ट्रेड टावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । ट्रेड टावर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आज जेठ १४ गते बिहान १० बजेपछि आवेदन दिन सकिनेछ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न अनुमति...
एशियन लाइफको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ४२ प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यस कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गर्दैछ। भोलि जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा परेकाले...
प्रभु महालक्ष्मी लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (जेठ १४ गते) अन्तिम दिन रहेको छ। आठौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ १६ गते बुक क्लोज गर्दैछ। जेठ १५ गणतन्त्र दिवसको सार्वजनिक बिदा...
माई खोला हाइड्रोपावरले हकप्रद निष्काशनको लागि बोर्डसँग माग्यो अनुमति
काठमाडौं । माई खोला हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कमपनीले १ः१ अनुपातमा ३९ लाख २१ हजार ५६८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो । प्रतिकित्ता १०० रुपैयाँको...
सान्भि इनर्जीको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । सान्भि इनर्जी लिमिटेडको आइपीओमा २ अर्ब ५८ करोड ९० लाख ६२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएससीका अनुसार मंगलबार कार्यालय समयसम्म २१ लाख ८ हजार २३२ जनाले २ करोड ५८ लाख ९० हजार ६२० कित्ताको...
पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको शेयर मूल्य बढ्यो ?
काठमाडौं । साताको दोस्रो दिन नेप्से इन्डेक्स नेप्से २।५३ अंकले बढ्दा २६७७।३० को विन्दुमा कायम भएको छ। सूचीकृत ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३ सय ९४ कित्ता शेयर खरिदबिक्रि हु्ँदा ६ अर्ब ५२ करोडको शेयर कारोबार...
बजेटमा पूँजीगत लाभकर बढाउने बिषयले लगानीकर्ता अन्यौलमा, विकास बैंकमा लगानीकर्ताको आकर्षण
काठमाडौं । पुँजी बजारमा राष्ट्र बैंकले मौद्रिक नितिमार्फत खुकुलो निति लिएपनि बजेटमा सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर बढाउने तयारी गरेसँगै लगानीकर्ताहरु अन्यौलमा परेका छन्। सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर दोहोरो अंकमा र्पुयाउने सरकारले तयारी...
युनिभर्सल पावर र राधी विद्युत लगानीकर्ताको रोजाइमा, अरू कुन कम्पनीको भयो बढी कारोबार?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज कुल ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार रुपैयाँबढीको शेयर किनबेच भएको छ। जसमध्ये युनिभर्सल पावर कम्पनीको सर्वाधिक ६३ करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भएको छ। त्यसैगरी राधी विद्युतको...
ट्रेड टावरको आईपीओमा भोलिदेखि आवेदन दिन सकिने
काठमाडौं । ट्रेड टावर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा भोलि जेठ १४ गतेदेखि आवेदन दिन सकिनेछ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ। जसमध्ये...
पियोर इनर्जीको आईपीओ एक महीनापछि सूचीकृत
काठमाडौं । पियोर इनर्जी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको एक महीनापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारणमा गत वैशाख ११ गते आईपीओ बाँडफाँड गरेको थियो। जेठ १२ गते कम्पनीको सर्वसाधारणतर्फको १६ लाख कित्ता र...
सलिकोको ४ लाख ८२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर किन्न इच्छुक शेयरधनीले...
सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सान्भि इनर्जी लिमिटेडले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरिरहेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज जेठ १३ गते अन्तिम दिन रहेको छ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३७ लाख...
बजेटमा पुँजीबजारको कस्ता बिषय समेटिदैछ ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर बढाउने तयारी गरेको छ । सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर दोहोरो अंकमा र्पुयाउने तयारी भएको छ । सरकारलाई आम्दानी बढाउन दबाब परेका कारण पूँजीगत लाभकर बढाउने तयारी...
पियोर इनर्जीको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
काठमाडौं । पियोर इनर्जी लिमिटेडको आइपीओ सोमबार नेप्सेमा सूचीकृत भएको छ । यसको चुक्ता पुँजीका आधारमा कायम ८० लाख कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले पियोर इनर्जीलाई पहिलो कारोबारका लागि न्यूनतम ९६।४५ रुपैयाँदेखि अधिकतम २८९।३५ रुपैयाँसम्म ओपनिङ रेन्ज...
आज यी १० कम्पनीको शेयर मूल्य बढ्यो, कुनको कति?
काठमाडौं । आज नेप्से २।९७ अंकले घट्दा २६७७ को विन्दुमा कायम भएको छ। आज एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । ओम मेगा श्रीको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, उपकार लघुवित्त, कृषि विकास बैेंकको डिभेञ्चर ८३, उन्नती...
लगानीकर्ताको उत्साहकाबीच किन घट्यो नेप्से इन्डेक्स ?
काठमाडौं । नेप्से प्रि सेसनमा उर्लिएको शेयर बजार कारोबार बन्द हुने समयमा राताम्मे हुँदै बन्द भएका छ । साताको पहिलो कारोबार दिन गत साता राष्ट्र बैंकको निर्णयले सकारात्मक प्रभाव पर्ने अनुमान लगानीकर्ताहरुले गरे पनि सो अनुरुप भने जान सकेन...
राधी र ङादीमा झुम्मिए लगानीकर्ता, आज यी कम्पनीको भयो सर्वाधिक शेयर कारोबार
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ अर्ब ५८ करोड ५० लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। जसमा राधी विद्युत कम्पनीको सर्वाधिक ६४ करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भएको छ। त्यसैगरी यस...
नेप्सेका सिईओ र गभर्नरबीच भेटवार्ता, पुँजीबजार सुधार र लगानीकर्ताको हितको बिषयमा छलफल
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज( नेप्से)का सिईओ चुडामणी चापागाईले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडलसँग आज शिष्टाचार भेट गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । शिष्टाचार भेटका क्रममा देशको वित्तीय प्रणालीलाई गतिशील र अनुशासित...
सान्भि इनर्जीको आईपीओमा भोलिसम्म आवेदन दिन सकिने
काठमाडौं । सान्भि इनर्जी लिमिटेडले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरिरहेको प्राथमिक शेयर (आईपीओ) भोलि जेठ १३ गतेसम्म आवेदन दिन सकिन्छ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३७ लाख ९० हजार कित्ता आईपीओ...
मौद्रिक नितिको समिक्षामा जोखिम भार घटाउने नितिले लगानीकर्ता उत्साहित
काठमाडौं। लगानीकर्ताले वर्षैदेखि उठाउदै आएको माग नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा मार्फत पुरा गरिदिएको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट...
















