८ प्रतिशत नगद लाभांश पारित गर्न हिमालयन सेक्युरिटिजद्वारा साधारण सभा आह्वान
काठमाडौं । हिमालयन सेक्युरिटिज लिमिटेडले आफ्नो पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा असोज ९ गते काठमाण्डौको कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गरिने भएको...
प्रतिकित्ता १३० रुपैयाँमै प्रभु केबलकारको शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?
काठमाडौं । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी पुरुषोत्तम श्रेष्ठको नाममा रहेको १० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरुको लागि बिक्रीमा ल्याएको छ ।...
उपकार लघुवित्तको झण्डै दुई लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ८९ हजार ७९४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । महिला उपकार मञ्चको स्वामित्वमा रहेको संस्थाको शेयर आजदेखि बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदका लागि जो सुकै व्यक्ति तथा...
हिमालयन इन्भेष्टमेन्ट बैंकरको एचएलआई लार्ज क्याप फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले निष्काशन गरेको एचएलआई लार्ज क्याप फण्डको इकाई खरिदको लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँबराबरको ४० करोड...
जोशी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने बिहीबार अन्तिम दिन
काठमाडौं । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर खरिदका लागि आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १५ गतेदेखि हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको ६५ प्रतिशत अर्थात १ः०ः६५ अनुपातमा १०० रुपैयाँ अंकित...
शिवश्री हाइड्रोपावरको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । शिवश्री हाइड्रोपावरको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १ सय रुपैयाँ अंकित दरका १ करोड ४७ लाख ६४ हजार...
बुङ्गल हाइड्रोको आईपीओमा सर्वसाधारणले आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका...
बुङ्गल हाइड्रोको आईपीओमा २ अर्ब रुपैयाँ संकलन, कतिले दिए आवेदन ?
काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओमा २ अर्ब ४ करोड १६ लाख ६५ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात् भदौ १८ गते साँझ ५ः०६ बजेसम्ममा १८ लाख ९ हजार ८६४ जनाले २ करोड ४ लाख...
ओमस्टोन होटेल्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौं । ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिर्सोट) ले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । बुधबार एक समारोहबीच ओमस्टोन होटेल्स लिमिटेड (दुसित...
हिमस्टार उर्जासहित यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५.५९ अंकले घटेर २७२६ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३९ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको...
युनियन हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० वटाको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५.५९ अंकले घटेर २७२६ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३२६ वटा कम्पनीहरुको चार अर्ब ७२...
राताम्य पुँजी बजार: लगानीकर्ताको डुब्दै लगानी, किन आइरहेको छ गिरावट ?
काठमाडौँ । शेयर बजारमा पछिल्लो समय लगातार राताम्य देखिन थालेको छ । पुँजी बजार सुस्त हुँदा लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको छ । बैंक वित्तीय संस्थाको लाभांश सिजन चलि रहेको छ । यो समयमा समेत शेयर बजारले गति लिन...
स्पष्टीकरण पेश गरेपछि अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर कारोबार फुकुवा
काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई कानुनको पालना गर्ने प्रतिबद्धतासहित कम्पनीले चित्तबुझ्दो स्पष्टीकरण पेश गरेपछि कारोबार फुकुवा गरिएको हो । वार्षिक साधारण सभा सम्बन्धी सञ्चालक समितिको निर्णय ढिलो...
एसवाई प्यानललाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं। नेपाल धितोपत्र बोर्डले दक्षिण कोरियाली कम्पनीको सहायक कम्पनी एसवाई प्यानल नेपाल लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले भदौ १७ गते उक्त कम्पनीलाई ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार...
समता घरेलु लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीहरुको ४ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । संस्थाको विद्यमान संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको उक्त संस्थापक शेयर बिक्री गर्ने इच्छा राखि...
सुपर खुदी हाइड्रोपावरले ३१ करोडको आईपीओ निष्काशन गर्ने, एजीएम आह्वान
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयले सभा असोज ८ गते काठमाण्डौको डिल्लीबजारमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि आयोजना हुने...
बरुण हाईड्रोपावरको हकप्रद बाँडफाँड सम्पन्न, ७५५ जनाले पाए ५१ लाख कित्ता शेयर
काठमाडौं । बरुण हाईड्रोपावरको हकप्रद शेयर बाँडफाँड गरिएको छ । कम्पनीले गत असार ३१ गतेदेखि भदौ ३ गतेसम्म जारी गरेको हकप्रद भदौ १७ गते बाँडफाँड गरेको हो । कम्पनीले गत जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुका...
आरबिबि फोकस ४० को इकाई बिक्रीमा, खरिदका लागि आजदेखि आवेदन दिन सकिने
काठमाडौं । आबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेले आफ्नो व्यवस्थापनमा आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष आरबिबि फोकस ४० को इकाई आज (भदौ १८ गते) देखि बिक्रीमा ल्याएको छ । आरबिबि मर्चेन्ट बैंकिङ्गले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा...
स्वस्तिक एग्रो इण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक नियुक्त
काठमाडौँ । स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । आज भएको सो सम्झौतामा स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडको तर्फबाट...
म्युचुअल फण्डको खस्किँदो वित्तीय अवस्थाः ४३ वटै फण्डको नाफामा गिरावट, लगानी र न्याभको अवस्था कस्तो ?
काठमाडौं। शेयर बजारमा आएको लगातार गिरावटले सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्डहरुको वित्तीय अवस्था कमजोर परेको छ। हाल सूचीकृत ४५ वटा फन्डहरुले सार्वजनिक गरेको साउन महिनाको वित्तीय विवरणले यस्तो स्थिति देखाएको हो। फन्डहरुको नाफा, सेयर बजारमा गरिएको लगानी र...



















