रिलायबल समृद्धि योजनामा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टमेण्ट एण्ड मर्चेन्टले वैशाख ३ गतेदेखि निष्कासन गरिरहेको ‘रिलाबयल समृद्धि योजना’ मा आवेदन दिने आज वैशाख ९ गते अन्तिम दिन रहेको छ। कम्पनीले आवेदन बन्द छिटोमा वैशाख ७ गते गर्ने जनाएकोमा पर्याप्त आवेदन नपरेपछि वैशाख...
कुमारी बैंकको पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न चाहने संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान...
नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सूचीकृत भएको छ । सोमबार एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१ को ३० लाख इकाई ऋणपत्र सूचीकृत भएको हो । अब मंगलबारदेखि उक्त ऋणपत्रको कारोबार गर्न...
तीन कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए मालामाल
काठमाडौँ । साताको दोस्रो दिन समेत शेयर बजार ओरालो लागेको छ । बजार घटेपनि केहि कम्पनीको शेयर मूल्य भने उच्च अकंले बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.०४ अकंले घटेर २७०१.९९ बिन्दुमा कायम भएको छ । आज ३१९...
लगानीकर्ता ‘पर्ख र हेर’ रणनीतिमाः कारोबार रकममा रौकन, कस्तो होला अबको लय ?
काठमाडौं । नेपाली शेयर बजार लगातार दोश्रो दिन पनि ओरालो लागेको छ । बजारले २७ सयको मनोवैज्ञानिक बिन्दु नाघ्न नसक्दा अल्पकालीन लाभ सुरक्षित गर्न चाहने लगानीकर्ताको व्यवहारले बजारमा स्थायित्व आउन सकेको छैन । नेप्से सूचक एकै तहमा घुमिरहनुका कारणले...
आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । हिजा ओरालो लागेको शयर आज पनि बढ्न भने सकेन । नेप्से ५।४२ अंकले घटेर २७ सयको विन्दुमा कायम भएको छ।आज नाग्दी पावरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, युनिभर्सल पावर, हाईड्रोइलेक्टिसिटि, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रस्टक्चर, राद्यी पावर,...
दोस्रो बजारमा लगानीकर्ताको रोजाईमा रहेको विकास बैंकहरुको वित्तिय अवस्था तेस्रो त्रैमासमा कस्तो देखियो?
काठमाडौं । दोस्रो बजारमा लगानीकर्ताको रोजाईमा रहेको विकास बैंकहरुको वित्तिय विवरणको तेस्रो त्रैमासमा आईपुग्दा कस्तो प्रगती देखिएको छ भन्ने ज्ञिज्ञासा रहेको हुन्छ । तेस्रो त्रैमासको अवधिमा लगानीकर्ताको रोजाईमा परेका यस्सबैभन्दा महँगा सेयर मूल्य भएका विकास बैंकको वित्तीय अवस्था यस्ता...
१८ लाखको हात रित्तो हुने पियोर इनर्जीको आइपीओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौँ । पियोर इनर्जी लिमिटेडको आइपीओ यहि साता बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार बैशाख ११ गते बाँडफाँट गरिने भएको हो । बाँडफाँको समेत भने तय भइसकेको छैन । आइपीओमा अन्तिम दिनसम्म २ अर्ब...
लयमा फर्किंदै फाइनान्सः ६ कम्पनीले वृद्धि गरे नाफा, अझै पाँच वटा ऋणात्मक (सूचीसहित)
काठमाडौँ । खराब कर्जाको चपेटामा बैंक तथा वित्तीय संस्था पर्दै आइरहेका छन् । अझ फाइनान्स कम्पनीहरूलाई खराब कर्जाले ठूलो मार नै पारिको छ । केही कम्पनीहरू व्यवसाय विस्तारतर्फ आक्रामक रूपमा अघि बढिरहे पनि बहुसंख्यक कम्पनीहरू सुस्त गतिमा सञ्चालनमा रहेका...
प्रतिकित्ता एक सयमा अन्नपूर्ण केवलकारको साढे ४९ लाख कित्ता हकप्रद बिक्रीमा
काठमाडौं । अन्नपूर्ण केवलकार लिमिटेडले ४९ लाख ६० हजार कित्ता हकप्रद शेयर १ः०.४ को अनुपातमा निष्कासन गरेको छ। कम्पनीको गत चैत मसान्तको सभाले प्रतिकित्ता १ सय रुपैयाँमा १ शेयर बराबर ०.४ को अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको...
प्रतिकित्ता ३९० रुपैयाँमा छिमेक लघुवित्तको करीब डेढ लाख शेयर बिक्रीमा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ४४ हजार ३८३ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ। उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३९० रुपैयाँ तोकिएको छ। शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५...
कालिका र जीवन विकास लघुवित्तको शेयर बिक्रीमा, मूल्य कति?
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ हजार ४६८ कित्ता र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्। दुवै कम्पनीको शेयर सम्बन्धित कम्पनीको विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने छन्।...
दोर्दी खोलाको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले चैत १९ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने आज वैशाख ८ गते अन्तिम दिन रहेको छ। कम्पनीले विद्यमान १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरका दरले १ करोड ५ लाख...
ट्रेड टावरको ३९ लाख कित्ता आईपीओ आजदेखि बिक्रीमा, क–कस्ले भर्न पाउने?
काठमाडौं । ट्रेड टावर लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीरूका लागि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।...
एनएबबि हाइब्रिड फन्ड एल-२ को इकाई सूचीकृत
नेप्सेमा एनएबबि हाइब्रिड फन्ड एल(२ को इकाई सूचीकृत भएको छ । एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस फन्डको १३ करोड ६४ लाख ८४ हजार इकाई आइतबार सूचीकृत भएको हो । यो बन्दमुखी म्युचुअल फन्ड योजनाको अवधि १० वर्ष रहेको छ...
रिलायबल समृद्धि योजना’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप
काठमाडौं । ‘रिलायबल समृद्धि योजना’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप भएको छ । यसअघि आवेदन दिने अन्तिम दिन वैशाख ७ गते रहेकोमा अब वैशाख १७ गतेसम्म आवेदन दिन सकिने छ । रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले वैशाख...
आइतबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२१ अकंले घटेर २७०६.५१ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको २ करोड १३ लाख २३ हजार कित्ता शेयर किनबचे हुँदा ८ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ । बजार घटेपनि...
घट्यो पुँजी बजारः कारोबार भने साढे ८ अर्ब, त्रैमासिक विवरणले मनोबल घटेको हो ?
काठमाडौँ । तीन दिन हरियाली आएको शेयर बजार आज घटेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको दिनमै बजार ओरालो लागेको हो । वित्तीय विवरण खासै उपलब्ध मुुलक छैन । लाभांश दिन...
राद्यी जलविधुत् सहित यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । गत साता सुधारिने आश बोकेको शेयर बजारमा आज गिरावट आएको छ। राद्यी जदविधुत्को सर्वाधिक कारोबार भएको छ। त्यस्तै, नाग्दी पावर, बलेफि पावर, निफ्रा, सानिमा माई, हाईड्रोइलेक्टिसिटि, एनआरएन इन्फ्रास्टक्चर, हाईड्रोइलेक्टिसिटि इन्भेष्टमेन्ट, नारायणी विकास बैंक र हिमालयन पावर पार्टनरको...
१५ प्रतिशत नगद लाभांश पारित गर्न सलिकोले बोलायो साधारणसभा
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले वैशाख २८ गते २८औं वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको ज्ञानेश्वरस्थित रानीमहल बैंकेटमा बिहान १० बजेदेखि शुरू हुनेछ। सभाले शेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ। त्यस्तै...

















