काठमाडौँ । सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने लागेको ट्रेड टावर लिमिटेडले वर्षदिन (सन् २०२४) मा ११ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानीमा गरेको छ । इक्रा नेपालको प्रतिवेदन अनुसार कम्पनीको वित्तीय प्रदर्शन पनि पछिल्ला वर्षहरूमा सुधार हुँदै गइरहेको हो...


सिटिजन र शिखरको लगानी रहेको श्रीनगर एग्रिटेकको प्रिमियम आइपीओको योजना, वित्तीय सूचक मजबूद

काठमाडौँ । प्रिमियममा आइपीओ निष्कासनको तयारी गरी रहेको श्रीनगर एग्रिटेक इन्डष्ट्रिजले पछिल्ला आर्थिक वर्षहरूमा वित्तीय अवस्थामा उल्लेखनीय सुधार गरेको छ । कम्पनीको सञ्चालन आय र अन्य वित्तीय सूचकहरू सकारात्मक देखिएको हो । कम्पनीले सन् २०२१ मा ६६ करोड ८०...


कियाका गाडी गुणस्तरहीन भएको पुष्टी, दुर्घटना जोखिम रहेका ८० हजार सवारी बोलायो फिर्ता

काठमाडौँ । दक्षिण कोरियाली अटोमोबाइल निर्माता किया मोटर्सले उत्पादन गरेको नीरो ईभीमा गम्भीर समस्या रहेको तथ्य बाहिर आएको छ । विश्व बजारमा लोकप्रिय किया ब्रान्डका गाडी गुणस्तरहीन रहेको किया मोटर्स स्वीकार गरेको हो । दुर्घटना जोखिम रहेका ८० हजारभन्दा...


चीनद्वारा नयाँ ऊर्जा सवारी साधनको बीमा सम्बन्धी निर्देशिका सार्वजनिक

काठमाडौँ । चीनले नयाँ ऊर्जा सवारी साधनका लागि पहिलो पटक बीमा सम्बन्धी निर्देशिका सार्वजनिक गरेको छ। शुक्रबार जारी गरिएका यी मार्गदर्शनहरूले ऊर्जा सवारी साधन क्षेत्रका बीमा सम्बन्धी चुनौतीहरू समाधान गर्ने उद्देश्य लिएका छन्। राष्ट्रिय वित्तीय नियामक प्रशासन र अन्य...


जलवायु परिवर्तनको पक्षमा सर्वोच्चको ऐतिहासिक फैसला, पहुँचका आधारमा जलाधार विनाश रोकिने

काठमाडौँ । जलवायु परिवर्तन र वातावरणीय संरक्षणको पक्षमा सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको छ । सर्वोच्चले राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रभित्र कुनै पनि पूर्वाधार निर्माणमा रोक लगाउने आदेश दिएको हो । अदालतको यस आदेशले नेपालको वातावरणीय संरक्षण प्रयासलाई...


हुन्डाईका गाडीमा अर्को समस्या रहेको स्वीकार, फ्युल पम्पका कारण आगलागीको जोखिम

काठमाडौँ । हेर्दा आकर्षक तर गुणस्तरमा गम्भीर समस्या रहेको हुन्डाई गाडीमा भएको त्रुटि एकपछि अर्को गर्दै बाहिर आइरहेको छ । आगलागी, प्राधिकरण समस्या र उत्पादनमा त्रुटिका कारण हुन्डाईका गाडी गुणस्तरहीन भइरहेको तथ्य बाहिर आइरहेको हो । प्राविधिक समस्याका कारण...


प्रभु हेलिकोप्टरको १५ करोड नाफा गायब, हिसाब मिलाउन प्रिमियममा आइपीओ

काठमाडौँ । प्रभु हेलिकोप्टरको साढे १५ करोड रुपैयाँ आम्दानी गायब भएको छ । केयर रेटिङ नेपालका अनुसार कम्पनी सन् २०२४ मा २६ करोड रुपैयाँ नाफा कमाएको छ । सन् २०२३ मा भने कम्पनीले ४१ करोड ७० लाख रुपैयाँ नाफा...


हिरो ब्रान्डका मोटरसाइकल एसेम्बलमा आक्रामक चौधरी ग्रुप, डेढ अर्ब रुपैयाँ ऋण लिँदै

काठमाडौँ । चौधरी ग्रुपले हिरो ब्रान्डका दुई पाङ्ग्रे सवारी साधनको एसेम्बललाई थप तिब्रता दिने भएको छ । सीजी फ्युचर फ्याक्ट्री प्रालिले २०८० माघदेखि हिरो ब्रान्डका बाइक र स्कुटरको एसेम्बल सुरु गरेको हो । २०८० जेठमा दर्ता भएको यो कम्पनी...


मन्त्रिपरिषद्सम्म दलाल र कालाबजारियाको सिधा पहुँच, चार वटै अध्यादेश जनता विरोधी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै जारी भएको अध्यादेश उद्योगी व्यापारीहरुसँग पर्याप्त छलफल गरेर ल्याइएको बताए । सुरुमा हेर्दा अध्यादेश राम्रो जस्तो देखिए पनि अधिकांश अध्यादेश जनता विरोधी, राष्ट्रघाती, माफिया तथा कालाबजारियालाई फाइदा हुने खालको रहेको पाइएको छ...


चर्चित घरजग्गा व्यवसायी कालु गुरुङले करोडौं रुपैयाँ कर तिरेनन्, तीन वटा कम्पनीको विवरण नै अलपत्र

काठमाडौं । चर्चित घरजग्गा व्यवसायी कालु गुरुङले करोडौं रुपैयाँ राज्यलाई बुझाउनुपर्ने कर नतिरी छली गरेको फेला परेको छ । कालु गुरुङका दुई वटा फर्म तथा कम्पनी र एक सहकारी संस्थाले २०७३ सालदेखि करोडौं रुपैयाँ कर नतिरी राज्यलाई ठगी गर्दै...