आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज मंगलबार नेप्से १२.७९ अंकले घटेसँगै जम्मा ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
जसमध्ये ७% नबिल डिबेञ्चर २०८९, घलेम्दी हाइड्रो लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, सानिमा माई हाइड्रोपावर लिमिटेड, शिवम् सिमेन्ट्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड, हिमालयन डिस्टिलरी लिमिटेड र आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर सर्वाधिक किनबेच भएको छ।











