यो साता नेप्सेमा दुई कम्पनीका ऋणपत्र र बोनस शेयर सूचीकृत

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीका ऋणपत्र तथा बोनस शेयर सूचीकृत भएका छन्। लक्ष्मी सनराइज बैंकको ऋणपत्र र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएका हुन्। लक्ष्मी सनराइज बैंकको १० वर्ष अवधिको...


निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्ने

काठमाडौं । मोरङको विराटनगरमा रहेको निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ५१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले १ लाख ५१ हजार ५३४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक शेयरधनी कम्पनी सोफिया इन्भेष्टमेण्ट प्रालिका शेयरधनी किरण मान शेरचनले आफ्नो नाममा रहेको उक्त शेयर बिक्री गर्न खोजेका हुन्।...


एपोलो हाइड्रोपावरको ४७ हजार कित्ता शेयरको लकइन अवधि सकिंदै

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ४७ हजार कित्ता साधारण शेयरको लक–इन अवधि समाप्त हुने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डको स्वीकृतिअनुसार सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयरमध्ये ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि...


सिटिजन्स बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकका संस्थापक शेयरधनी चन्द्र इन्भेष्टमेन्ट प्रालिले उक्त शेयर बिक्री गर्न बैंकमा निवेदन दिएपछि बैंकले आफ्ना अन्य संस्थापक शेयरधनीलाई खरिदका लागि पहिलो प्राथमिकता दिंदै बिक्रीमा राखेको...


अब शेयर किनेर दिनभर कुर्नु नपर्ने, एउटै दिन खरिद–बिक्रीको बाटो खोल्दै सेबोन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपालको शेयर बजारमा अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) कार्यान्वयनका लागि अवधारणा पत्र, २०८३ सार्वजनिक गरेको छ । हालसम्म मुख्यतः डेलिभरीमा आधारित रहेको नेपालको धितोपत्र बजारमा तरलता, मूल्य अन्वेषण तथा कारोबारको निरन्तरता अभिवृद्धि गर्ने उद्देश्यले...


भोलि इन्द्रजात्राका दिन नेप्से खुल्छ कि बन्द हुन्छ ?

काठमाडौं । इन्द्रजात्रा पर्वका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा घोषणा गरेसँगै शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर कारोबार स्थगित हुने भएको छ। सार्वजनिक बिदाका कारण नेप्सेको नियमित कारोबारसमेत सञ्चालन नहुने भएको हो। यससँगै चालु साताको कारोबार तालिकामा...


बिहिबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.७७ अकंले बढेर २६२९.८१ बिन्दुमा कायम भएको छ । आज ३५६ कम्पनीको १ करोड ७२ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँको कारोबार भएको हो ।...


शेयर बजारमा झिनो सुधारः कारोबार खुम्चियो, किन लय समाउन सकेको छैन मार्केट ?

काठमाडौँ । शेयर बजारमा नीतिगत सुधारका पहल अघि बढे पनि लगानीकर्ताको अन्योल कायमै देखिएको छ । बजार सुधारका लागि अर्थ मन्त्रालयले सार्वजनिक गरेको २१ बुँदे राहत तथा सुधार प्याकेज, सम्पत्ति शुद्धीकरणसम्बन्धी त्रास कम गर्ने प्रयास तथा पुँजीगत लाभकर घटाउने...


आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार

काठमाडौं । आज बिहीबार नेप्से परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ अंकमा कायम हुँदा ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसदिन शिवम् सिमेन्ट, हिमालयन डिष्टिलरी, सानिमा मिडल तमोर हाइड्रोपावर, रिलायन्स स्पिनिङ...


सिनर्जी पावर डेभलपमेन्टको बोनस शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिनर्जी पावर डेभलपमेन्टको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १० प्रतिशत दरको कुल १२ लाख ९ हजार ८६२ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो । अब कम्पनीको शेयर दोस्रो बजारमा...


लाभांश प्रस्तावसहित विकाश हाइड्रोपावरले बोलायो साधारणसभा

काठमाडौं । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गर्दै असोज २९ गते पाँचौं वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्ट दरबार प्रालिमा बिहान साढे ९ बजे शुरु हुनेछ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता...


सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश घोषणा, साधारणसभा आह्वान

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य सञ्चित खुद मुनाफाबाट करसहित उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले आफ्नो ११औँ...


मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाईमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने मुक्तिनाथ म्युचुअल फण्ड २ को सार्वजनिक निष्काशन गरिएको इकाईमा मागभन्दा बढी आवेदन परेपछि बिक्री अवधि आज असोज ८ गते बैंकिङ समयपछि बन्द हुने भएको छ। फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल...


सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटड (नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्नो रिभर्स लिमिटेडको बोनस शेयर वितरणलाई आधार बनाएर शेयरमूल्य समायोजन गरेको हो। साधारणसभा तथा लाभांश वितरणका लागि दुवै कम्पनीले बुक...


राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्य बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.२५ अकंले घटेर २६१८.०३ बिन्दुमा कायम भएको छ । आज ३५२ कम्पनीको २ करोड १६ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३५ करोड ६६ लाख रुपैयाँको कारोबार भएको हो ।...


पुँजी बजार भारी गिरावटः गुम्दै अर्बौ लगानी, प्रवेशको मौका कि अस्थिरताको घण्टी ?

काठमाडौँ । शेयर बजारले पछिल्लो समय लगानीकर्तालाई निरन्तर अन्योलमा राख्दै नाटकीय उतारचढाव देखाइरहेको छ । बजार सुधारका लागि आवश्यक अधिकांश नीतिगत पहल अघि बढिसकेको अवस्थामा पनि नेप्सेमा गिरावट रोकिएको छैन । नयाँ सरकार गठनपछि दबाबमा परेको बजारलाई चलायमान बनाउन...


आज यी कम्पनी लगानीकर्ताको सर्वाधिक रोजाईमा

काठमाडौं । आज बुधबार नेप्से परिसूचक ३६.२५ अंकले घटेर २६१८ विन्दुमा कायम भएको छ। आज २ करोड १६ लाख २२ हजार ७२८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको...


बहालवाला सुरक्षाकर्मीलाई जलविद्युत् आईपीओमा २ प्रतिशत हिस्सा दिने तयारी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बहालवाला सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि बढाइएको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भोटेकोशी–त्रिशूली...


लक्ष्मी सनराइज बैंकको ३० लाख कित्ता डिबेन्चर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी सनराइज बैंक लिमिटेडको ‘७५ लक्ष्मी सनराइज डिबेन्चर २०९२’ सूचीकृत भएको छ । नेप्सेले लक्ष्मी सनराइज बैंकसँग १० वर्ष अवधि र वार्षिक ७ प्रतिशत ब्याजदर भएको उक्त डिबेन्चर सूचीकरण सम्झौता सम्पन्न गरेको...