एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायाोजन भएको छ। कम्पनीले जारी गर्न लागेको १०ः६.२६३ अनुपातको हकप्रद सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो। नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य ८६२.१८ रुपैयाँ कायम भएको छ।


गुराँस लघुवित्तसहित ४ कम्पनीमा सकारात्मक सर्किट, अन्य कुनको कति अंकले बढ्यो ?

काठमाडौँ । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि मंगलबार ८० वटा कम्पनीहरुको शेयरमूल्य बढेको छ...


गुडबिल र बेष्ट फाइनान्समा झुम्मिए लगानीकर्ता, यी १० को भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा ओरालो लागेको छ । गुडबिल फाइनान्स, बेष्ट फाइनान्स, आँखु खोला जलविधुत्, जानकी फाइनान्स, लक्ष्मी सनराईज बैंक, पिपुल्स हाईड्रोपावर, साहस उर्जा, सानिमा माई, सुपर मादी र समृद्धि फाइनान्सको सर्वाधिक कारोबार भएको छ।


शेयर बजारमा करेक्सनः कारोबार खुुम्चिदा परिसूचक २७४८ बिन्दुमा, नियामकको सपोर्ट आवश्यक हो ?

काठमाडौँ । पछिल्ला दुई दिनदेखि हरियाली देखिएको शेयर बजारमा आज करेक्शन देखिएको छ । सामान्य उतार–चढावपछि बजार दोहोरो अंकले घट्न पुगेको हो । जसले लगानीकर्ताहरूमाझ केही सतर्कता निम्त्याएको छ । हरियालीका कारण उत्साहित भएका लगानीकर्ताहरूले आजको करेक्शनलाई बजारमा अस्थिरताको...


नेपाल एसबिआई बैंक र एईसीसीबीच शैक्षिक कर्जा सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले एईसी ग्लोबल नेपाल प्रा. लि. (एईसीसी) सँग मिलेर विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई सजिलै शैक्षिक कर्जा उपलब्ध गराउने सम्झौता गरेको छ। बैंकका प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र एईसीसीका निर्देशक अजित सिंहले सम्झौतामा...


एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले इन्स्योरेन्सको ६२.५६ प्रतशित हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात...


महिला लघुवित्तको ८६ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ८६ हजार ३२५ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर इच्छुक जोकोही व्यक्ति वा संघसंस्थाले खरीद गर्न सक्नेछन्। शेयर किन्न इच्छुक लगानीकर्ताले...


विन्ध्यवासिनी र मन्दाकिनी हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत दुई कम्पनी विन्ध्यवासिनी र मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। दुवै कम्पनीले कात्तिक २८ गते बुक क्लोज गर्ने हुँदा आज (कात्तिक २७ गते) सम्म शेयर खरिद गर्ने लगानीकर्ताले...


महुली लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी कविता कुमारी चौधरीको नाममा रहेको ५ हजार कित्ता र सुरत लाल चौधरीको नाममा रहेको ६ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।...


मितेरी डेभलपमेन्ट बैंकको ४४ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी मोहन कुमार सुवेदीको नाममा रहेको ४४ हजार ८४१ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउँछन्। शेयर...


लुम्बिनी विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १५ हजार ८१२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी बिनिता अधिकारीको नाममा रहेको ९ हजार ३३ कित्ता र निर्मला तुलाधरको नाममा रहेको ६४७९ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर...


आँखुखोला जलविद्युतको १ करोड २० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सुचीकृत

काठमाडौं । आँखुखोला जलविद्युतको हकपद शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबँर कम्पनीको १५० प्रतिशत हकप्रद बापतको १ करोड २० लाख कित्ता हकप्रद शेयर सुचीकृत भएको हो । सुचीकरणसँगै अब भोलिदेखि कम्पनीको शेयर दोस्रो कारोबारका लागि योग्य भएको छ...


नेप्सेमा दुई कम्पनीको २ लाख ७८ हजार कित्ता बोनस शेयर सूचीकृत, कस्को कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार कर्पोरेट डेभलपमेन्ट बैंक र समाज लघुवित्त वित्तीय संस्थाको बोनस शेयरसूचीकृत भएको हो । कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बापतको २ लाख ५० हजार...


१४३ कम्पनीका लगानीकर्ता बने मालामाल, ७ वटामा सकारात्मक सर्किट

काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजारमा उत्साह छाएको छ । आज नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ के को बिन्दुमा कायम भएको छ । आइतबार कारोबार भएका कम्पनीहरुमध्ये १४३ वटाको शेयरमूल्य बृद्धि भएको छ...


पुँजी बजारमा हरियालीको रौनकः ११ अर्ब माथिको कारोबार, के अब नयाँ रेकर्ड तिर लम्किएको हो ?

काठमाडौँ । पुँजी बजारमा हरियालीको रौनक देखिएको छ । नेपालीहरुका ठुला चाडपर्व सकिएसँगै बजारमा उत्साह देखा परेको हो । बजारमा आएको सुधारले लगानीकर्ताको मनोबल समेत दरिलो बनाउँदै लगि रहेको छ । यसदिन कारोबार रकम समेत उच्च बन्न पुगेको छ...


साहश उर्जा र हिमालयन रिमा लगानीकर्ताहरुको लर्को, यी हुन् सर्वाधिक कारोबार १० कम्पनी

काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजारमा उत्साह छाएको छ । आज नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ के को बिन्दुमा कायम भएको छ । शेयर बजा बढेसँगै आइतबारको तुलनामा कारोबार रकम पनि बृद्धि भएको...


प्रतिकित्ता १०२ रुपैयाँमा सिटिजन्स बैंकको ४ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी पदम केशरी श्रेष्ठको नाममा रहेको ४ लाख कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । बिक्रीमा राखिएको...


आजसम्म कायम शेयरधनीले एनएजली इन्स्योरेन्सको हकप्रदमा आवेदन दिन पाउँने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि बिक्री खुला गर्न लागेको हकप्रद शेयरमा आज (कात्तिक २६ गते) सम्म कायम शेयरधनीले मात्रै आवेदन दिन पाउँछन्। हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले भोलि बुक क्लोज गर्दैछ, यसर्थ उक्त हकप्रदमा आवेदन दिन...


सूर्यज्योति लाइफको ५ लाख ८२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ५ लाख ८२ हजार ८५८ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् ।...


सानिमा क्यापिटलको साधारणसभा आज

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारणसभा आज (कात्तिक २६ गते) बस्दैछ। सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ बजेदेखि शुरू हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत (कर समेत) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित...