सप्तकोशी विकास बैंकको २२ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको २२ हजार ८६० कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको शेयरमध्ये संस्थापक शेयरधनी अन्जु चापागाई ढकालको स्वामित्वको...
बजार घट्दा पनि १० कम्पनीका लगानीकर्ता भए मालामाल, कुनले कति कमाए ?
काठमाडौँ । शेयर बजारमा दोहोरो अकंको करेक्सन देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.१४ अकंले घटेर २६३५.०९ बिन्दुमा कायम भएको छ । आज ७ अर्ब ३० करोडको शेयर कारोबार भएको छ । बजार घट्दा पनि केहि कम्पनीको शेयर...
६ दिनको हरियालीमा ब्रेकः ७ अर्ब ३० करोडको कारोबार, उचाई दिने के छन् आधार ?
काठमाडौँ । निरन्तर ६ दिन शेयर बजारमा आएको हरियालीमा ब्रेक लागेको छ । लगातार सुधार आएको बजारमा आज भने करेक्सन देखिएको हो । पुस मसान्तको सामान्य दबाब र निरन्तर बढी रहेको बजारले आज करेक्सनको बाटो समाएको छ । अहिले...
बिहिबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अकंले घटेको छ । केहि दिन यता निरन्तर सुधार देखिएको शेयर बजारमा आज करेक्सन देखिएको हो । आज सुपर मादी हाइड्रोपावरको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको ४४ करोड...
गार्डियन माइक्रो लाइफको आइपीओमा १७ लाखको हात रित्तो हुने, कतिले पाउँछन् शेयर ?
काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओमा १७ लाख २३ हजार ९३१ जनाको हात रित्तो हुने भएको छ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १९ लाख ८ हजार ३३१ जनाले २ करोड ५२ लाख ७ हजार ६९० कित्ताका लागि...
महुली लघुवित्तले शेयरधनीलाई बनायो निराश, लाभांश नदिने निर्णय
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो। साथै बैठकले सञ्चालक समितिबाट पारित गन...
समता घरेलु लघुवित्तको लाभांश घोषणा
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुल ५.२६३१५७९० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ। हाल यस...
प्रतिकित्ता १५९ रुपैयाँमै सूर्यज्योति लाइफको शेयर बिक्रीमा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ लाख ९३ हजार ८२५ कित्ता शेयर बिक्रीमा राखिएको छ। एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको उक्त शेयर प्रतिकित्ता न्यूनतम १५९ रुपैयाँमै बिक्रीमा राखेको हो। यो शेयर यसअघि नै संस्थापक शेयरधनीका...
पिपुल्स पावरले माघ २० गते बोलायो साधारणसभा
काठमाडौं । पिपुल्स पावर लिमिटेडले आठौं वार्षिक साधारणसभा आगामी माघ २० गते आइतबार बोलाएको छ। कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले पारिजात पार्टी प्यालेस, जाल्पाचोक, काठमाडौंमा बिहान १० बजेदेखि बस्ने गरी सभा बोलाएको हो। सभाले गत आर्थिक...
प्रतिकित्ता ७०० रुपैयाँमा महिला लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २ हजार कित्ता शेयर बिक्रीमा राखेको छ। संस्थाले इच्छुक जो कोही व्यक्ति तथा संगठित संस्थाहरूले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको...
जोशी हाइड्रोपावरले बोलायो दुई आवको साधारणसभा
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आगामी माघ १५ गते दुई आर्थिक वर्ष (आव) को वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले नवौं र दशौं वार्षिक साधारणसभा सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान १० बजे बोलाएको हो। तर कम्पनीले लाभांश सम्बन्धी...
अन्तिम दिनसम्म १९ लाखले भरे गार्डियन माइक्रोको आइपीओ, साढे २ अर्ब संकलन
काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म २ अर्ब ५१ करोड ९० लाख ३६ हजार रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरीङ्ग लिमिटेडका अनुसार आज अन्तिम दिन (पुष २४ गते) साँझ ०५ः०७ बजेसम्मको अवधिमा कम्पनीको...
बजारमा अन्धाधुन्ध लगानीः रातारात धनी बन्ने सोचले संकटग्रस्त कम्पनी रोजाइ, कर्णालीबाट सिकिएन पाठ
काठमाडौँ । भन्छन्, ‘पैसाका अघि महादेवका पनि तीन नेत्र’। यो प्रवृत्ति नेपालको पुँजी बजारमा केही लगानीकर्तामा देखिएको छ । पैसा कमाउने नाममा अन्धाधुन्ध शेयर खरिद गर्ने चलन मौलाउँदै गएको छ । रातारात धनी बन्ने सोच राखेर लगानीकर्ताहरू आँखा चिम्म...
तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट
काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । यस दिन समृद्धि फाइनान्स, सिन्धु विकास बैंक र चिरख्वा हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, न्यादी हाइड्रोपावर,...
लगातार छैटौं दिन पनि बढ्यो बजार: साढे ६ अर्बको कारोबार, विकास बैंक र फाइनान्सका लगानीकर्ता मालामाल
काठमाडौँ । शेयर बजारमा हरियाली यात्राले निरन्तरता पाएको छ । बजारमा आज लगातार छैटौं दिन समेत सुधार आएको हो । पछिल्लो केही दिनयता देखिएको सुधारले लगानीकर्ताको मनोबललाई मजबुत बनाएको छ । वर्तमानमा, नेपालको वित्तीय प्रणालीमा उच्च स्तरको तरलता रहेको...
न्यादी हाइड्रोपावर र सिन्धु विकास बैंकको शेयरमा लगानीकर्ताको लर्को, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । यस दिन न्यादी हाइड्रोपावरको २१ करोड ८२ लाख रुपैयाँसहित सबैभन्दा बढी कारोबार भएको छ । त्यस्तै, सिन्धु विकास बैंकको १९ करोड ७७ लाख रुपैयाँ,...
लगानीकर्ता ठग्न अम्बे स्टीलको प्रिमियम आईपीओ, टाट पल्टिन लागेको कम्पनीलाई अनुमतिको चुनौती
काठमाडौँ । पछिल्लो समय वित्तीय सूचकमा दर्दनाक अवस्थामा रहेका कम्पनीहरू पनि आईपीओ जारी गर्ने प्रक्रियामा अघि बढेका छन् । बजारमा आईपीओ जारी गरेर सर्वसाधारण लगानीकर्ताबाट सहजै रकम उठाउन सकिने देखिएसँगै अहिले घाटामा रहेर बन्द हुन लागेका कम्पनीहरूमा आईपीओ ल्याउने...
सोल्टी होटलको २६.८४ प्रतिशत नगद लाभांश शेयरधनीको खातामा जम्मा
काठमाडौँ । सोल्टी होटल लिमिटेडले आफ्ना शेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ । कम्पनीले मंसिर १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको हो । होटलले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक...
महुली लघुवित्त र नारायणी विकास बैंकको शेयर बिक्रीमा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेका छन्। लघुवित्तले सर्वसाधारणका लागि र नारायणी बैंकले संस्थापक शेयरधनीका लागि शेयर बिक्रीमा राखेको हो। महुली लघुवित्त यस कम्पनीले संस्थापक शेयरधनी लक्ष्मी प्रसाद...
प्रतिकित्ता ४५० रुपैयाँमा सपोर्ट लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको ६००० कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको...




















