सुधारिँदै हाइड्रोको वित्तीय अवस्थाः ८९ वटा मध्ये कसको नाफा, ईपीएस र नेटवर्थ कति? (तथ्यांकसहित)

काठमाडौँ । हाइड्रोपावरको कम्पनीको नाफामा सुधार देखिएको छ । लामो समय थपा परेको जलविद्युत कम्पनी विस्तारै लयमा फर्कि रहेको हो । वर्षदिनको अवधिमा मात्रै हाइड्रोपावरले २ अर्बमाथि खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्ष २०८१।०८२ मा ८९...


लयमा फर्किंदै यति एयरलाइन्सः ९ महिनामा चार अर्बको व्यापार, ६ अर्ब ३६ करोड कर्जाका लागि रेटिङ

काठमाडौँ । १५ जनवरी २०२३ मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै यतिको एक विमान दुर्घटनामा परेपछि केही समयका लागि वित्तीक रुपमा खुम्चिएको यति एयरलाइन्स अहिले पुनः लयमा फर्किरहेको छ । सन् २००२ मा स्थापना भएको यो कम्पनीले नेपालको आन्तरिक हवाई...


पर्यटकको गन्तब्य बन्दै मौलाकाली केबलकारः ९ महिनामा ८ करोडको व्यापार, १ अर्ब ४२ करोड ऋण लिन रेटिङ

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित मौलाकाली केबलकारले ९ महिनामा ८ करोडभन्दा बढीको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/०८२ को ९ महिनाको अवधिमा ८ करोड १० लाख रुपैयाँको व्यापार गर्ने सफल भएको हो । यसअघि आर्थिक वर्ष...


डरलाग्दो रूपमा चुलिँदै अनलाइन ठगी: वर्षदिनमा सर्वसाधारणको ८३ करोड गायब, नियामक बेखबर

काठमाडौँ । पछिल्लो समय अनलाइन मार्फत हुने ठगीको आँकडा निकै डरलाग्दो अवस्थामा आइपुगेको छ । प्रविधिको बढ्दो प्रयोग सँगसँगै सर्वसाधारण अनलाइन ठगीको दलदलमा फस्दै गएको देखिएको हो । वर्ष दिनको अवधिमा अनलाइन माध्यमबाट सर्वसाधारणको ८३ करोड रुपैयाँ ठगी भएको...


कमर्सियल भेहिकल बजारमा आक्रामक आइएमई मोटर्स, ९ महिनामै २ अर्ब २१ करोडको कारोबार

काठमाडौँ । भारतको हिन्दुजा समूहको कमर्सियल भेहिकल अशोक लेल्याण्डका लागि नेपालको आधिकारिक वितरक आइएमई मोटर्सको कारोबार बढेको छ । ९ महिनाको अवधिमा कम्पनीले २ अर्बमाथिको व्यापार गर्ने सफल भएको हो । गत आर्थिक वर्ष २०८१/०८२ को ९ महिनासम्मको अवधिमा...


बीमा प्राधिकरण र इप्पानबीच टकराव: ‘डि–ट्यारिफ’ कार्यान्वयन नगरी नयाँ संयन्त्र बनाउने प्रस्ताव अस्वीकार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘डि–ट्यारिफ’ कार्यान्वयन नगरी नयाँ संयन्त्र बनाउने प्रस्तावलाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले अस्वीकार गरेको छ । बिहीवार प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा इप्पान, नेपाल बीमक संघ र पुनर्बीमा कम्पनीहरूसँग भएको छलफलपछि समस्या समाधानका...


‘प्रतिष्ठाको लडाईमा चुक्दै नाइमाः भद्रगोल मेलाले खस्किँदै साख, छुट रणनीतिले दर्शकको विश्वासमा आँच’

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले बुधबारदेखि सुरु गरेको ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु हुने बित्तिकै व्यवस्थापनको कमजोरी र असहजताले घेर्न थालिएको छ । प्रतिष्ठाका लागि नाडा अटोमोबाइल एशोसिएसन नेपाल (नाडा) बाट अलग भएर पहिलोपटक आफ्नै...


ईभी गाडीमा अर्बौं कर छलीः १७ ब्रान्ड पीसीएको अनुगमन घेरामा

काठमाडौँ । चीन हुँदै नेपाल भित्रिने चारपाङ्ग्रे विद्युतीय गाडी (ईभी) मा ठूलो मात्रामा कर छली भएको आशंका गर्दै भन्सार विभागले एकपछि अर्को ब्रान्डको अनुसन्धान अघि बढाएको छ । महालेखा परीक्षकको कार्यालयले अघिल्लो वर्ष देखाएको कर छुटको संख्यालाई पछ्याउँदै अहिले...


नाइमाको अटो शो भताभुंग: पुरानै ढर्रामा अल्झिँदा दर्शकसमेत निराश

काठमाडौँ । अटो शो मार्फत प्रतिष्ठाको लडाई लडि रहेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) पुरानै मोडालिटीमा सुरु भएको छ । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)बाट टुक्रिएर बनेको नाइमाले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ आज देखि सुरु गरेको हो...


भारतमा आगलागी र प्राविधिक समस्याले बदनाम बजाज चेतक ईभी स्कुटर नेपालमा, बजार चुनौतीपूर्ण

काठमाडौँ । भारतीय बजारमा प्राविधिक समस्याले बदनाम बन्दै गएको बजाजको ‘चेतक’ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक गरिएको छ । भारतमा प्राविधिक समस्या, आगलागी तथा प्रयोगकर्ताको असन्तुष्टिपछि बजार खुम्चँदै गइरहेको अवस्थामा बजाजले नेपाललाई वैकल्पिक बजारका रूपमा रोजेको देखिएको हो ।...


नेपाली अटो बजारमा सेरेस ३ मा समस्यै-समस्या, ग्राहक ठग्दै एमएडब्लु वृद्धि मोटर्स

काठमाडौँ । नेपाली अटो बजारमा पछिल्ला केही वर्षयता विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण उल्लेख्य रूपमा बढेको छ । सरकारी कर छुट, इन्धन खर्च घटाउने चाहना र वातावरणमैत्री प्रविधिको चाहना नै यसको मूल कारण हुन् । तर बजारमा आउने सबै विद्युतीय...


महँगो मूल्य, सीमित फिचर र कमजोर प्रतिस्पर्धा क्षमतासहित नेपाल भित्रियो चेतक ईभी स्कुटर

काठमाडौं। बजाजको विद्युतीय स्कुटर ‘चेतक ईभी’ नेपालमा सार्वजनिक भएको छ । तर कम्पनीले सार्वजनिक गरेको मोडेल, मूल्य र विशेषताहरुले स्कुटरको प्रतिस्पर्धात्मकता र प्रयोगकर्ताको हितप्रति प्रश्न उठाएको छ । हंशराज हुलाशचन्द एण्ड कम्पनीले चेतक स्कुटरको ३५०१ मोडेल नेपालमा भित्र्याएको हो,...


नेपाली अटो बजारमा होन्डा स्कुटर र बाइकको पकड: ११ महिनामा हिमाल मोटोको व्यापार ३ अर्ब

काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा सबैभन्दा बढी रुचाइने ब्रान्डमध्ये एक होन्डाले हालका दिनमा उल्लेखनीय व्यावसायिक सफलता हात पार्न थालेको छ । जापानी प्रविधिमा आधारित मोटरसाइकल र स्कुटर निर्माणमा ख्यातिप्राप्त होन्डा सवारीसाधनको नेपालमै एसेम्ब्लिङ गर्ने कम्पनी हिमाल मोटो नेपाल प्राइभेट...


नक्कली नोट बरामद तीन गुणाले बढ्यो, राष्ट्र बैंक बेखबर

काठमाडौँ । नेपाली बजारमा नक्कली (खोटा) नोट बरामद हुने क्रम तीन गुणाले वृद्धि भएको छ । देशको अर्थतन्त्रलाई नै धरापको बाटोमा धकल्ने नक्कली नोटहरु दिनानुदिन राजधानी काठमाडौँसहित विभिन्न स्थानबाट बरामद भइरहदा समेत नियामक नेपाल राष्ट्र बैंक मौन जस्तै देखिएको...


रसियामा गएको शक्तिशाली भूकम्पपछि जापान र अमेरिकामा विशाल सुनामी, अर्बौको बीमा दाबी पर्ने!

काठमाडौँ । रूसको सुदूरपूर्वी कामचात्का क्षेत्रमा बुधबार गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि जापान, अमेरिका र प्रशान्त क्षेत्रका विभिन्न मुलुकहरूमा विनाशकारी सुनामीका छालहरू पुगेका छन्। यस घटनाले तटीय क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ भने अर्बौं डलर बराबरको बीमा दाबी पर्ने...


वर्षदिनमा झण्डै दुई हजार ईभी गाडी दुर्घटनाः ९० जनाको निधन, गुणस्तर कमजोर कि चालकको लापरबाही ?

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोग तीव्र गतिमा विस्तार भइरहेकोमा त्यससँगै सडक दुर्घटनाको सङ्ख्या पनि अप्रत्याशित रूपमा उकालो लागेको देखिएको छ । पछिल्लो समय सडकमा चल्ने ईभीहरूको सङ्ख्यामा व्यापक वृद्धि भए पनि तिनको सुरक्षात्मक प्रयोग र...


दुवै अटो शोमा भाग लिँदै सात ब्रान्ड: बजार छाड्न नचाहने व्यवसायीको दोहोरो चुनौती

काठमाडौँ । अटोमोबाइल क्षेत्रका दुई प्रभावशाली प्रदर्शनीबीच प्रतिस्पर्धा चुलिंदै जाँदा केही सवारी ब्रान्ड र व्यवसायीहरू दुवै सोमा सहभागी हुने रणनीतिमा उत्रिएका छन्। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले अलग–अलग मितिमा...


पुँजीभन्दा ३.२१ गुणा बढी ऋणमा भूगर्भ सिमेन्टः व्यापार समेत सुस्त, लगानीकर्ता फसाउन आइपीओको तयारी

काठमाडौँ । भूगर्भ सिमेन्ट लिमिटेड वित्तीय असन्तुलनको गम्भीर अवस्थाबाट गुज्रिरहेको देखिएको छ । कम्पनीले उत्पादन विस्तार र पूर्वाधारमा धेरै लगानी गरे पनि पुँजीको तुलनामा अत्यधिक ऋण लिएको कारण आर्थिक अस्थिरताको दलदलमा फसेको हो । कम्पनीको कुल ऋण र पुँजी...


बजारमा जम्दै रिद्धिसिद्धि सिमेन्टः ९ महिनामा ४ अर्बको व्यापार, आइपीओमार्फत थप विस्तारको तयारी

काठमाडौँ । प्रिमियम मूल्यमा आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको रिद्धिसिद्धि सिमेन्टले झण्डै चार अर्बको व्यापार गरेको छ । शंकर ग्रुप र अम्बे ग्रुपको साझेदारीमा २०१३ मा स्थापना भएको रिद्धिसिद्धि सिमेन्टले सन् २०२५ (आर्थिक वर्ष २०८१।८२) को...


गभर्नरविरुद्ध अख्तियारमा उजुरी: शैक्षिक योग्यता, राजनीतिक संलग्नता र शेयर स्वामित्वमा प्रश्न

काठमाडौं । नेपाल राष्ट्रबैंकका गभर्नर विश्व पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गम्भीर आरोप लगाउँदै एक उजुरी दायर भएको छ। गभर्नर पौडेलले आफ्नो पदको दुरुपयोग गरी विभिन्न अनियमितता गरेको दाबी गर्दै उजुरी परेको हो । उजुरीमा पूर्व गभर्नर महाप्रसाद अधिकारीको...