दुई बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । नेप्सेमा दुई बैंकको शेयरमूल्य समायोजन भएको छ। गरिमा विकास बैंकको प्रतिशत शेयर मूल्य समायोजन भएको छ। बैंकको समायोजित मूल्य प्रतिकित्ता ४१४ रुपैयाँ ५५ पैसामा कायम भएको छ। त्यस्तै, नबिल बैंकको ५ प्रतिशत बोनस शेयर वितरण पछि शेयर...
‘अर्थ मन्त्रालयको शेयर बजार नीति स्वार्थ समूहकेन्द्रित’
काठमाडौं । नेपालको पूँजी बजारको वर्तमान अवस्थाप्रति प्रश्न उठाउँदै अर्थ मन्त्रालयले शेयर बजारसँग सम्बन्धित सबै पक्षलाई समान प्राथमिकता नदिएको आरोप लगाइएको छ । सीमित व्यक्ति तथा समूहसँगको सहकार्यमा बढी जोड दिँदा बजारको विकास र लगानीकर्ताको हितमा अपेक्षित सुधार हुन...
ब्रोकर कम्पनीलाई चार तहमा वर्गीकरण गर्दै बोर्ड, मार्जिनदेखि सर्ट सेलिङसम्म बाटो खुल्ने
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायलाई थप सबल, व्यवस्थित र प्रतिस्पर्धी बनाउने उद्देश्यले ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ अघि सारेको छ। प्रस्तावित नीतिले धितोपत्र दलाल व्यवसायीको पुँजी, वित्तीय क्षमता, संस्थागत सुशासन, प्रविधि, जोखिम व्यवस्थापन र ग्राहक...
मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६२ अकंले घटेर २६०३.७१ बिन्दुमा कायम भएको छ । आज ३६३ कम्पनीको १ करोड १० लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६५ करोड ४८ लाख रुपैयाँको कारोबार भएको हो ।...
हिमालयन डिष्टिलरी सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । शेयर बजारमा सकारात्मक सुधार ल्याउने प्रयास सरकारले गरेपनि लगानीकर्ताहरुमा भने विश्वास देखिएको छैन । साताको कारोबारको दोस्रो दिन पनि शेयर बजार ओरालो लागेको छ। हिमालयन डिष्टिलरीको आज सर्वाधिक कारोबार भएको छ। त्यस्तै, शिवम सिमेन्टस, सिद्धार्थ बैंक, गरिमा...
नियामकका सकारात्मक कदम फेलः थप सुस्त हुँदै पुँजी बजार, मार्केट किन गिरावट ?
काठमाडौँ । शेयर बजारमा नीतिगत सुधारका कदम अघि बढे पनि त्यसको प्रभाव कारोबार र नेप्से सूचकमा स्पष्ट रूपमा देखिन सकेको छैन । पछिल्ला दिनमा बजारमा बिक्रीको दबाब बढ्दा सूचकसँगै कारोबार रकममा समेत कमजोरी देखिएको छ । सरकारले वित्तीय क्षेत्र...
विराट एग्रीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेड र विराट एग्री लिमिटेडबीच सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले विराट एग्रीलाई भविष्यमा प्रचलित कानुनबमोजिम सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्न आवश्यक...
पुँजीबजारको अवस्था र नियमनबारे अर्थ समितिले छलफल गर्ने
काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिले नेपालको पुँजीबजारको अवस्था, नियमन तथा लगानीकर्ताको हित संरक्षणलगायतका विषयमा छलफल गर्ने भएको छ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार अर्थ समितिको ३३औँ बैठकमा नेपालको पुँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाउने विषयमा...
लाभांशको मौका: यी ४ कम्पनीको शेयर किन्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत चार कम्पनीको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक, गरिमा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १४...
तीन कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, अरुण भ्याली हाइड्रोपावर र सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले बोनस वितरणका लागि बुकक्लोज गरेसँगै तीनवटै कम्पनीको मूल्य समायोजन भएको हो । रेसुङ्गाको...
राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.४७ अकंले घटेर २६१३.३३ बिन्दुमा कायम भएको छ । आज ३५७ कम्पनीको १ करोड ३१ लाख ७८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँको कारोबार भएको हो ।...
पुँजी बजारमा राताम्यः निरन्तर गुम्दै लगानी, यी कारण आउँदैछ भारी गिरावट!
काठमाडौँ । शेयर बजारमा नीतिगत सुधारका प्रयास भइरहे पनि त्यसको प्रत्यक्ष प्रभाव भने बजारमा देखिन सकेको छैन । पछिल्लो समय नेप्से सूचकसँगै कारोबार गतिविधिमा समेत दबाब देखिँदा बजार राताम्य बनेको हो । नियामक निकायबाट सुधारका प्रयास अघि बढाइए पनि...
आज यी कम्पनीको शेयर सर्वाधिक किनबेच
काठमाडौं । साता कारोबारको पहिलो दिन सोमबार नेप्से १६.४७ अंकले बढेर २६१३.३३ विन्दुमा कायम भएको छ। आज ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यसदिन हिमालयन डिष्टिलरी लिमिटेड, शिवम् सिमेन्ट, हाथवे इन्भेष्टमेण्ट,...
राप्ती हाइड्रोको हकप्रद प्रस्तावमा आयोगले किन चलायो कैंची ?
काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले ४६ दशमलव ६१ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव अघि बढाए पनि विद्युत नियमन आयोगले त्यसमा कैंची चलाएको छ । आयोगले कम्पनीलाई २५ दशमलव १४ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि मात्रै...
राप्ति हाइड्रोलाई ३० लाख ८१ हजार कित्ता हकप्रद निष्कासन गर्न पूर्वस्वीकृति प्रदान
काठमाडौं । राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ। रुकुम जिल्लामा रहेको ५ मेगावाट क्षमताको रुकुमगाड जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी राप्ति हाइड्रोले हाल कायम चुक्ता पुँजीको १ः०.२५१४ अनुपातमा हकप्रद शेयर...
मितेरी डेभलपमेन्ट बैंकको ११ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको असोज १० गते बिहान ९ बजे बसेको सञ्चालक समितिको २७६औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत लाभांश घोषणा गरेको छ। बैठकले हाल कायम चुक्ता पूँजी १ अर्ब २१ करोड ७१ लाख...
निफ्राको साधारणसभा असोज २३ गते बस्दै, ५.२६ प्रतिशत लाभांश पारित गरिने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडले आफ्नो आठौं वार्षिक साधारण सभा असोज २३ गते बस्दैछ। बैंकको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा बस्ने मिति तथा स्थान तय गरेको हो। साधारण सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड...
निभिक्स फर्मास्यूटिकल्सले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने
काठमाडौं । निभिक्स फर्मास्यूटिकल्स लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ। कम्पनीले विशेष साधारण सभामार्फत हकप्रद शेयर निष्काशनसँगै अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्ताव अघि सारेको हो। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार असोज २६ गते पोखराको...
सूर्योदय वोमी लघुवित्तको ५६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५६ हजार ४३५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। लघुवित्तले काठमाडौं महानगरपालिका–३२ निवासी किशोरी थापाको नाममा रहेको ५६ हजार ४३५ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो। यसअघि संस्थापक...
नीति सुध्रियो, बजार सुध्रिएन : सुधारको लहरबीच नेप्सेमा उल्टो धक्का
काठमाडौं । शेयर बजारमा नीतिगत सुधारका पहल अघि बढे पनि लगानीकर्ताको अन्योल कायमै रहँदा यस साता नेप्से परिसूचक १७ अंकभन्दा बढीले घटेको छ । तीन कारोबार दिन मात्र बजार खुलेको यस साता नेप्से ०.६६ प्रतिशत अर्थात् १७.४१ अंक घटेर...

















