बोनस शेयर वितरणमा लाग्ने लाभांश कर सम्बन्धी व्यवस्था परिमार्जन

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बाँडफाँड (दशौं संशोधन) निर्देशिका, २०८२ लाई देहाय बमोजिम स्वीकृति प्रदान गरेको छ । बोर्डले धितोपत्र निष्काशन तथा बाँठफाँड निर्देशिका, २०७४ मा दफा ४० मा उपदफा ७ थप गरिएको जनाएको छ । बोर्डले...


नेप्से पुनर्संरचना गठित समितिको आजबाट औपचारिक रुपमा कामको थालनी

काठमाडौं ।  नेप्से पुनर्संरचना गर्नको लागि गठित समितिले सोमबारबाट काम सुरु गरेको छ। पछिल्लो समय नेपाल सरकारले नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको थियो। सोही समितिले सोमबारदेखि काम थालेको हो। यस अघि...


आज यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार पुन उकालो यात्रामा तय गरेको छ। आज झापा इनर्जी, सागर डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, बन्दीपुर, स्वस्तिक लघुवित्त, श्री नगर, सिद्धार्थ प्रिमियम, सूर्यज्योति लाइफ, जोशी हाईड्रोपावर, सन नेपाल लाइफ, हिम...


नेपाल लाइफ र नेपाल रि, हिमालयन रिमा झुम्मिए लगानीकर्ता, अन्यको कारोबार कति ?

काठमाडौं । साताको दोस्रो दिन आज नेप्से ४५।०१ अंकले बढ्दा २६४५।२३ को विन्दुमा कायम भएको छ । ३३० सूचीकृत कमपनीको १ करोड ४० लाख ४१ हजार ९ सय ३५ कित्ता शेयर खरिदबिक्रि हुँदा ६ अर्ब ९४ करोड २७ लाख...


बैंकहरुले शेयर धितो कर्जाको ब्याजदर घटाउन थालेसँगै लगानीकर्तामा बढ्यो उत्साह

काठमाडौं । गत सातामा ओरालो यात्रामा लागेको शेयर बजार यो साताको आईतबारदेखि हरीयालीतर्फ अघि बढेको देख्न सकिन्छ । प्रथम त्रैमासको वित्तिय विवरण कुरेर बसेका लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका थिए । सो पश्चात् बजार पुन घट्न थालेसँगै बैंकहरुले...


श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको पहिलो कारोबार कतिबाट सुरु भयो ?

काठमाडौँ । स्पेशल प्रि ओपन सेसनमा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेडको पहिलो कारोबार भएको छ। कम्पनीको शेयर प्रतिकित्ता ३०१ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो। कम्पनीको शेयर गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा जारी गरेको ३२ लाख...


रिभर फल्स पावरको लिलामी शेयरका शिलबन्दी बोलपत्र आज खुल्दै

काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरका शिलबन्दी बोलपत्रहरू आज सोमबार खोलिने भएका छन्। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार मङ्सिर ८ गते सोमबार दिउँसो १ बजेदेखि क्यापिटलको कमलादीस्थित कार्यालयमा बोलपत्र खोल्ने कार्यक्रम तय गरिएको...


नेशनल फण्ड म्यानेजमेन्टले २१ करोडको आईपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौँ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि जारी आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका २१ लाख ६ हजार कित्ताले हुन आउने २१ करोड ६ लाखरुपैयाँको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा...


आइतबार यी १० कम्पनीका लगानीकर्ताहरु भए मालामाल

काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले बढेको छ । केहि दिन यता सुस्त बजार आज भने हरियाली आएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.९२ अकंले बढेर २६००.२२ बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको १ करोड...


यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

काठमाडौं । गत साता ओरालो लागेको शेयर बजारमा आज उछाल छाएको छ। आज शेयर बजार ३९।९३ अंकले वृद्धि हुँदा २६००।२२ को विन्दुमा कायम भएको छ। आज एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, पिपुल्स हाईड्रोपावर, राद्यी जलविधुत, नेपाल पुनर्बीमा,...


पुँजी बजारमा हरियालीः परिसूचक २६ सय पुग्दा कारोबार ६ अर्ब, मार्केट लयमा फर्किएको हो ?

काठमाडौँ । पछिल्लो समय लगातार खुम्चिँदै आएको शेयर बजार आज उल्लेखनीय सुधार देखाएको छ । सुस्त गतिमा रहेको बजार आइतबार दोहोरो अंकले वृद्धि भएको हो । विशेषगरी बैंक तथा वित्तीय संस्थाहरूले लाभांश घोषणा गरिरहेका बेला बजारमा लगानी उत्साह बढेको...


राष्ट्र बैंकद्वारा आशा लघुवित्तको लाभांश स्वीकृत

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । राष्ट्र बैंकले संस्थालाई गत आवका लागि लाभांश प्रदान गर्न मंसिर ५ गते स्वीकृती प्रदान गरेको हो । लघुवित्तको गत कात्तिक २८ गते बसेको संस्थाको...


सोलु हाइड्रोपावरको आईपीओ बिक्री खुला, क-कस्ले दिन सक्छन् आवेदन ?

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले आज अर्थात् मंसिर ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ निष्कासन गर्न...


इलेक्ट्रो पावरले ८१ करोडको आईपीओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

काठमाडौँ । इलेक्ट्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ८१ करोड २५ लाख रुपैयाँ बराबरको ८१ लाख २५...


श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ सूचीकृत भएको छ। शुक्रबार कम्पनीको १ करोड ६३ लाख १२ हजार ५ सय कित्ता आईपीओ सूचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १००.५९ रुपैयाँदेखि ३०१.७७...


नबिल बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न बोर्डको स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई ‘८% नबिल अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न स्वीकृति दिएको छ। बैंकलाई आज मंसिर ५ गते बोर्डले शेयर जारी गर्न स्वीकृति प्रदान गरेको हो। यस अन्तर्गत प्रतिकित्ता १०० रुपैयाँका दरले (परिपत्र विधिबा...


शिव शंकर हाईड्रोले २५ करोडको आईपीओ निष्कासन गर्ने

काठमाडौँ । शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन सम्बन्धि प्रस्ताव पारितका लागि मङ्सिर १९ गते साधारण सभामा आह्वान गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका २५ लाख कित्ता बराबरको २५ करोड...


सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। बैठकले गत आवको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको ५ प्रतिशत बोनस शेयर...


लाभांश र मर्जर प्रस्ताव सहित शाइन रेसुङ्गा बैंकले बोलायो साधारणसभा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २६ गते रुपन्देहीको बुटवलस्थित होटल सेफ्रन सि.के प्रा.लि. मा दिउँसो साढे १२ बजेदेखि सत्रौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको हो। उक्त सभाले शेयरधनीलाई...


लाभांश पारित गर्न कृषि विकास बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २९ गते भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजे उन्नाईसौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। उक्त साधारणसभाले आफ्ना शेयरधनीहरूलाई ३.२५ प्रतिशत...