न्यायालयकै सेटिङमा ऐतिहासिक सम्पदामा भव्य व्यापारिक भवन, कहाँबाट सुरु होला छानविन ?

काठमाडौं । नेपाल सरकारको नाममा दर्ता ठमेलस्थित कमलपोखरी रहेको १२ रोपनी १३ आना २ पैसा २ दाम जग्गा न्यायालय समेतको सेटिङमा व्यक्तिका नाममा ल्याई व्यापारिक कम्प्लेक्स बनाइएको विषयमा सरकार स्वयंले गम्भीर छानविन गर्ने भएको छ । गृहमन्त्रालयको परिपत्र अनुसार...


इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडे जेल जाने, छायाँ सेन्टरको छानविन घेरामा अन्य को-को ? (सूचीसहित) 

काठमाडौं । बालुवाटार जग्गा काण्डमा व्यक्तिका नाममा दर्ता भएको जग्गाहरु हाल सरकारीकरण भइसकेको छ । गत साता मात्रै ४२ वर्ष पहिले चौधरी ग्रुपले कब्जा गरेको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा पनि सरकारको नाममा आइसकेको छ । अब पालो...


प्रत्येक डिजिटल कारोबारमा महंगो शुल्कको ६० प्रतिशत फोनपेको खातामा, राष्ट्र बैंकको मौनतासँगै उठ्यो प्रश्न

काठमाडौं । एफवान सफ्ट नामक मातहत खोलिएको फोनपे नामक निजि पेमेन्ट गेटवे कम्पनीले हरेक विद्युतीय भुक्तानीमा कट्टा हुने कमिशनको ६० प्रतिशत रकम लिने गरेको पाईएको छ । नियामक नेपाल राष्ट्र बैंकदेखि अन्य पावर सेन्टरमा सेटिङमा एफवान सफ्टको फोनपेले नेपालमा...


पेमेन्ट गेटवेका रुपमा एफवान सफ्टको चरम लापरवाही, प्रधानमन्त्री प्रचण्डकै खाता तेस्रो व्यक्तिको पहुँच !

काठमाडौं । पेमेन्ट गेटवेको रुपमा कारोबार गर्दै आएको एफवान सफ्टको गम्भिर लापरवाहीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै खातामा सर्वसाधारणको सहज पहुँच रहेको तथ्य बीमापोष्टले फेला पारेको छ । एफवान सफ्टले राजनीतिक पहुँच, पैसा र पावरको दुरुपयोग गर्दै नेपालमा अत्याधिक...


सुन काण्डमा विवादित राकेश अडुकियाको सम्बन्धः न छानविन न पक्राउ ! कसरी हुँदैछ सेटिङ ?

काठमाडौं । २०८० साल साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट ब्रेकशुको नाममा भन्सार जाँचपास गरी बाहिरिएको १०० किलो सुन राजस्व अनुसन्धान विभागले छापा मारेर पक्राउ गरे लगत्तै विवादित व्यापारी राकेश कुमार अडुकियाको शंकास्पद भागदौड सुरु भइसकेको थियो...


रोल्पाको माडीचौरदेखि जनमुक्ति सेनाको डेपुटी कमाण्डर हुँदै अर्थमन्त्रीको दोस्रो इनिङमा अनन्त

काठमाडौं । पञ्चायती राज्यले पछाडि पारेको रोल्पा जिल्लाको शिर माडी खोलाको किनारा माडीचौरमा मध्यम वर्गीय किसान परिवारमा बर्षमान पुनको जन्म वि.सं. २०२८ साल जेठ १८ गते भएको थियो । बुवा इर्खराम पुन र आमा तीर्थमाली पुनको दोस्रो सन्तानको रुपमा...


पुल्चोकको ४-‘४’ रोपनी सरकारी जग्गा चौधरी ग्रुपको कब्जामा, सर्वोच्चको फैसला बमोजिम आफ्नो भएको दावी

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा योजनावद्ध रुपमा कब्जा गरेको चौधरी ग्रुपले १६ सय वर्ष लामो इतिहास बोकेको रातो मत्स्येन्द्रनाथको जात्रा नै समाप्त पार्ने गरी सरकारी जग्गा हडपेको रहस्य खुलेको छ । २०२१ सालको नापी अनुसार...


विनोद चौधरी प्रहरीको अनुसन्धान घेरामा, बाँसबारी जग्गा काण्डमा बयान दिँदै

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा किर्ते तथा ठगी गरेर हडप्ने ‘चौधरी ग्रुप’का अध्यक्ष विनोद चौधरी समेतलाई अनुसन्धानमा तानेको छ । तत्कालीन बासबारी छालाजुत्ता कारखानासँग सम्झौता गर्दा...


काठमाडौंकै ३०४ रोपनी सरकारी जग्गा हडप्नेहरुको सूची तयार पार्दै सीआईबी, को-को पर्छन् जेल ?

काठमाडौं । हायात होटलले भोगचलन गरिरहेको बौद्धस्थित ३०४ रोपनी सरकारी जग्गा हडप्नेहरुको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले सूची तयार पार्न थालेको छ ।  सीआईबीले हायातका नाममा मनपरी गर्ने भारतीय व्यापारी अरुण कुमार सर्राफ (होटल याक एण्ड यतीका सञ्चालक समेत) र...


राष्ट्र बैंकको खराब नीति र अर्थमन्त्रालयको मौनताले शेयर बजार धरासायी

काठमाडौं । शेयर बजारमा उतारचढाव कायमै छ । पछिल्लो समय शेयर बजारले लय लिन सकिरहेको छैन । पछिल्ला केही दिन राताम्य भएको शेयर बजार हिजो र अस्ति सुधार देखियो । बुधबार पनि कारोबार २ अर्ब पुगेको छ । लगानीकर्ताले...