हिमालयन इन्भेष्टमेन्ट बैंकरले भदौ १५ देखि ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्कासन गर्ने
काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले यही भदौ १५ गतेदेखि आफ्नो पहिलो बन्दमुखी योजना ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिइकाई १० रुपैयाँका दरले कुल ४० करोड इकाई निष्कासन गर्न लागेको हो जसमध्ये २० लाख इकाई...
पिपुल्स पावरको हकप्रद शेयर बाँडफाँड, झण्डै ४ लाख कित्ता लिलामीमा आउने
काठमाडौं । पिपुल्स पावर लिमिटेडले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले असार १ गतेसम्म नेप्सेमा कायम शेयरधनीका लागि १ कित्ता बराबर ०.५० कित्ताका दरले कुल ३१ लाख ६३ हजार कित्ता...
तेह्रथुम पावरको लिलामी शेयरमा परेको बोलपत्र आज खोलिंदै
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयरमा परेको बोलपत्र आज खोलिने भएको छ। कम्पनीले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयरमा सर्वसाधारणतर्फको ४ लाख १८ हजार ७३८ कित्ता शेयर बाँकी बसेको थियो।...
बुङ्गल हाइड्रोको आईपीओ आयोजना प्रभावितलाई बाँडफाँड
काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको भदौ ५ गते आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले आयोजना प्रभावितका लागि गत असार २९ गतेदेखि साउन २६ गतेसम्म ८ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।...
सानिमा रिलायन्स लाइफको साढे १३ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १३ लाख ४७ हजार ५८८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यो शेयर सर्वसाधारण, संस्थापक शेयरधनी वा संघसंस्था सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर किन्न इच्छुकले आउँदो भदौ...
२२ लाखको हात रित्तो हुने माबिलुङ्ग इनर्जीको आईपीओ आइतबार बाँडफाँट हुने, कतिले पाउँछन् शेयर?
काठमाडौं । माबिलुङ्ग इनर्जीको आईपीओ आइतबार अर्थात् भदौ ८ गते बाँडफाँट हुने भएको छ । साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आइतबार बिहान ९ः३० बजे बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यलयमा हुने भएको हो ।...
पूँजी बजारमा सचेतना अभिवृद्धि गर्न नेप्सेले ‘भिजिट नेप्से कार्यक्रम’ सञ्चालन गर्ने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूँजी बजारसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘भिजिट नेप्से कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। नेप्सेले एक सूचना प्रकाशित गरी यसबारे जानकारी दिएको हो। यस कार्यक्रम अन्तर्गत स्कुल, कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरूसँगै आम जनतालाई...
हिमालयन रि इन्स्योरेन्सको बोनश शेयर सूचीकृत
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको बोनश शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीको ४.५० प्रतिशत बोनश शेयर सूचीकृत भएको हो । कम्पनीको ४.५० प्रतिशतका दरले हुन आउने ४६ लाख ८० हजार कित्ता सूचीकृत भएको छ...
बिहीबार हाइड्रोपावरका लगानीकर्ता मालामाल, कुनले कति कमाए ?
काठमाडौं । सात कारोबारको अन्तिम दिन अथात बिहीबार पनि शेयर बजार ७.८१ अंकले घटेर २७५९ को बिन्दुमा कायम भएको छ । सामान्य अंकले घटेको शेयर बजारमा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । आज विभिन्न सेक्टरका ५३ वटा कम्पनीको...
दुई पुनर्बीमाको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । सात कारोबारको अन्तिम दिन अथात बिहीबार पनि शेयर बजार ७.८१ अंकले घटेर २७५९ को बिन्दुमा कायम भएको छ । यसदिन कुल ३१९ वटा कम्पनीको एक करोड ६८ लाख ५५ हजार कित्ता शेयर खरिद बिक्री भएर पाँच अर्ब...
पुँजी बजार सुस्तः दैनिक रुपमा खुम्चिदै कारोबार, अन्यौलमा लगानीकर्ता
काठमाडौं । पछिल्लो समय शेयर बजार सुस्त बनेको छ। बजार निरन्तर स्थिर रहँदा लगानीकर्ताको ठूलो रकम गुमिरहेको छ, जसले उनीहरूको मनोबल कमजोर बनाएको देखिन्छ। सात कारोबारको अन्तिम दिन अथात बिहीबार पनि शेयर बजार ७.८१ अंकले घटेर २७५९ को बिन्दुमा...
पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं ।पाँच म्युचुअल फण्डहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३, सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन...
रिभर फल्स पावरले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । रिभर फल्स पावरले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ...
क्रेस्ट माइको लाइफको लगानी कोषको शेयर लकइन अवधि समाप्त
काठमाडौं । क्रेस्ट माइको लाइफ को लगानी कोषको शेयर लकइन अवधि समाप्त भएको छ । क्रेस्ट माइको लाइफ इन्स्योरेन्स लिमिटेडका जारी पुँजी रु.७५,००,००,०००।– (अक्षरेपि पचहत्तर करोड मात्र) मध्ये ३० प्रतिशत अर्थात रु.२२,५०,००,०००।– (अक्षरेपि बाईस करोड पचास लाख मात्र) रकम...
डाटा सेन्टरको लागि चार लाख रुपैयाँ धरौटी सहित टेण्डर खोल्यो नेप्सेले
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले अफ्नो डाटा सेन्टरको लागि फायरवाल, सर्भर र स्विच खरिद गर्नको लागि टेण्डर आह्वान गरेको छ।नेप्सेले चार लाख रुपैयाँ धरौटी सहित टेण्डर पेश गर्न आग्रह गरेको छ । कम्पनीलाई सेप्टेम्बर २१ तारिखको दिनको १२...
आईएमई ग्रुपकोभेन्चर हायर पर्चेंजले आईपीओ निष्काशन गर्ने
काठमाडौं । आईएमई ग्रुपको हायर पर्चेज कम्पनी भेन्चर हायर पर्चेंज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन सहितका प्रस्ताव पारित गर्न भदौ २७ गते शुक्रबार साधारणसभा आह्वान गरेको छ। साधारणसभामा कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने र सो...
सिटि होटलले भदौ २३ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्ने
सिटि होटलले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद...
विकास हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ५.९१ अंकले घटेर २७७० को बिन्दुमा कायम भएको छ । बुधबार कारोबार भएका ५९ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।...
पुँजी बजार सुस्तः खुम्चिदै कारोबार, लगानीकर्ताको लगानी बालुवामा पानी !
काठमाडौँ। शेयर बजार आज ओरालो लागेको छ। अघिल्ला दुई दिन हरियाली देखिएको बजारमा आज खुम्चिनो लागेको हो। पछिल्लो केही समय यता बजार निरन्तर सुस्त हुँदै आएको छ भने कारोबार रकम समेत घटेको छ। मौद्रिक नीतिपछि बजार ३००० बिन्दुमा पुगेको...
हिमालयन र नेपाल रिको उच्च कारोबार, अन्य कुन कम्पनीमा झुम्मिए लगानीकर्ता ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ५.९१ अंकले घटेर २७७० को बिन्दुमा कायम भएको छ । बुधबार कुल ३२३ वटा कम्पनीको कुल पाँच अर्ब २० कराड रुपैयाँको...



















