हिमालयन डिष्टिलरीको नाफामामा सामान्य सुधार, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौं । हिमालयन डिष्टिलरीको आम्दानी बढेसँगै नाफामा सामान्य बढोत्तरी आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४४ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.७३ प्रतिशतले बढी हो...


नारायणी डेभलपमेन्ट बैंकको अवितरित ६ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको संस्थापक समूहतर्फको अवितरित ६ लाख ३ हजार १६२ कित्ता शेयर आज माघ १८ गतेदेखि लिलाम बढाबढ प्रक्रियाबाट बिक्रीमा आएको छ। बैंकले असोज २ देखि कात्तिक ९ गतेसम्म हकप्रद निष्कासन गरी बाँडफाँड गर्दा संस्थापक समूहतर्फ...


रिलायबल नेपाल लाइफद्वारा नगद लाभांश वितरण

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत पुस २९ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीलाई वितरण गरेको छ। सो साधारण सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँको...


मर्जर र शेयर स्वामित्व परिवर्तको प्रस्ताव सहित कर्पाेरेट डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा

काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १० गते पर्साको वीरगंजस्थित बैंकको प्रधान कार्यालयमा १८औं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको गत पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै पनि...


सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज माघ १८ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको छ। कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात सर्वसाधारणमा जारी गरेको हो। यस कम्पनीले...


नेप्से पुनर्संरचनाको प्रतिवेदनः रणनीतिक साझेदारलाई २५ प्रतिशत शेयर, के के विषय छन् समावेश ?

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को दीर्घकालीन विकास, व्यावसायिकता र स्वायत्तताको लक्षित पुनर्संरचनासम्बन्धी प्रतिवेदन सार्वजनिक भएको छ। चार्टर्ड एकाउन्टेन्ट प्रकाशजंग थापाको नेतृत्वमा गठित पाँच सदस्यीय अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा नेप्सेको चुक्ता पूँजी वृद्धि, स्वामित्व संरचना सुधार, सञ्चालक समितिको व्यावसायिक...


स्वावलम्बन लघुवित्तले शेयर स्वामित्व परिवर्तन गर्ने

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक र सर्वसाधारण शेयरको अनुपात परिवर्तन गर्ने भएको छ। हाल संस्थापक र सर्वसाधारण शेयर अनुपात ६०ः४० रहेकोमा ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत गरी संस्थापक र सर्वसाधारण शेयर अनुपात ५१ः४९ कायम गर्ने...


इमर्जिङ्ग नेपालको नगद लाभांश वितरण

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको गत पुस २८ गते सम्पन्न १०औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीमा वितरण गरिएको छ। उक्त सभाले हाल कायम चुक्ता पूँजीको ५.२६३१ प्रतिशत नगद लाभांश (कर सहित) पुस १६ गतेसम्म नेप्सेमा कायम...


मोलुङ्ग हाइड्रोपावरको ५३ लाख ५१ हजार कित्ता शेयरको लकइन अवधि सकिंदै

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको कुल ५३ लाख २१ हजार ७० कित्ता शेयरको लकइन अवधि आउँदो फागुन १८ गतेपछि सकिने भएको छ। कम्पनीको संस्थापकतर्फको ४४ लाख ९४ हजार कित्ता, कर्मचारीतर्फको ५४ हजार ५७० कित्ता र आयोजना प्रभावित स्थानीयतर्फको...


लाभांश पारित गर्न नेको इन्स्योरेन्सले बोलायो साधारणसभा, बूक क्लोज कहिले?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ११ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे ३०औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको नाफा नोक्सान...


माघ २८ गतेदेखि रिज लाइन इनर्जीले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने

काठमाडौं । रिज लाइन इनर्जीले माघ २८ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको...


भुजुङ्ग हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओमा मागभन्दा ३७ गुणा बढीको आवेदन परेको छ।कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणलाई खोलेको ८ लाख ३० हजार कित्ताको आइपीओमा मागभन्दा बढीको आवेदन परेको हो । यस निष्काशनमा २६ लाख ६५ हजार...


नेप्से पुनर्संरचना सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति–२०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय समेत गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको रासन...


बजार घटेपनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौँ । शेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । बजार ओरालो लागेपनि कारोबार रकममा भने उच्च सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.५३ अकंले घटेर २७१४.०५ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको ३ करोड...


यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ओरालो लागेर बन्द भएको छ । नाग्दी गुप्रको आज सर्वाधिक कारोबार भएको छ। एसआई प्यासनल, युनाईटेड मोदी, युनियन हाईड्रो, राद्यी वि धुत्, आँखु खोला, शिव श्री हाईड्रोपावर, हिमाल दोलखा, सप्तकोशी विकास बैंक...


पुँजी बजार राताम्यः वित्तीय रिपोर्ट आएकै दिन विकास बैंक र फाइनान्समा भारी गिरावट, किन बिग्रिदै छ लय ?

काठमाडौँ । बुधबार सामान्य अंकले बढेको शेयर बजार बिहीबार भने एकाएक ओरालो लागेको छ । बजार राताम्य हुँदा कारोबारमा भने उच्च भएको देखिन्छ । अघिल्लो केही दिनको सुधारपछि लगानीकर्ता नाफा सुरक्षित गर्ने रणनीतितर्फ हाबी हुँदा बजारमा भारी गिरावट आएको...


शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकहरुको लागि निष्काशन गरिएको शेयर बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहीबार बिहान ८ बजे सो आईपीओ बाँडफाँड सम्पन्न भएको हो । बिक्री प्रबन्धकका...


भुजुङ हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । भुजुङ हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ १२ गतेदेखि सर्वसाधारणका लागि ८ लाख ३० हजार कित्ता शेयर जारी गरेको थियो । कम्पनीले सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता...


रिज लाइन इनर्जीले माघ २८ गतेदेखि आईपीओ निष्काशन गर्ने, सबैले आवेदन दिन पाउने

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री आवेदन खुला गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर जारी गर्न लागेको हो । कम्पनीले सामूहिक...


ओएन बायोटेकले ३० लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौँ । ओएन बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा प्रति शेयर अंकित मूल्य १०० दरको ३० लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासनका लागि ग्लोबल आइएमई...