ईभीको सस्तो प्रचारले ठगिदै उपभोक्ता, भ्याली बाहिर निस्किनेको कन्तविजोग

काठमाडौं । विद्युतीय सवारीको प्रचारले नेपाली प्रयोगकर्ता नराम्ररी ठगिएका छन् । सुरक्षित र परभर्दो संरचना निर्माण नहुँदै प्रचारको बलमा किनबेच भएका ‘ईभी’ले प्रयोगकर्तालाई इरिटेड बनाएका छन् । त्यसमा पनि लिथियम व्याट्री राखिएका ‘ईभी’मा आफु चुर्लुम्मै डुबेको लाग्छ, प्रयोगकर्तालाई ।...


बढ्यो घरजग्गा कारोबार, मंसिरमा छलाङ् मार्ने !, के छ कित्ताकाटको नयाँ व्यवस्था ?

काठमाडौं । यो आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार, कित्ताकाट उल्लेख्य रुपमा बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार ४६.७६ प्रतिशतले बढेको हो । यो सँगै सरकारको राजस्व समेत ३७.१२ प्रतिशतले बढेको...


विजयादशमीको टीकाको साइत विवादमा,के हो यथार्थ ?

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजयादशमीको टीका, प्रसाद ग्रहण गर्ने साइत कार्तिक ७ गते मंगलबार बिहान ११ः२ मा उत्तम रहेको भनी तय गरेको छ । देवी विसर्जन बिहान १०ः३७ र खड्गजात्राको साइत बिहान १०ः३ बजे निर्धारण गरिएको...


चिनियाँ राष्ट्रपतिले घोषणा गरे बीआरआईमा उठाइने ८ मुख्य कदम

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले बहुचर्चित बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई)उच्च गुणस्तरका लागि ८ मुख्य कदमको उद्घोष गरेका छन् । तेस्रो बीआरआई अन्तर्राष्ट्रिय सम्मेलनका दौरान चिनियाँ राष्ट्रपति सी’ले ८ मुख्य अवधारणा सार्वजनिक गरेका हुन् । राष्ट्रपति सी’ले चीनदेखि...


एनआरएनलाई नेपाली नागरिकता वितरण, नेपालमा व्यवसाय गर्न र सम्पति राख्ने बाटो खुल्यो

काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिएको छ । प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीत मंगलबार बिहान गैरआवासीय नागरिकता वितरण गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र डा.बद्री केसीलाई नागरिकता...


ऋणमा चुर्लुम्म नेपाल एयरलाइन्स जोगाउन एक मौका !

काठमाडौं । राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सलाई जोगाउन सरकारलाई हम्मे परेको छ । नेपाल वायु सेवा निगमको नोक्सानी घट्ने भन्दा बढ्दै गइरहेको छ । ४ अर्ब ९० करोडको पूँजी रहेको निगम ४८ अर्ब ३ करोड ऋणको भारी थाप्लोमा बोकेर जहाज...


कर्जाको व्याजमा २ प्रतिशत विन्दुअन्तर तोकिएपछि बैंकरहरु तनावमा, ‘राष्ट्र बैंकको नयाँ निर्देशन फेल खाने संकेत’

काठमाडौं । नेपाल राष्ट्रबैंकले बैंकहरुलाई तर्साउन बिहीबार एउटा निर्देशन जारी गर्‍यो । त्यो निर्देशनपछि केही बैंक तथा बैकर छटपटाउन थालेका छन् । आरामदायी आम्दानीमा रमाइरहेका उनीहरुलाई टिक्न नसकिने पो हो कि भन्ने पिरलो परेको छ । राष्ट्र बैंकले कर्जाको...


मोदीको कालापानी भ्रमण : ‘नेपालमा थप धार्मिक हिंसा भड्काउने प्रपन्च’

काठमाडौं । कुटनीतिक मान्यता र अन्तर्राष्ट्रिय सीमा सिद्धान्तविपरीत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी क्षेत्रको भ्रमण गर्नुलाई सामान्य रुपमा लिन नहुने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । नेपालप्रति हेपाहा व्यवहार प्रदर्शन गर्दै मोदी नेपालले आफ्नो राजनीतिक प्रशासनिक नक्सामा राखेको...


एमसीसीको प्रसारणलाइनका सबै ठेक्का रिजेक्ट, भारतीय ठेकेदार असाध्यै महँगा

काठमाडौं । अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)अन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रबार नोटिश जारी गरेर यी सबै ठेक्का रद्द भएको जानकारी दिएको छ । यी ठेक्काहरुमा बोलपत्रअघि गरिएको...


नेपाल एयरलाइन्स डोल्पा पुगेको काण्डमा पर्यटन मन्त्रीको एक्सनः ग्राउण्डेड जहाजबारे सोधे स्पष्टीकरण

काठमाडौं। पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वाजावाहक नेपाल वायु सेवा निगमका जहाज एकपछि अर्को गरी ग्राउण्डेड भएपछि व्यवस्थापनपक्षलाई स्पष्टीकरण मागरेका छन् । मन्त्री किरातीले व्यवस्थापनपक्षसँग काठमाडौंमा अवतरण गर्नु पर्ने जहाज डोल्पा पुगेको र दमामका लागि उडेको जहाज...