हिमालयन र नेपाल रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहिबार शेयर बजार घटेको छ । बजार लगातार चौथो दिन समेत ओरालो लागेको हो । आज हिमालयन रि इन्स्योरेन्सको १ अर्ब १२ करोड ८३ लाख रुपैयाँ र नेपाल रि इन्स्योरेन्सको १ अर्ब...


बीमा कम्पनीको हकप्रद स्वीकृति प्रक्रिया अन्तिम चरणमा, कुनको कति आउँदैछ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) को पाइपलाइनमा रहेको बीमा कम्पनीहरुको हकप्रद स्वीकृती दिने प्रक्रिया अन्तिम चरणमा रहेको छ । हाल बीमा कम्पनीहरुको ६ अर्ब तीन करोडबढी रुपैयाँको हकप्रद शेयर निष्काशन स्वीकृतीको लागि पाइपलाइनमा रहेको छ । नेपाल बीमा...


लगातार १८औं दिनसम्म गार्डियन माइक्रोको शेयरमा सर्किट, कति पुग्यो मूल्य ?

काठमाडौँ । लगातार १८औं दिन समेत गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा सर्किट लागेको छ । कारोबारमा आएदेखि कम्पनीको शेयरमा सर्किट लागि रहेको हो । बिहिबार मात्रै कम्पनीको शेयर प्रतिकित्ता १५२ रुपैयाँले बढेर एक हजार ६७२ रुपैयाँ पुगेको छ ।...


स्वरोजगार लघुवित्तको लाभांश घोषणा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा जम्मा १४ दशमलव ६२५०७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमध्ये...


कुमारी बैंकको ८१ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ८१ हजार ८४४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी यी शेयर बिक्रीमा राखेको हो। शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिन भित्र नक्सालस्थित...


बलेफी हाइड्रोको साढे १ करोड कित्ता शेयरको लकइन चैतमा सकिने

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको १ करोड ६५ लाख २४ हजार ८४९ कित्ता शेयरको लकइन अवधि आगामी चैत २९ गतेबाट सकिने भएको छ। हाल यस हाइड्रोपावरको संस्थापकतर्फको १ करोड ४६ लाख २३ हजार ७६० कित्ता, स्थानीय बासिन्दातर्फको १८ लाख...


नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड नहुने (अपडेट)

अपडेटः यसअघि आज बिहीबार आईपीओ बाँडफाँड गर्ने भनेकोमा त्यसलाई परिवर्तन गरी भोलि शुक्रबार बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा बाँडफाँड गर्ने भएको छ। बलेफी हाइड्रोपावरको शिलबन्दी बोलपत्र खोल्ने समय पनि आजै बिहान ८ बजे परेपछि आईपीओ बाँडफाँडको मिति सरेको...


एमबीएल इक्विटी फण्डमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सामूहिक लगानी कोष “एमबीएल इक्विटी फण्ड” आज (फागुन २२ गते) देखि निष्कासनमा आएको छ। यसमा प्रतिइकाई १० रुपैयाँका दरले जम्मा १२ करोड इकाई निष्कासन गर्न लागिएको हो। जसमध्ये १ करोड ६८ लाख इकाई कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक...


क्रेष्ट माइक्रो लाइफको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज (फागुन २२ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न...


नेप्सेमा एक कम्पनीको ३४ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करिब ३४ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । बुधबार, सानिमा माई हाइड्रोपावर लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । जसमा, कम्पनीको १० प्रतिशतले हुन आउने कुल ३३ लाख ९८...


गार्डियन माइक्रोसहित ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीले बनाए लगानीकर्ता मालामाल

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । यसदिन कारोबार भएका ६२ वटा कम्पनीको शेयरमा हरियाली छाएको छ । गार्डियन माइक्रो लाइफ, समाज लघुवित्त र उन्नति सहकार्य लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको...


लगातार तेस्रो दिन समेत घट्यो बजारः कारोबार खुम्चियो, किन बढ्न सकेन ?

काठमाडौं । लगातार तीन दिनदेखि नेप्से परिसूचकमा गिरावट देखिए पनि समग्र बजार अवस्था सकारात्मक रहेको छ । पछिल्ला दिनहरूमा शेयर कारोबार रकम औसतमा राम्रो देखिए पनि अघिल्लो दिनको तुलनामा केही कमी आएको छ । बजार विश्लेषकहरूका अनुसार छोटो अवधिमा...


हिमालयन र नेपाल रिइन्स्योरेनसको करिव २ अर्बको कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ताहरु

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज हिमालयन रि इन्स्योरेन्सको ९६ करोड ७० लाख रुपैयाँ र नेपाल रि इन्स्योरेन्सको ९० करोढ ३१ लाख रुपैयाँको कारोबार भएको छ । आज सगरमाथा...


नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ भोलि बाँडफाँट हुने, कतिले पाउँछन् शेयर ?

काठमाडौँ। नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ भोलि अर्थात् फागुन २२ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आइपीओ बिहिबार बिहान ८ः३० बजे बाँडफाँट हुने भएको हो । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १९ लाख ९७७...


क्रेष्ट माइक्रो लाइफको आईपीओ भोलिदेखि

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडे भोलि (फागुन २२ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्दैछ। नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको...


प्रतिकित्ता १०० रुपैयाँमै कामना विकास बैंकको ९७ हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ९७ हजार ७९३ कित्ता शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा ल्याएको छ। बैंकले सबैले किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। शेयर किन्न आवेदन...


लक्ष्मी सन्राइज बैंकको १० लाख २४ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । लक्ष्मी सन्राइज बैंक लिमिटेडले १० लाख २४ हजार ६८५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। सो शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र...


बोनस शेयर बापतको कर तिर्न सानिमा रिलायन्सको आग्रह

काठमाडौं । सानिमा रिलयान्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत असोज २३ गतेको साधारणसभाले पारित गरेको बोनस शेयर बापतको कर तिर्न शेयरधनीहरूलाई आग्रह गरेको छ। सभाले चुक्ता पूँजीको आधारमा १८ दशमलव ३८११ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो। यसका...


स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आइतबारदेखि बिक्री खुला गरिरहेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। एफपीओ निष्कासन छिटोमा फागुन २१ र ढिलोमा चैत ३ गते निष्कासन बन्द गर्ने भनिएको थियो।...


नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँटको मिति तय, १७ लाखको हात रित्तो

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँटको मिति तय भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आइपीओ बिहिबार (फागुन २२ गते) बिहान ८ः३० बजे बाँडफाँट हुने भएको हो । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १९ लाख ९७७...